المدة الزمنية 48:32

रुपा माथि नै मुद्दा हाल्दै नेवार समुदाय, RUPA SUNAR प्रकरणको उग्ररुप; MANISH MANAV / INDRA KALIKOTE

بواسطة PNP MEDIA PVT LTD
19 097 مشاهدة
0
501
تم نشره في 2021/06/27

GUEST: MANISH MANAV / INDRA KALIKOTE HOST: YUB RAJ KHATRI CAMERA/EDIT: MACHHE NARAYAN SHRESTHA PRODUCTION: PNP MEDIA PVT LTD NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला। Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.pnpkhabar.com ►👍 http://www.facebook.com/pnpkhabar ►🐦 http://www.twitter.com/mediapnp ►📸 http://instagram.com/pnp_khabar ►📧 pnpmediahouse@gmail.com ►📞 9851018063 #mANISHmANAV #iNDRAkALIKOTE #rUPAsUNAR

الفئة

عرض المزيد

تعليقات - 418
  • @
    @Pnpmediapvtltd3 years ago कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं। 5
  • @
    @tirthathapaliya71413 years ago यस्तै व्यबहार देखाउने हो भने त यो प्रथा हट्न धेरैसमय लाग्छ आफुलाई दलित भनेर प्रचार नगर्नुस् छि कस्तो जातिय राजनीती हो यो 40
  • @
    @sabinathapa35763 years ago पैला कोठा छ भन्ने अनि महिना वारि फि पनि भै सकेको रैछ अनि कोठा देखायेर हुन्छ भनेर सबै कुरा मिले पछि रुपा ले कतै भोलि मोलाई दलित भनेर बाहिर ननिकालुन भनी पैलै यो कुरा राख्दा भोलि को कुरा तेइ समय मा देखा परेको छ धेरै समय सम्म बस्ने मान्छे ले सबै बताउनु जरुरी हुन्छ र येदि उस्ले मेरो थर येस्तो हो नभनेको भय भोलि गयएर उस्को सामान शीत बिच्ल्ली हुनेथियो आफ्नो थर भन्नालाई रुपा सुनार नदराई अगि नै भनेको मा गर्व गर्छु र बाउन हरुले मानव लाई जनावर को बयावार गरेको त 60 लाख दलित ले हेर्दै छ ... 9
  • @
    @khemgautam39973 years ago नेवार लाई हेपे कै हाे याे काम पलानि्ङ गरेर गरे कै हुनु पर्छ। 15
  • @
    @jhapalinepali70423 years ago दलितलाइ सुबिधा धेरै भयो यो सबै भाइरल हुनलाइ रुपा सुनारले यो बखडा झिकेको हो 21
  • @
    @nabinshakya55113 years ago रुकुम कान्द पनि निकल्नु पर्यो ।।।।। दलित भनेर गाउँले मरेको कुरा पनि निकालौ tie लगौने sir 9
  • @
    @fascistcountry46993 years ago जातीय विभेद को कानुनी उजुरी प्रकिया लाइ मिचेर भेदभाब प्रोत्साहन गर्ने मन्त्रि लाइ सत प्रतिशत कारबाही होस् ! 6
  • @
    @sanukajimaharjan35903 years ago रुपा कामीलाई जेल हाल्नु पर्छ नभए उपत्यकाका सबै नेवार सडकमा आन्दोलन गर्नु पर्छ 7
  • @
    @user-rv7vv3ne2u3 years ago यो कामिहरुलाइ काठमाडौं मा कुनैपनी घरको कोठाबाट निकाल्नुपर्छ ? 5
  • @
    @kumarwu17003 years ago यो मिडिया पनि के भको हो यस्तो कुरा लाई प्राथमिकता दिएर किन आगो मा घिउ थप्ने काम गरेको होला ! 8
  • @
    @backbasic26493 years ago दलित भनेर ब्यापार गर्ने धर्म परिवर्तन गर्ने गिरोहलेबगर्दा न छुवाछुत अन्त्य हुन्छ न सामाजिक सम्मान प्राप्त हुन्छ?? 14
  • @
    @dsypbmc34803 years ago नेपालमा जात पात को बेबस्था संबिधान बाट हटाउनु पर्छ । 7
  • @
    @gobindagc59273 years ago किन जातिय बिभेद भयको छैन?म कामी को छोरी भनेर रुपाले भनि सकेपछि सरस्वती प्रधान घरबेटी ले कोठा cancel गरेको होईन? सरकार दलित भनेर कोठा नदिएको भन्ने छर्लङ्ग देखिन्छ। 2
