المدة الزمنية 9:4

के पवनदीप राजन नेपाली हुन् | Biography of Pawandeep Rajan | Indian Idol Winner

103 956 مشاهدة
0
2.5 K
تم نشره في 2021/12/19

के पवनदीप राजन नेपाली हुन् ? | Biography of Pawandeep Rajan, | Indian Idol Winner, #Pawandeep_Rajan_Biography, #PawandeepRajan, #PhalaichaEntertainment Pawandeep Rajan is the winner of the 2015 'Voice of India' title. He is also the title winner of Indian Idol 2021. He is very popular in Nepal and India. In this video we have presented the biography of the same Pawandeep Rajan. पवनदीप राजन सन २०१५ को ‘भ्वाइस अफ इन्डिया’ उपाधी विजेता हुन । त्यस्तै गरी इन्डियन आइडल २०२१ को पनि उपाधी विजेता हुन् । उनी नेपाल र भारतमा ज्यादै लोकप्रिय छन् । यस भिडियोमा हामीले उनै पवनदीप राजनको जीवनकथा प्रस्तुत गरेका छौँ । Video Clip Credit: - SET India - ATULYA DEVBHOOMI UTTARAKHAND Background Music: - Gaurav Darpan Script/Audio/Video: - Krishna Udashi Advisor Kishor Shiwakoti Kshitiz Siwakoti Gaurav Darpan Leela Neupane Bishnu Dhital यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ । Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily. Website: https://phalaichakhabar.com/ Our next channel: Phalaicha Infotainment /channel/UCeCqWo41TFSrT8-zmfo9SgA/featured Facebook Page: https://www.facebook.com/Sirjanako.bagaicha

