المدة الزمنية 14:1

नेपालको वास्तविक सिमाना पुर्वको वर्मादेखी पश्चिमको काश्मिरसम्म

بواسطة Greater Nepal TV
95 779 مشاهدة
0
3.1 K
تم نشره في 2020/08/24

https://m.facebook.com/story.php?story_fbid=980825222360507&id=100012991148608 For Sale in It is written only on the shell of some Indian products available in the Nepali market for sale in Nepal, this is just an example or sample. Please tell, whats the story of them big puppys ..... Has the Government of India appointed this manufacturing company to sell in Nepal at a few percent discount on the actual price? Is this Dalmath specially made for Nepal? Does the company write the names of those countries when it exports the same pulses to other countries? Or send in low quality or high quality? I say with pressure, these pulses are produced in Nepal in collaboration with the representative (agency) appointed for sale and distribution at low quality but very profitable price but why the responsible body of Nepal does not pay attention while importing such goods? नेपाली बजारमा पाइने केही इन्डियाली उत्पादनका खोलमा For Sale in Nepal Only भन्ने लेखेको हुन्छ , यो त एउटा उदाहरण वा नमुना मात्र हो । कृपया जानकारहरूले मलाई बताइदिनुस् , तल खोलमा लेखिएको Bikaji नामको इन्डियाली दालमोठ नेपालमा मात्रै बिक्री हुने भनेर के भन्न खोजेको ? के नेपालका निम्ति यो दालमोठ वास्तविक मूल्यमा धेरै प्रतिशत छूट गरेर बेच्न इन्डियाली सरकारले यो उत्पादक कम्पनीलाई नियुक्त गरेको हो ? के यो दालमोठ नेपालका निम्ति विशेष रूपमा बनाइएको हो ? यो कम्पनीले यही दालमोठ अरू देशमा निर्यात गर्दा ती देशको नाम लेख्ने गर्छ ? वा कि कम गुणस्तरको कि अधिक गुणस्तरको बनाएर पठाउँछ ? म दाबाका साथ भन्छु , यो दालमोठ नेपालमा बिक्रीवितरण गर्न नियुक्त गरिएको प्रतिनिधि ( एजेन्सी ) सँग मिलेर गुणस्तर कम तर मूल्य धेरै नाफा हुने गरी उत्पादन गरी नेपालमा निर्यात गरिएको हो तर यस्ता सामान अायात गर्दा नेपालको जिम्मेवार निकायले किन कुनै ध्यान दिँदैन ? #The_Indian_media_is_going_crazy_saying_that_Greater_Nepal_is_aided_by_China. Indeed, with the help of China, Nepal has_made_a_proposal_in_the_international_arena_demanding_the_return_of_its_lost_land_What_will_they_do_???

الفئة

عرض المزيد

تعليقات - 215