  • @
    @manojkhadka68323 years ago Rupa should be ponished.she is planner. 9
  • @
    @himalkanchanjungatv12463 years ago ओ काला कोटे भाइ दलित दलित भित्र को विभेद अन्त्य गर तपाईंको सस्ता ले के गर्यो भन्नुहोस् 32
  • @
    @radhikaadhikariadhikari90693 years ago यो दलित दलित भित्र नि विभेद छ पैला इनिहरु नै मिलेर देखाउन न त कामी दमै सार्की बिच नि बिब्येद छ। किन त 5
  • @
    @yubarajbhujel77283 years ago यो नेवार भर्सेस दलित को मुद्दा हैन यो ब्याक्ती बिशेषको मुद्दा हो,
    दुइटै बकम्फुसे तर्क
    1
  • @
    @gurungkoxoroma56753 years ago यो सेतो सट लगाउने पनि नेवार नै होकि केहो निकै सपोर्ट गर्दै छ त घरबेटीको 6
  • @
    @hombhattrai3563 years ago केटियमका नेवार साेजाभर हाे अब नेवार उठ्नु पर्छ अान्दाेलनमा अाफ्नाे घरकाे अधिकार अाफ्नाे हुन्छ हजुर 12
  • @
    @Shreyus.3 years ago Yoo Sab Natak ho Dalit haruko!Rupa sunuwar must be punished!! 9
  • @
    @khemgautam39973 years ago अाफ्नाे मान्छे लिन जाे पनि जान पाईन्छ के मन्त्रीको अाफ्ना हुदैनन् र घर भारा मा दिन घर वाला काे अधिकार हाेला नि दलित काे घर अरु कुनै ले काेठा खाेज्दा पनि त हामि भारमा नलगाउने त हाेईन खालि पनि छ तर अरु जात लाई दिदैनाै भनेर कति पय ठाउ मा भन्छन यसाे भने भन्दै मा मुद्दा हाल्ने हाे कि अर्को ठाउ मा काेठा खाेज्ने यस्ताे कुरा त भारामा काेठा खाेज्न जादा दलित ले छुचा बाउन हरु लाई दिन्दैनाै भनछन दुख मानेर मुद्दा हाल्दै गयर के साध्य याे कुरा मा रुपा काे गल्ति देखिन्छ याे कान्ड ले संपूर्ण दलित समुदाय लाई घाटाछ अब भारा मा दिने ले अाफन्ति चिने काे लाई मात्रै दिने हाेलान गाराे त सबै जात का मानिस लाई गाराे हुने भयाे कति पय का घर मालिक ले त मेराे मा बस्ने ले माछा मासु हाेईन लसुन पियाज खाने लाई दिदैनन पनि भन्छन यस लाई हटाउन दलित सब्द र अारक्ष्ण काेटा खारिजि काे माग गराै दलित भनेर काेटा शुबिधा खाने दलित भन्न नपाईने पनि कहि हुनसक्छ हाेला र खै मैलेत बुझिन । ... 16
  • @
    @khirashahi33823 years ago देशमा जाति य विभेद ल्यायर ध्वस्त पार्ने खेल हो दलित दाजुभाइ दिदीबहिनी ले पनि यो कुरो बुझ्नुपर्छ । 2
  • @
    @anoj4sanju3 years ago कोरोनाको खोप पनि, दलितहरुलाई पहिलो प्राथमिकता दिएर लगाउनु पर्छ । कोरोना बाहिर बाट आउने सम्भावना भएकोले काठमाडौंमा भाडामा बस्ने मान्छेहरुलाई प्राथमिकता साथ खोप दिनु पर्छ ।कर्मचारी, वकिल, अभियनता,राजनैतीक कर्मी मण्डलामा उफ्रिने हरुलाई खोप लगाउनु पर्छ । ... 1
  • @
    @rajeshwarshrestha84013 years ago Rupa bacha ho bhane ye kalokote afai palera rakhema k farak hunthyo ta? 5
  • @
    @subashrai81253 years ago यो केस मा म के भन्छु भने दलित दलित समेटिएर देखाउनत ? अनि एस्तो केस मा अगाडी राम्रो हो / 7
  • @
    @kanchhamanandhar33013 years ago Yo yojana badda tarika bat rachiyako jatiya yudhdako rajnitik prapokanda ho ! 7
  • @