الفئة

عرض المزيد

تعليقات - 138
  • @
    @xlagc4security659منذ 3 سنوات पहिले सुगौली सन्धिमा कुमाउ , गड्वाल हरु गुमाउनु नपरेको भए सायद आज उनी नेपाली हुनेथिए। but anyway he is 21
  • @
    @b2himdungمنذ 3 سنوات It’s doesn’t matter whatever Citizen he is. He is outstanding, best of the best young singer and 100% Indian Nepalese origin because his generation from Nepal century ago. 9
  • @
    @ramapoudyal8663منذ 3 سنوات जे भए पनि दुनियाँ मा असाध्यै भाग्यमानी मध्ये पवन दीप राजन मान्छु म चाँहि साह्रै थोरै व्यक्ती लाई मात्र यस्तो सफलता मिल्छ 17
  • @
    @bishombharrana7621منذ 3 سنوات Best singer well done keep it up Pawan 3
  • @
    @HealthforHeartمنذ 3 سنوات We love you Aru
    We love you Pawan
    For your singing
    Proud feels Indian
    8
  • @
    @mayalimbu1922منذ 3 سنوات जुन देशको भएपनि मलाई धेरै मन पर्ने कलाकार हो पबन दीप 10
  • @
    @nishatamang5949منذ 2 سنوات Congratulations Pawandeep Rajan amazing your voice I love so much your beautiful voice God bless you 1
  • @
    @fulendekobaaumausamimbungl8205منذ 3 سنوات जे भए पनि राम्रो कलाकार हुन् मेरो शुभकामना छ उहाँ लाई! 14
  • @
    @gfdhdhhfgshjgdh4174العام الماضي हुने बिरुवा को चिल्लो पात, पवन दिप सधै दिप जस्तै उज्यालो दिइ रहनु धन्यवाद
  • @
    @mitrabhandari9653منذ 3 سنوات पुर्खा नेपाली रहेछन् ,उनी भारतकाे उत्तराखण्डमा परिवार सहित बस्छन,यसैले उनी भारतीय हुन। 4
  • @
    @nickgaming9360منذ 2 سنوات पबनदिप नेपाली हुन भने योगि आदित्यनाथ बिपिन राउत अजित डोबल सबै नेपाली हुन। 1
  • @
    @harikrishnapradhan3286منذ 3 سنوات पवनदिप ,, सबैको मन मुटुमा बिझेका कलाकार हुन , सबैलाई मनपर्ने , अझ अरुनिता थपिदा झन बढि मन पय्रो ,, 2
  • @
    @logosinghi8931منذ 2 سنوات Pawandeep alls rounder rockstar musicstar. God givenes Singer song 1
  • @
    @arjungharti9036منذ 2 سنوات Wow I love nepal bt pawan dip is best nepali son yo ho mahan 2
  • @
    @DineshDinesh-bq7dbمنذ 3 سنوات जानकारी दिनुभयो धन्यवाद सर तपाई लाई
    मलाई थाहा थियो पवन नेपाली मुलका हुन भनेर अझै धेरै कुराहरु थाहा पाइयो
    5
  • @
    @dhirajchand8497العام الماضي पवनदीप को तिन करोड नेपाली र डेड करोड ईनडियन नेपाली हरुले मनपराई को र भोट दिई जिताए को हो
  • @
    @purnatulachan5032منذ 2 سنوات you tubeमा रामचन्द्र काफ़्लेक़ो गीत हिउचुलीमा घाम लाग्यो र उनको बहिनीले गायक़ो नेपालको छोरी हूँ म सुनेर नै म ख़ुशी लाग्यो पछी पवनदीपलाई Indian idol मा देखे र उनले जीते पनि त्यस पछी थाहापाए ऊनी नेपाली 1
  • @
    @thambahadurraiمنذ 2 سنوات I am a nepali. I love the both of countries nepal and india/bharat 1
  • @
    @kalsangpinasa589منذ 3 سنوات Pawandeep ko new song Fursat hernu hos you tube ma chaa 2
  • @
    @laxmansharmashiwakoti4659منذ 3 سنوات पंचावत होइन चम्पावत हो, ज्योतीदीप इन्डियन आइडल १३मा जाने ईच्क्षा राखेकि छन् ,अझै सेलेक्सन भएको छैन।पवनदीप बारेमा चर्चा गर्नुभएकोमा धन्यवाद। 9
  • @
    @rameshpradhan9922منذ 3 سنوات कुमाउ नेपाली सिमा नजिक पर्दछ फेरि पवनदिपको घर पनि सिमा नजिकै भएको र त्यहा नेपाली हरुको बसोबासपनि भएकोले नेपालिको सङ्गत र छाप पर्नु स्वाभिक हो । आफुलाइ नेपाली भन्दछन ईन्डियन आइडल मा नेपाली हरुको मत्रै झण्डै 60 प्रतिशत मत पाउँदा बिजय प्राप्त गर्न सजिलो भएको थियो । उन्को पूरा नाम पवनदिप परमार हो। पवनदिप र बैनिको जन्म कुमाउ मै भएकोहो।उन्का बाबू पनि कुमाउका राम्रा गायक हुन। नेपाली सिमा नजिकै भएको नेपाली पनि कुमाउ मा भएको नेपाली साथी सङत ले नेपाली छाप परेको वारि पारि मेला लाग्ने हुनाले नेपाली हरुको मेलामा अत्यन्त सहभागी हुनाले नाचगान को कार्याक्रममा दुबै दाजु बैनिले नेपाली कुमाउनी गीत गाउदथे। जे होस पवन दिपको परिवार सबै नेपाली लाई माया गर्द्छ्न नेपाली गीत मन पराउदछ्न गाउछन कुमाउ हुनु मा गर्व गर्दछ्न नेपालीको माया प्रेमले नेपाली हु भन्द्छन धन्यवाद त दिनै पर्छ। ....وسعت 4
  • @
    @LalSingh-vb1ylمنذ 2 سنوات Jai Gorkha jai hind
    M bhi gorkha chxu
    Mere dada (buwa ko buwa )
    Surkhet ko ho
    Ani mali maya lagchx ki m Nepali ko chora chxu
    Anye ini bhai lai Nepali ko choro hunama k ko saram chx
    .
    ...وسعت
  • @
    @ranashaikhshaikhrana7464منذ 3 سنوات Jaha ko vayeni keko chasonho hamro nepali harulai 1
  • @
    @mohanmaharjan5155منذ 3 سنوات Dhanebata xa sir lae jankari dinu bhako ma 2
  • @
    @kalsangpinasa589منذ 2 سنوات Tapaiko awaj akdamai ramro raicha for the video
  • @
    @harishbhatt6137منذ 3 سنوات Patrakaar jiu panchawat hain waha ko Ghar champawat ho.Jun aafi ma euta Uttarakhand ko jilla ho .. 1
  • @
    @gurungbijaya4677منذ 3 سنوات Je hos uni sudur pachimka nepali mullka hun . 1
  • @
    @sunitaadhikari6285منذ 2 سنوات Join kasto n bujheko ho uni haruka purkha that Kai basinda Hun tar tyo that kumau ghadwal darkling sabai Nepal Kai bhag t ho ni yo sabai greater Nepal id="hidden6" class="buttons"> bhitra parx jun sugauli Sandi Huda Bharat Le khoser liya ko ho tahika basinda Hun abko 200 bars paxi yo birgang jankpur sabai Bharat Le linx Ani paxi ka pusta k hunxan t Bharati t hunxan ni ....وسعت
  • @
    @sscm3m402منذ 3 سنوات
    Nepali Uttrakhandi song by Pawandeep Rajan
    2
  • @
    @shinyandnew6040منذ 2 سنوات Pawan deep ko nationality ko kura garn e nepali media tuchxa ho.uta udit le ma Indian vanda chitta dukhauxan..nagrikta dekha vanxan.hypicrisy ma ra propganda ma champion Nepali media
  • @
    @arjunmedia5061منذ 3 سنوات पहिलो भेट मै के भयो यस्तोउदारे बाVS ममता,20 वर्ष भन्दा माथिकाले हेर्नु होला। 5
  • @
    @GentleBikramمنذ 3 سنوات Krishna udashi jyu ko voice man parchha 2
  • @
    @binodsony5638منذ 3 سنوات सर नेपाली पप स्टार अनिल सिङ को भिडियो अप्लोड गर्दिनु न ल 1
  • @
    @rajeevchettri9485منذ 3 سنوات Yo rajan xai kun cast ma parxa? Ki title matra deko ho 1
  • @
    @lilarai1092العام الماضي चम्पावत हो, नेपाली होलान तर नेपाली टोपी र दौरा सुरुवाल लाएनन त किन ?
  • @
    @sunitaadhikari6285منذ 3 سنوات Uni nepali hoinan sugauli sandhi Le xutyayko Nepal ko bhu bhag k Hun jun awhile uterakhand ma parx tyo pahile Nepal ko bhag thiyo 1
  • @
    @bibhupaul2426منذ 3 سنوات हजूर को विचार मा, नेपोलियन पनि नेपाली हो कियारे ? 1