المدة الزمنية 10:24

कालापानी लिपुलेक भारतको भन्दै नेपाल लाइ कडा चेतावनी | | जमिन फिर्ता नहुने तर्क | | रगत उमाल्ने भिडियो

بواسطة Etv Nepal
99 978 مشاهدة
0
2.3 K
تم نشره في 2020/05/20

हामि २४ सै घण्टा ताजा समाचार र विचार हरु प्रस्तुत गर्ने गर्दछौ यदि तपाइलाई हाम्रो सामाग्री राम्रो लागेमा subscribe गरिदिनुहोला धन्यवाद !! More Details: Etv nepal pvt. ltd. Minbhawan Kathmandu, Nepal Email : entertainmenttvnepal@gmail.com For Queries: 01-6911351, +9779851003650 Follow Us On Facebook https://www.facebook.com/Etvnepal-648132798958110/?modal=admin_todo_tour Follow Us On Instragram https://www.instagram.com/etvnepal/

الفئة

عرض المزيد

تعليقات - 339
  • @
    @dipakpun80124 years ago कालापानी, लिपुलेक, लिम्पियाधुरा, मात्र होइन दार्जिलिङ सिक्किम पुर्बमा टिस्टा पश्चिम किल्ला काँगडा सम्म नयाँ नक्सा बनाउनुपर्छ। जय ग्रेटर नेपाल 🇳🇵 100
  • @
    @padambt34844 years ago भारत आफै बार्तामा बस्न नमान्ने अनि अहिले एक लौती निर्णय गर्‍यो भन्दै हिड्ने 82
  • @
    @ghanshyampun21984 years ago भारत ले पहिले नेपाललाई सोधेर बनायको थियो र अब नेपाल पछि पर्नु हुदैन 41
  • @
    @alakanep97174 years ago ए प्रबक्ता ,
    लुटेरा छिमेकी, प्रलोभन, दवाव दिएर लुटेका सबै नदी नाला संग सम्बन्धी सन्धी सम्झौत सबै खारेज गर्नु पर्छ ।
    59
  • @
    @kuwaitpage2874 years ago अब भयेन भने अाखिर के चाहान्छ भारत अब
    ग्रेटर नेपालमा लडनु पर्छ र दार्जिलिङ सिखिम
    पनि नेपालकाे हाे अब ग्रेटर नेपाल लेख्नु यर्छ
    36
  • @
    @mohanbk41754 years ago अब ऐसै लडने उसै लडने अब गेरेटर नेपाल को निणमाण गरनु परछ 45
  • @
    @dskkrki35014 years ago भारत को दादा गिरी धेरै भयो अब चुप लागेर बस्नु सक्दैन नेपाली हरूले 29
  • @
    @bharatbohara2224 years ago भारत ले आफ्नो नक्सा बनाउदा नेपाल लाई सोधेको थियो 34
  • @
    @RajumjkRajumjk4 years ago अब ग्रेटर नेपाल चाहीन्छ एदि भारत ले निउ खोज्छ भने ?? 40
  • @
    @maddier57774 years ago ईडियाले दोहोराएर ठूलो गल्ती गर्दै छ नेपाल संग। अब यही नै ईडियाको रभैया हो त नेपाललाई फाइदा पक्कै हुन्छ। जसको फाईदा गिरेटर नेपाल बन्छ। 11
  • @
    @manbahadursunuwar34924 years ago आफनु देसको नक्सा बनाउन पनि बिरोधिलाइ सोध्नुपर्ने भारतले नक्क्सा बनाउदा नेपाललाइ सोदेकोथियो 41
  • @
    @dhakshrestha20014 years ago कार्यक्रम प्रस्तोता ज्यू कार्यक्रम बनाउदा नेपालको झण्डाको पनि बिचार गरिदिनु हुन अनुरोध गर्दछु। 19
  • @
    @kendrakatuwal27244 years ago भारत ले हामीलाई सोधेर बाएको थियो र अनि सोधन लाई भारत के हो र हामो 10
  • @
    @misterprasad62614 years ago यो काम ढिलो भएको हो तर उतम कार्य लागु हुने गरी हुनुपर्छ 8
  • @
    @rajendrasirmal29724 years ago बरु लडन तयार छौ हामी हाम्रो भुमि छोडदैनम 16
  • @
    @mrr1094 years ago हामीले हाम्रो भुभाग छोडेर पछि हट्नु हुदैन 15
  • @
    @sandeshhingmang7954 years ago लिम्पियदुर कालपानि कुनै हलत्म तेरो होइन भारत यो हाम्रो नेपाल भुमि हो जय नेपाल 1
  • @
    @dipakdipak77584 years ago आफ्नो जगा पनि नदिने र अरुको पनि नलिने ।।जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵 2
  • @