    @Bhaktaraj-om7qm3 years ago हेर यो चुच्चे बोलेको ! देशमा कानुन भएको भए पो सबैलाई डर लाग्छ! देश हाक्ने बाउन नै छ उसले के भुत्रो को न्याय दिन्छ? देशमा जातीय छुवाछूत छैन भन्ने कुनै माइकालाल को दम छ? 2
  • @
    @deepaknepali15533 years ago नेवार ईष्ट र बाउ डुष्ट कहिले हुदैन । नेवार देखि बचौ😠
    ल मुद्दा हालेर हेर त तिमी हरू ६५लाख दलित समुदाय जब जागे भने के होला तिमी हरू को हाल 😠😠
    3
  • @
    @nabarajbishokarma68333 years ago अब देशको कानुनले दुबैजनालाई अफुमाथि भएको विभेद र अन्याय को उजुरि गर्न दिएकोछ।। हेरै अब को माथि चाहिँ देशको कानुनले न्याय गर्ने हो।।। 🤔🤔🤔 1
  • @
    @bhagawankhatri68433 years ago दलित दलित बिच नै बिभेद छ। यो अन्ते हुनुपर्छ । 1
  • @
    @nikita19273 years ago किन त दलित भयको ले मुद्दा हाल्न नदिएको हो दिदि लाइ जति जेलमा हालेको तेति नैइ रुपा सुनार लाइ पनि जेल हाल्नु पर्छ 6
  • @
    @anillimbu25393 years ago जातीय विभेद गर्नु त महान अपराध हो। तर अरुको लागि कोठा हुनु र उसको लागि नहुनु चाहिँ एकदमै जातीय कुराले नै नपाएको त हो। विभेद होइन भन्नू चाहिँ गलत हो। तर यसो भन्दै गर्दा शिष्ट भाषा प्रगोग आउनु पर्थ्यो र छुटाउने विषयमा पावरको हिसाबले निकाल्नु नहुने हो। राम्रोसँग दुबै पक्ष राखेर सम्झौता गरेर भन्नू पर्थ्यो। ... 2
  • @
    @rajsdhikari34643 years ago याेसब देश टुक्रिएर भारतमा गाफ्ने सडेन्त्रहाे याेहिसाबले जातिय दाेन्द गराउन खाेजेकाेहाे यसमा पैला रुपा सुनारलाई कार्बाहिहुनुपर्छ जतिले रुपासुनारकाे पक्छेबाट बाेल्नेहरु सबैले देश टुक्रयाउन खाेजेकाेहाे 2
  • @
    @mabindrab.k46833 years ago सरस्वती प्रधान ले " मेरो घर दलित, सानो जाति लाइ दिन् न " भनेर बोर्ड राख्नु पर्थ्यो।
  • @
    @manhudaarai97093 years ago महासय, सन्दर्भ निजि सम्पति माथि हकदाविको होइन,विभेदको को हो। जातकै कारणले कोठा नदिएको सर्वत्र प्रमाण छ त। ए वुद्धिजिवि हो दोषारोपनको वहस रोक र ती दुईजना महिलाहरुलाई भेला पार र कस्ले कस्लाई क्षमा दिनु पर्ने कस्ले कोसंग क्षमा माग्नु पर्ने यो मुद्दा यसरी बन्द गर, यदि सक्छौ र विवेक छभने। ...
  • @
    @official74193 years ago मलाई फलानाको बुडि मन पर्यो मागेको दिएन भनेर केस हाले झैं भएन र ? अरुको घर हो मन पर्यो भाडामा मागे उसले दिने न दिने त उसैको घर धनिको नै हुन्छ न कि कानुनको त्यसैले यस्ता फटाहा कुरा कसैले न गरौ र यस्ता जनजाति दलित जस्ता कोटा राज्यबाट हटाउनु पर्छ । ... 6
  • @
    @karunaghimire29613 years ago रुपा कामि भन्दैमा 100% राम्रो छ भन्ने प्रमाण चाहियो नत्र कामिलाइ भाडामा नदिने अधिकार घरभेटिको हुन्छ । 5
  • @
    @dumbtom68313 years ago Why this case has become such a big issue?
    An immature and contentious investigation initially by two responsible organizations
    has spawn the issue into an antagonistic case.
    1. Police Station - The Police seems to be incompetent to handle such a case.
    After apprehending Saraswati Pradhan, the police should have released
    her on bail instead of locking up for 3 days. It is a common sense that
    She is not dangerous to anybody nor she will become a fugitive.
