المدة الزمنية 6:53

कोरोना नियन्त्रण गर्न चीनले चालेको विश्वव्यापी उच्च पहलकदमीले महाशक्ति बन्ने मार्गमा

بواسطة Janapati TV
515 مشاهدة
0
18
تم نشره في 2020/03/24

१९५६ मा सुइज नहरमा हस्तक्षेप असफल हुँदा बेलायतको महाशक्तीको ताज खासियो । अहिलेको परिस्थिती सम्बोधन गर्न अमेरिका चुक्यो भने कोरोनाभाइरसको महामारी उसका लागि अर्को ‘सुइज अभियान’ का रुपमा चिनिनेछ, आजका दिन अमेरिकी नीति–निर्माताले यो तथ्य स्विकार्नैपर्छ  । वासिङ्टन रोकिएका बेला, अमेरिकी गल्तीको फाइदा उठाएर रिक्त रहेको वैश्विक नेतृत्व हासिल गर्नेगरी बेइजिङ तीव्र गतिमा अगाडि बढ्दैछ । उसले आफ्नै प्रणालीको प्रचार गर्ने गरी काम गर्दैछ, अन्य देशलाई अत्यावश्यक सामाग्री उपलब्ध गराउने र अन्य सरकारसँग समन्वय गर्ने काम समेत गरेको छ ।

الفئة

عرض المزيد

تعليقات - 4