المدة الزمنية 11:58

हत्यारालाई फाँसी दे भन्दै गितबाटै आक्रोश | मन रुवाउने गित | Rukum Hatya Kanda Song | 2020

بواسطة Sarangi Sansar
26 656 مشاهدة
0
608
تم نشره في 2020/06/04

पश्चिम रुकुम हत्याकाण्डमा आधारित मौलिक गित । #Rukum_Hatya_Kanda #Kamal_Kumar_BK #Sarangi_Sansar ========================================== Song for Justic Vocal/Music : Kamal Kumar BK Lyric : Kamal Kumar BK Tarakanta BK Arrange/Mixing/Edit Tarakanta BK Studio : Home Post Production : Sarangi Sansar ======================================= गित: जाजरकोट र रुकुममा ठुलो घटना भयो कोहि घाइते भए, कोहि बेपत्तै, कोहिको ज्यानै गयो बिहे गर्न हिडे नवराज जन्ति गए साथी नसोचेकै घटना घट्यो उनै जन्ती माथी ७७ साल जेठ १० गतेको यो घटना रुकुममा घटेको नवराजको प्रेमिका रैछिन सुस्मा मल्ल आउनु भनि बोलाईछिन पुगे बल्ल तल्ल गाली गर्न थालिन आमा सानो जात तँ भन्दै भाग्न खोज्दा गरिदिए बाटो पनि बन्दै ७७ साल जेठ १० गतेको यो घटना रुकुममा घटेको गाउँले सबै घनिएछन् हातहतियार बोकी निर्मम हत्या गरे बरै टाउकै ठोकी ठोकी कसो गरी भनौँ हजुर आङ सिरिङ्ग हुन्छ घाईतेहरुको बयान सुन्दा सारा संसार रुन्छ ७७ साल जेठ १० गतेको यो घटना रुकुममा घटेका यो घटनाको विषमा छैन भनि साध्य भेरी तिर हामफाल्नलाई पारे बरै बाध्य चारै तिर घेरा हाली कुटपिट गर्न थाले निर्दयीले मारी छाडे लास भेरीमा फाले ७७ साल जेठ १० गतेको यो घटना रुकुममा घटेका कहाँ गए छोराहरु कोहिनी छैनन् घरमा यता बाबाआमाहरु बसे डरै डरमा साँझ सम्म आउलान भन्ने थियो बरै आस उता तिर छोराहरु बनि सके लास ७७ साल जेठ १० गतेको यो घटना रुकुममा घटेका हिजो सम्म बेहुला जन्ती आज लास सव कठै बरी आमाको मन क्यारी बुझ्ला अब सारा संसार दुखी भयो रुवाबासी गाउँमा मेरो पनि श्रद्धाञ्जली मृतकहरुको नाउँमा अरुलाई त २ दिन पिर हुनी हो आमा जुनी भरीलाई रुनी हो । जातकै कारण निर्दाेष युवा आज मर्नु प¥यो को को दोषी थिए सरकार छानबिन गर्नु प¥यो यो घटनाले देशै भरी कस्तो सन्देश छर्छ ? अपराधीलाई फाँसी सम्मै सजाय हुनु पर्छ । अरुलाई त २ दिन पिर हुनी हो आमा जुनी भरीलाई रुनी हो । All rights of this video is with Sarangi Sansar & (Tarakanta BK) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Thanks! Sarangi Sansar | 9841889961 / 9847629512 Facebook: Sarangi Sansar - https://www.facebook.com/Sarangi-Sansar Kamal Kumar BK - https://www.facebook.com/kamalkumar.bk Tarakanta BK - https://www.facebook.com/TarakantaBK Pratima Bishwakarma - https://www.facebook.com/pratima.bishwakarm

الفئة

عرض المزيد

تعليقات - 43