    2. Human Rights Organization - After the issue came into light, HR Organization
    immediately declared Saroswati Pradhan as a culprit in its bulletin. In doing so,
    she lost her basic rights to remain innocent before the court verdict.
    ...
    1
  • @
    @dhanbasnet75703 years ago यस्तै हो भने जातिय विभेद भन्ने कुरा भुलिसकेकालाई नि सम्झाईदिने काम गर्दैछन यिनिहरुले । घृणाले घृणा उत्पादन गर्छ । 1
  • @
    @bhuwansinglimbu76863 years ago Rupa kamini is wrong because she was made preplan and well setting 2
  • @
    @shagainsen47333 years ago रूप सुनार लाई फासी को सजाय दिनु पर्छ किन भोलि कुनै दलित सिर उठाएर हेर्ने गल्ती नगोरोस् दलित भनेको पशु को हेसेत पनि राख्दै नान मानव जाति सँग को बार बरी मा आउन खोज्ने नेपाल को देवी देउता संस्कार लाई अपानाउन खोज्ने साहस देखाऊ ने बाबा पशु पति नाथ रिसाएर इंडिया, अमेरिका, जापान, जानु भयो भनी यसको जिम्बे बार रूप सुनार ले लिन्छ छोड्नु हुँदै न सरस्वती दिज्जु गङ्गा जल सुन पनि ले घर लाई नुहाई दिनु कुन जात को सिमेन्ट छ्द हो कमिनी को छु। वाई लें माटो बन्ला ... 1
  • @
    @binodkhatri73283 years ago छानबिन गरी दोषीलाई कारबाही गर सरकार तुरुन्तै
  • @
    @sarojchhetri59373 years ago Rupa sunar lae jail haneko vae dalit ahyog ra manab agdhikar wala ahhera xuttauthe ni yar beved ra nadenu arkai kura honi 6
  • @
    @premdippradhan40193 years ago यो कालो कोटे को हो ? सरस्वतीको के गल्ती थियो र हिरासतमा राख्ने ? गल्ती नै नभयपछी मन्त्रीले दबाब दिनु जरुरी नै छैन । मन्त्री त सम्योगवस पुगेर लिफ्ट दिनु के अपराध हो ? टाइ ,चस्मा र कोट लाउदैमा काल्पनिक कुरामा वकालत गर्नु जरुरी छैन । ... 1
  • @
    @shaktibro50943 years ago महिला सशक्तिकरणको लागी महिलाहरू एकजुट हुन अावश्यक छ।✊
    महिलाहरूलाई बर्तमान् समयमा हाम्रो समाजमा कुनै पनि किसिमको बिभेद छईन भनेर कसैले भन्छ भने त्यो केवल हास्यासपद कुरा मात्र हुनेछ। प्राचिन समयमा महिलाहरूलाई जिउदै जलाएर सती पठाईन्थ्यो। अनि अहिले अाएर एक्काइसौं शताब्दीमा पनि उनिहरूलाई हेरिने दृष्टिकोणमा खासै कुनै सुधार भएको देखिदैन। अहिले पनि जता तेतै छोरा पाउने अाशमा भुरूण हत्या भएको समाचार सुनिन्छ। तर यो समस्या समाधान नहुनुको पछाडि पनि फेरि विशेष कारण छ। महिलाहरू अाफ्नो हक र अधिकारको लागि सबैजना एक जुट भएर लड्नु पर्ने ठाउँमा उनिहरू अाफु अाफुमै तँ त्यो जातको र मँ यो जातको भनेर झगडा गर्छन यो नै उनिहरूको मुख्य समस्या अनि ठुलो दुर्भागयको कुरा हो। अब पनि महिलाहरू एकजुट भएर केही नगर्ने हो भने अाउँदो पुस्ताले धिक्कारने कुरा निश्चित छ। ...