    @subashraji81504 years ago कालापानी लिम्पियधुरा लिपुलेक फिर्ता नभए सुघौलिसन्धी फिर्ता माग गर्नु पर्यो पुर्वमा टिस्टा पछिम मा कागडा आदि भुमि फिर्ता को माग गर्नु पर्यो सरकार भारतको कुनै बिरोध गर्ने ठाउ हुदैन भारतले गोवा फिर्ता लियो भने नेपालले किन नपाउने यि भुभाग ... 3
  • @
    @dbssherpa75314 years ago सरकार ले चाहानु पर्यो जनताबाट फुल सपोर्ट गर्ने छ र अब ग्रेटर नेपालको लागि अगाडि बढ्नु पर्छ
  • @
    @sureshbairagi9074 years ago नेपाल सरकारले निकालेको नक्साको म सलाम गर्छु। नेपाल सरकारलाई धन्यवाद। यतिमात्र होइन साले भारत विरुद्ध अन्तर्राष्ट्रिय अदालत जान समेत आग्रह गर्दछु। 3
  • @
    @chhantyal60674 years ago ग्रेतर नेपाल बनाउनु पर्छ।सिक्किम दार्जिलिङ सबै फिर्ता गर्नु पर्छ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵
  • @
    @entertainmentshowgame90604 years ago अब चुपलागेर बस्नु हुदैन याे भारतिय धाेति काे दादागिरि धेरै भयाे...🐒🐵🐵🐵🐵 5
  • @
    @sumankharel26084 years ago साला धोती तेरो बाहु हाम्रो जमिन मिचेर ठूलो करा नगर प्र्बक्ता । 11
  • @
    @bishnupaudel34674 years ago अब भारत सग लडनै पर्छ ।
    सबै सन्धि सम्झाैता खारेज गर्नु पर्छ ।
  • @
    @BCRaai4 years ago Now Nepal's executive must be actively strong and be prepared supportive documents for the proof that land belongs to Nepal. 7
  • @
    @nareshpachhai75504 years ago भारत विरूध्द हामी नेपाली लड्न तयार छौं । पहिला कानुनी लडाइँ लडिनेछ ।
  • @
    @shantubhai43234 years ago Un मा मुद्दा लियर जादा हुन्छ भारत र नेपाल 5
  • @
    @sugamtsunami43054 years ago साला धोती भारत कुनै बेला बेलायतको गुलाम थियो मुजि🙄🙄🙄🙄 18
  • @
    @youtubetubeu53124 years ago हामि पनि भारतको यकतर्फि कृयाकलाप कुनैपनि मान्नतयार छनौं बरु भारत ध्वस्त बनाउन तयार छौं
  • @
    @sapanathapa-zn3bw4 years ago नेपालको उपाय अन्तरास्ट्रिय अदाल जानू पर्छ। भारत बिस्तारबादिको गुदा तेकाउनु पर्छ। 2
  • @
    @artplussk_2224 years ago बार्ताको लागि नेपालले पटक पटक राखेको प्रस्ताव संग भारत किन भागेको त? अनि डिस्प्यूटेड एरिया भनेर आफैले भन्दा भन्दै नेपाललाई नसोधी नक्सा किन निकालेको ? बाटो किन खनेको ? सिक्किम कस्ले खायो ? भुटान कस्ले निलिरहेको छ ? भारत किन नेपाल भारत बीचको सीमा टुंगो लगाउन र पर्खाल लाउन चाहदैन। नेपालका तराइ लगायत पूर्व र पश्चिमको भूमी कुन छि-छिमेकीले ठाउँ ठाउँमा लुछिरहेको छ । भै गो शक्ति को धेरै धाक नदेखाऊ । भारत कसैको दास हुँदा बीर गोर्खालीहरुको नेपाल सधै सधै स्वतन्त्र र स्वाभिमान साथ बाँचेको इतिहास तिनीहरूले बिर्से जस्तो छ।जय गोर्खाली भूमि नेपाल । ... 3
  • @
    @g1w0nglimbu784 years ago कालापानी नेपालनै लिनुपरछ .. यदि सरकारले सिमानमा काडे तार लाउनु सकेन भने नेपाली जनताले नै पैसा उडाएर गछै 1
  • @
    @narayan88894 years ago भारतले नेपाललाइ नसोधी नेपालको भुमि मिचेर नक्सा तयार पारो एकपक्षीय रुपमा अहिले नेपालले आफ्नो भुमिलाइ लिएर नयाँ नक्सा तयार पार्दा दादागिरी देखाउने पछि हटनु हुदैन हामी त गोर्खाली हौ। जसरी हुन्छ सबै एकजुट भएर अगाडि बढनु पर्छ
  • @
    @jayamatithapagahamagar61574 years ago Awasar aayeko chha. Kangada, Ganga nadi ra Tista, phirta hune praman.
