المدة الزمنية 2:16

भारतबाट एक लाख मजदुर भित्रदै | | अब के हुन्छ नेपालमा क्वारेन्टाइनमा कहाँ राख्ने Breaking News

بواسطة Joy Ful Nepal
976 مشاهدة
0
24
تم نشره في 2020/05/14

भारतबाट एक लाख मानिस भित्रदै || अब के हुन्छ नेपालमा क्वारेन्टाइनमा कहाँ राख्ने Breaking News #Nepali_Workers #नेपाली_कामदार #Nepal_Vs_India भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् ।  सम्भवत दुई–तीन साताभित्र उनीहरु नेपाल आउन सक्ने जनाइएको छ ।  उनीहरु नेपाल भित्रिएसँगै सरकारले बोर्डर क्षेत्रमा व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसकेमा नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने चिकित्सकले बताएका छन् ।  विशेषगरी, नेपाली मजदुर र आफ्नै देशका मजदुरलाई घर फर्काउन भारतले रेलसेवा सुरु गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

الفئة

عرض المزيد

تعليقات - 1