المدة الزمنية 6:27

सिन्धुपालचोक मेलाम्चीमा-२०७८ असार ३ गते बाढी पहिरो सत्य घटनामा आधारित आमा छोरीको दुःखदायी कथा.

798 مشاهدة
0
14
تم نشره في 2021/06/21

Sindhupalchok new update बाढीले पुरेको घरभित्र आमा छोरी जीउदै भेटिए । सिन्धुपालचोक मेलाम्चीमा-२०७८ असार ३ गते सत्य घटनामा आधारित आमा छोरीको दुःखदायी कथा..... #sindhupalchok#sindhupalchok_badi_pahiro#sindhupalchok_chautara Flood victim Sindhupalchok true story मेरी आमा र मैले केहि गर्न सकिन हेर्दा हेर्दै हाम्रो घर बाढीले बगायो(बितेका पल..)sindhupalchok flood @HaMro BoLi OnLiNe TV सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृ’त्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । किन हरेक वर्ष यस्तो घटनाको सामना गर्नुपर्ने सिन्धु वासीले ? स्वोर्ग जस्तो सुन्दर जिल्लालाई प्रत्येक वर्ष बाढी पहिरोले टुक्राटुक्रा पारेर छिया छिया बनायो सबैको मनमा डर त्रासले शान्तिपुर्वक जिउन दिएन God protect to Sindhupalchok .. सबैलाई यो दुख बाट मुक्त भएर शान्तिपुर्वक जिउने बाताबरण चाहिएको छ सिन्धुवासी लाई । हरेक साल यस्तो घटना फेरि नदोहोयोस भनेर तर के गर्नु प्रकृतिको नियम लाई कस्ले रोक्न सक्छ र ? सबैको मन रोइरहेको छ ।हामी सबै एकजुट भएर समस्यको समाधान गरौं , सबैको मन मा खुशी फर्काउनु सकोस् .. 1062 1662 62 D 14 4 27 sindhupalchok badi pahiro ले पुरेको घरभित्र आमा छोरी जीउदै भेटिए, sindhupalchok badi, sindhupalchok, sindhupalchok chautara, sindhupalchok song, sindhupalchok melamchi bazar, sindhupalchok badi pahiro, helambu,melamchi bazar, nepal flood today

الفئة

عرض المزيد

تعليقات - 0