    The Himalayan of Greater Nepal.
    3
  • @
    @framosh714 years ago Jai nepal jai gorkhali.... love from Pakistan
  • @
    @ramtimalsina45724 years ago तिमि मुला हरु लडाइ गर्न तयारि गर
    र भन हामि नेपालि सँग लड्न तयार छौ
    हामि त्यतिनै बेला लड्न तयार छौ
    साला धोति हरु कलापानिमा तिमिहरुको सिर कालिनदिको बिचमा गाड्दिनछु जयनेपाल जय देश जय जन्ता
    1
  • @
    @kathamandutandoorihokaur71094 years ago Hamro bhumi ho hamile line ho jay Nepal..... 1
  • @
    @bukeshmudbari20374 years ago भारतले नेपाललाई नसोधी नेपालको
    भूभाग हुदै बाटो खोल्नु र बिवादित भूमिलाई
    आफ्नो देशको नक्सामा समाबेश गर्नु ठलो
    भूलहो ।
    भारतको दादागिरी कतीदिन सहने ।
  • @
    @dipendrakhadka17044 years ago अचम्म मै लाग्छ यार हामी नेपाली को सोच देख्दा किन कि जब्की इ ता गुलाम हुन हामी त अग्रेज लाई हराको देस हौ होइन
  • @
    @omkargauchan38834 years ago Hame hatn huna Agi bahdnu par6 jaya nepal 1
  • @
    @shubaskshahi13094 years ago नेपाली भुबाक भारत लाई किन शोधन पर्यो । नेपालको भूबाक भारत ले नेपाललाई सोधेको थियो भारतले नेपाललई के सोचेको छ नेपाल कसैको गुलामी हुँदैन सोच भरतीय बिस्तारबाद हरु गोर्खा लाई न जिस्काउ भरतीय हरु
  • @
    @channels25924 years ago नेपालको भुमि मिच्न भारतले हुने र नेपालको नक्स
    नेपालले राख्न नपाउने यो कुन भैंसी कराएछ कुरा बुजेन गारो छ
  • @
    @prakash-sharma5114 years ago यदि भारतले सन्धी सम्झाैताको नियम पालना गर्दैन भने , यस्तो सम्झौता अब खारेज गर्नुपर्छ ा
  • @
    @Blink-virus4 years ago We are ready to fight for our nation
  • @
    @ramajaliyaman53284 years ago सुगौली सन्धि भन्दा अगाडि र अहिले सम्मको सत्य तथ्य प्रमाण हरु लिएर संयुक्त राष्ट्र संघ मा या अन्तराष्ट्रिय अदालतमा जानै पर्ने अवस्था आयो सरकार ले खुट्टा नकपाई सही कदम चाल्नु पर्यो नेपालले अब जसरिनी
  • @
    @anirudrasurajwagle43424 years ago गय अब कसकस का दिन । corona को अन्त्य सङै अब सत्य को सुरुवात हुन्दैछ ।
  • @
    @pabitrathapa14054 years ago प्रसतोत कर्ता ज्यु नेपाल को नक्सा सुधार्नु हिला हाम्रो मात्री भुमि को नक्सा बनाउन कुनै भुसिया हरु सङ्ग सोधिराख्नु पर्दैन अब एसै लद्नी उसै लद्नी अब ग्रेतर नेपाल बनाउनु पर्छ यस्ता भारत सङ्ग डराउदिन । सरकार ले आदेस मत्रै दिउन मुला झै कातन तयार छु ।। ...