  • @
    @chandramayal62643 years ago शिक्षा मन्त्री लाई कडा कार्बाहि हुनु पर्छ 3
  • @
    @ganeshsirish84333 years ago yo dalit ko prawakta activity thik lagen bolne sailima pani dherai ghamand dekhinxa 3
  • @
    @keshavbhujel48223 years ago समस्या देसको हो सबै मिलेर समाधान को बातोमा जानुपर्छ दन्दले कसैलाई फाइदा गर्दैन ।
  • @
    @AbcDef-gw4dg3 years ago Ek dum sahi, rupa kami lai hadai samma ko sajaya dilaunu parcha 1
  • @
    @minbbrraut39743 years ago म कामीकाे छाेरी हाे भन्नु पर्ने थियन याे जातिय द्धाेण्द फैलाउन खाेजेकै रहेछ 1
  • @
    @grantentertainer49293 years ago रूपले आफ्नै बूवा लाई कामी भनेकी छिन उस्लाई कार्बाही हुन नपर्ने यो मन्छे खरब छ जस्तो लाग्छ भने किन कोठा दिने ।।। 1
  • @
    @hombhattrai3563 years ago अस्ति किस्वर लछमि काे कुरामा किन नबाेलेकाे याे सस्थाकाे मान्छे सिरजनालाइ जाेगाउन हाे 2
  • @
    @jjhiuy32583 years ago बनाबटी पो भोल्नु भो कालोकोट लाउनेले सर !!रुपाको गलत छ 5
  • @
    @LB-9173 years ago छुवाछुत अन्त हुनु पर्छ तर यो केसमा ति रुपा बैनिले त्यो नेवर महिला लाइ फसाउनै खोजेको हो यस्मा हाम्रो बिरोध छ 1
  • @
    @ombahadurgurung88193 years ago संचार कर्मी जस्तो मान्छेले यस्तो कार्य गर्नु नियोजित हो की जस्तो छ। 1
  • @
    @youtubechanelumesh27863 years ago फिरि म बस्नु खोजेको होन नि ब्रो रुपा ले अनि ब्रो सोदे पछि किन जुट बोल्नु र हौ ब्रो कोठे सट लागौने ब्रो लाई भन्दै छु जस्ले जे भनेनि मन्त्री ले कानु हातम लिएकोनै हो उस्ले त मिलाउनु पर्ने ठाउम उल्टै दादगिरि गरे र निकाले जस्तो भो नि मन्त्री ज्यु ले ब्रो ... 1
  • @
    @anissavmaharzn98443 years ago yo kalo coat ko manxe ta lastai attitude wala raixa. Yesto manxe dekhi sabai nepali hosiyar bannu parxa. Tesko facial expression le dekhaunxa tyo kasto khalko manxe vanera ... 2
  • @
    @bijendrakrsingh21843 years ago दलित महाशया जी ! चित्त नबुझे पछि जाहेरी दिएर अनुसन्धान पो गराउने होला नि तपाईंहरु सबै मिलेर एक घरबेटीलाई थुनाउने ? यो चाहिँ अपराध हो है । अर्को कुरा तपाईंले भने झै हामी सबै मानव हो एक हौ । समाधान हाम्रो पुस्ताले निकाल्ने हो ता कि हामी पछाडिका सबै सन्ततिले एक भएको महसुस गराऔ । डलरको पछाडी को को रहेछन् चिनौ र साबधान हौ । ...
  • @
    @Bhaktuyoyo8583 years ago कमीले भन्ने जात मान्छेलाई थाहा थिएन होला रुपा सुनारले आज विश्व भरि चिनाई दिन 🤣🤣 3
  • @
    @rabindratuladhar53723 years ago Yo jatiya donda nimtauni kam yesta kalo coat launi haru ko kam ho. 6
  • @
    @shyamshrestha10283 years ago दलितहरूकाे साेच बाटै दलित बिभेदकाे अन्त नहुने देखिन्छ साेच बदलाै विभेद आफै अन्त हुन्छ हैन भने मस्या अझै बिकरालहुने निश्चित देखिन्छ ।
  • @
    @nepaltour56903 years ago याे जात भन्ने शब्द फुटाउने र शासन गर्ने पुरानो तरिका हाे। यसरी नै फुट्नुस लुटेरालाई शासन गर्न दिनुस, समाज ले राम्रो भन्छ तपाईंहरू लाई🙏🙏
  • @
    @nepalipeter83913 years ago विभेद नै थियो बहाना नगर्नुस कोठा नदिएकोमा केही छैन तर व्यवहार ले त थाहा भईहाल्छ नि। तपाई यस्तो व्यवहार सहेर 10 दिन मात्र पनि हेर्नुहोस अनि थाहा हुन्छ। 1
  • @
    @arjunthapa77573 years ago जात न भने नि शुख छैन न भने नि सुख छैन दलितलाई ।दलित चुप लगे ठिक आफ्नो अधिकार को लागि बोल गलत। एउटा् छुवाछूत गर्ने नेवार ले सबाई नेवार लाई अपराधी जस्तो बनायो। 1
  • @
    @fascistcountry46993 years ago यो नेवार हरुले ले कानुनि कुरा कहिले नबुझ्ने भयो , कुन दुनियामा छौ ये साथीहरु, विभेद भएको छ जातकै कारण, मन्त्रि ले शक्ति दुरुपयोग पनि गरेकै छ र यो कुरा येठेस्त प्रमाण कल रेकर्ड बाट पनि पुस्टि हुन्छ । 6
  • @
    @shyamk.c57123 years ago Manish jiko bichar ramro xa dalit ko naam maa rajniti kasaile nagaram … 1
  • @
    @TheRokey00713 years ago जात के हो भन्नु जातिय आधार भएनर ?
