المدة الزمنية 40:5

नया नेपाली चलचित्र राहत २०७७

بواسطة HD CHANNEL 1
1 302 مشاهدة
0
61
تم نشره في 2020/05/24

नया नेपाली चलचित्र "राहत "२०७७ .नेपाली चलचित्र "राहत" को कथा पात्र र घटना हरु काल्पनिक हुन्। यो कसैको वास्तविक जीवन सग मेल खाएमा संयोग मात्रै मानिने छ। एस चलचित्र मा समाबेश भएका श्रस्टाहरु को कृति हरु लाई सम्मान गर्दै धन्यबाद दिन्छौ। यो चलाचित्र हेरेर प्रतिक्रिया अनिबार्य दिनुहोला। साथै सेयर अनि लाइक गर्दै यो च्यानल लाई पनि subscribe गरि सहयोग गरिदेनु होल। चलचित्र को नाम =राहत [relife ] कलाकार = रमेश वोस्ती ,नारायण राजबंसी ,दिपक बिस्ट,दिनेश बुढाथोकी ,महिन्द्रा बुढाथोकी ,दिपेन कार्की ,देबेन्द्र सिवाकोटी ,कृष्ण बास्तोला ,पोषक बस्नेत ,अम्बिका बस्नेत ,मुना बुढाथोकी ,देवी खतिवोड़ा, बाल कलाकार दिपेश बुढाथोकी ,दिवान,दियान,नाइस बुढाथोकी । क्यामेरा ,सम्पादन HD CHANNEL 1 गित हरि बस्नेत डीके स्वर मेनुका पौडेल नेपाल आइडल टप १० सा रे ग म पा टप १० इंडिया संगीत अशोक थापा लेखन छितिज बस्नेत परिकल्पना तथा निर्देसन हरि बस्नेत डीके चलचित्र हेर्न को लागि /watch/4mSnyZPosx7on FACE BOOK www.facebook.com/hb.dc.1

الفئة

عرض المزيد

تعليقات - 8