  • @
    @prakash-sharma5114 years ago भरतले आफ्नो नक्सा जारी गर्दा नेपाललाई सोधेको थियो र ? अब त भरतको हेपाहा प्रब्रिति ज्यादा भयो , यो सैय छैन ा
    नेपालले यसको पर्ति उत्तर दिनु पर्छ ा
  • @
    @narendrakatuwal80694 years ago भारतको पुष्टी किन खण्ड पो गर्नु पर्छ ।
  • @
    @rajeshrai73364 years ago छाेडन हुनन अब जे भयो भयो पहिले गुमाएको नेपाल भुभाग दार्जिलिङसिलगुडि अछाम गाेरखपुर हिमालचल सबै नेपाल मै गाबनुपरछ भारतकाे भुमि हुदै हाेइन बृटिशले लिएको थियो अब बृटिशले नै अपश दिलाउछ नेपाल काे जमिन
  • @
    @gomakandel16294 years ago Hami aba high court janu perxa hamro great Nepal firta hunxa I am sure
  • @
    @bhabindrapoudel26364 years ago India le vaner hunx hami pani tesko naksa manya hunna india le nepali kasto hunx thaha hola indian lai jay nepal 1
  • @
    @himalmgrmgr81014 years ago नेपाली लाई पनि भारत ले एकलौटी ढङ्गबाट हाम्रो भुमिमा मोटर बाटो मान्य हुदैन।
  • @
    @laxmiprasad89994 years ago भारत देस ले अति गर्यो भने चीन शीत मिलेर पाकिस्तान लाई लगेर चारै तिर बाट घेर्नु पर्छ ,
  • @
    @youtubetubeu53124 years ago कस्तोबार्ता चाहन्छ भारत भने नेपालको प्रमुख गयर भारतको पक्षमै बार्ता भयमान्नतयार छ त्यसकोलागि वलि सरकापालामा बार्ता सम्भव छैन त्यसैले त यो सरकार ढाल्न चाहन्छ
  • @
    @parvatkhadka3534 years ago Ava Kade taar lagaou nu parxa border MA Ani Indian border tight garnu parxa. Jay nepal 🇳🇵
  • @
    @tigertamang29454 years ago Nepal le yesto awastha bata atma nirbhar banna siknu prchha. 4
  • @
    @KamalOfficial85584 years ago के ठुलो कुरो भयो र भारत ले नि त बिना सोधेर आफ्नो नक्सा सार्बजनिक गरेको थियो।
    हामिले greater Nepal को नक्सा सार्बजनिक गर्नु पर्छ अनि अझै भारत बोलेमा अन्तर्राष्ट्रिय अदालत मा मुद्दा  हाल्नु पर्छ।
    अनि हाम्रो greater Nepal ko सिमा हुन्छ मेन सिमा🤘
    ...
  • @
    @ramkumargurung96534 years ago Aba greater Nepal banunu parxa. Hamro bau baje le banako. Aba sabai 16 barsa mathi ko sabai lai army training dinu parxa ASAP. Ladna pare ladne ho 2
  • @
    @arunchaudhary38294 years ago Nepal le gumayko hamro sampurn bhumi Bharat bat chahiyo k Bharat le Nepal ka smapurn bhumi din tyar x
  • @
    @sankhatmg52934 years ago Daraunu pardaena Nepal sarkhar
    Keepit up
    ...go back India
  • @
    @jeet11584 years ago हामी पनि त भारतको नक्सा मान्दैनौं । हाम्रो भूभाग कब्जा गर्ने आने मान्य नहुने चोर इंडिया चोर मोदी
  • @
    @lemanrabindra83834 years ago Hami international court jana paryo aba
  • @
    @youtubetubeu53124 years ago हामि पनि त्यो पुत्रुङ्ग धोतिको दादागिरी मान्न तयार छैनौं
  • @
    @pacificeventandmanagement14704 years ago It's no dought that Limpyadhura, kalapani and lipulekh belongs to Nepal jay Chandra surya.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
  • @
    @user-ih5kw4me6s4 years ago Bhukne Jutta bhukdai rahanx. Hami aba aatma nirbhar r aja baliyo r ekjut hunuparx. Nepal shouldn't be down in front of India. Even Nepal nothing doing wrong as well. Akhand singo nepal banaunu parx. Jai nepal🇳🇵. Pari aaye we must fight agnist India for our land. We shouldn't broke our history. Be powerful as soon as possible... (yo nepali sir yuchali.....) ...
  • @
    @geetamagar20824 years ago If you did not remove Indian miltery from limpiyadhura then we should fight for greater Nepal
  • @
    @balkrishnaupadhyay54454 years ago We are doing our own job. Now we have print out the map of our own native land. We don't have occupied the others property ( land ).
  • @
    @yamkunwar74554 years ago Bharat le n mane balai bhyana bharat go
  • @
    @hemlimbu42464 years ago अब ढिलो नगरी अन्तरस्ट्रिय्करण गर्नु पर्छ
  • @
    @manishneupane34534 years ago जुन ले भुमि कबजा गरेकाे छ ऊसैका कुरा ठूला
  • @
    @sharathisharma40714 years ago उपचारनगरीपठाएमाकानुनीकार्वाईगरिनुपर्छ।नत्रकोरोनाकोसहितमरिजपठाएमायसकोनिवारणगर्नकठीनपर्नेछ।
  • @
    @rockgurung16154 years ago Nepal must get back that all the land from Tista to Kangada East to west and upto Ganga river to the south.
  • @
    @text21534 years ago युद्द गर्नु पर्छ भारत संग भारत विस्तार मुर्दाबाद