    बिद्धवानहरु? जातिय छुवाछुत र बर्णको आधारमा नेपालीहरुलाई छुट्याउने मानसिक रोग हो।के हजुरलाई पनि यो रोग लागेको छ? यसको उपचार छैन। ठुलो ठुलो कुरा गर्नेहरूले किन दलित बुहारी र दलित जुवाई भित्राउन सक्दैनन्। मिठा मिठा कुरा गर्न मानसिक रोगीहरुलाई थुक्नु पर्ने यिनको मानसिक सोच। ...
  • @
    @nirajshrestha17583 years ago Saraswati Pradhan jail ma feri paryo bhane dwand huna sakcha...sabaile hos puryaunu parcha.... 1
  • @
    @urhero45073 years ago Rupa sunaar lai 1 ta question ... Kathmandu ma yeti dherai Dalit haru chan k tini haru lai ailay samma k basna diyeko chaina ra !! sabai milera baseka chan ta yar ... ? yesma RUPA sunaar kai galti cha jasto lagyo .... Rupa le video record chai kina gareko .. ?? ... 1
  • @
    @buddhicharmakar3 years ago डलरको खेति भएको छ भने छानविन गरेर दोसीलाई कारबाहि गरौ हैन भने अलिकता मानवता देखायर समाधानको बाटौ खोजौ, जातिय बिभेदमा कमजोरी घरबेटीको छैन भन्दा पनि अन्याय हुन्छ । सबै भन्दा पहिला दक्षिणपन्थि चस्मा खोलौ ।
  • @
    @tarathapatharaji40gmilcom853 years ago देस को राजधानी को जात भेदभाव कति संरम को बात हो 1
  • @
    @dhanagurung24793 years ago Ghar manpreu bhandaima aruko niji sampati ma jaberjasti garna payinxa 1
  • @
    @singingstar89793 years ago midia ni mileko xa hai quistion dubai lai sodh na ek lai matrai kina 1
  • @
    @shyamshrestha10283 years ago कल कसले गरेकाे थाहै नभई बाेल्दिने रूपाले नै फाेन गर्ने अनि सरस्वति प्रधानकाे फेसकाे रंग उडेकाे देख्ने याे माहाशयकाे हाे मनगढन्ते विचार प्रस्तुत गरि जातिय दाेन्दलाई वढावा दिन खाेजेकाे हाे?
  • @
    @dilipthapa88253 years ago Damaikamile Damaikamiko Saport Linchhan 2
  • @
    @indrashrestha83113 years ago बच्चा होईन योजनाकार हो यो रुपा सुनार आफू भाईरल हुन योजना बद्द तरिकाले कोठा खोज्न गाकि हुन यस्लाई कार्बाही हुनु पर्छ 1
  • @
    @gurungdinesh42253 years ago याेनेवार हरुमानै सानाे जात र ठूलाे छ बिहेबारि चलदैन पानी चलदैन र याे जात बथवसथा नेवार हरु बाटै सुरु भएकाे हाे मलल राजा भनेकाे नेवार हाेईन जयसितिति मलल बाट सुरु भकाे हाेत थाे नेवार हामराे मा छईन भेदभाव भनछ अाफनाे माभाकाे चै लुकाएर कामिले दमाईले गरछ भनछ अाफनाे चहि लुकाएर अरुकाे मातर देखाउछ त नेवार ... 2
  • @
    @mohankhadka503 years ago ठिक समग्र जातजातिहरुलाई समेट्नेगरि नितिगत एकरुपताहाेस भन्ने सबैकाे चाहानाहाे
  • @
    @shamersangit49983 years ago यो फसाउन खोज हो जानी जानी र यो मान्छेलेनै पठा को हो। 1
  • @
    @rupkishorlacoul99953 years ago रूपा सुनार स्यानी बच्चा भन्ने रूपा सुनार बुलन्द आवाज नीकाल्न सक्ने भन्छ याे वकिलले । कन्ट्रोभर्सियल ....दुई मुखेभयाे ।