المدة الزمنية 38:24

Kantipur Samachar | कान्तिपुर समाचार, २१ मंसिर २०७७

بواسطة Kantipur TV HD
47 076 مشاهدة
0
863
تم نشره في 2020/12/06

Kantipur Samachar | कान्तिपुर समाचार, २१ मंसिर २०७७ आजको मुख्य समाचार - * नयाँ परराष्ट्र नीतिको जोड भूराजनीतिक सन्तुलनमा / सीमा सुरक्षा र आर्थिक कुटनीति मुख्य चुनौती । * कोरोनाका बिरामीले सरकारी अस्पतालमै पाएनन् निशुल्क उपचार / बीमा भुक्तानीका लागि अर्थमन्त्रालयको दोस्रो निर्देशन पनि कम्पनीले टेरेनन् । * कर्जामा कडाइ गर्ने राष्ट्र बैंकको जनाउपछि सेयर बजारमा पहिरो / परिसूचक अहिलेसम्मकै उच्च १ सय २३ अंकले घट्यो / नीति नबदल्न लगानीकर्ताको दबाब । * भारतमा चर्किएको किसान आन्दोलनलाई अन्तर्राष्ट्रिय समर्थन / क्यानडाका प्रधानमन्त्रीपछि बेलायतका ३६ सांसदले गरे समाधान खोज्न आग्रह । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

الفئة

عرض المزيد

تعليقات - 32