المدة الزمنية 19:00

कक्षा ११ र १२ को Grade Sheet निर्माण तरिका | Part 2 | How to create Grade Sheet for class 11 and 12

بواسطة Nepali Book
17 560 مشاهدة
0
252
تم نشره في 2021/08/01

Video title : कक्षा ११ र १२ को Grade Sheet निर्माण तरिका | Part 2 | How to create Grade Sheet for class 11 and 12 About this video : Class 11 and 12 को Grade Sheet निर्माण तरिका How to make grade sheet for class 11 and 12 सम्बन्धि यो Part 2 को भिडियो हो । यसको भाग १ को भिडियोमा ग्रेड लेजर बनाउन सिकाइएको थियो भने यो भिडियोमा चाहिँ उक्त ग्रेडलेजरलाई ग्रेडसिटसँग जोडी प्रत्येक विद्यार्थीका लागि Automatic Grade Sheet बनाउन सिकाइएको छ । परिवर्तित नयाँ पाठ्क्रम अनुसारका कुनै पनि ग्रेडसिट सम्बन्धि नमुनाहरु आइनसकेको यस परिप्रेक्ष्यमा यो भिडियोले हाम्रा दर्शकहरुलाई सहयोग पुर्याउने छ भन्ने आशा लिएको छु । यस अघिको भाग १ को भिडियो पनि अवश्य हेर्नुहोला । यो भिडियोमा परिवर्तित नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ र १२ का लागि Grade Sheet बनाउने सजिलो तरिका सिकाइएको छ । यो भिडियो माध्यमिक तह (११ र १२) को Grade Sheet निर्माण संग सम्बन्धित छ । भिडियो हेरिसकेपछि तपाईंले सजिलोसँग grade-sheet निर्माणको आधिकारिक तरीका जान्नुहुनेछ । भिडियो निकै उपयोगी भएकोले अन्तिमसम्म हेर्नुहोला । आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ । लेटर ग्रेडिङ सहयोगी पुस्तिका २०७९ अनुसार Class 11 & 12 का लागि तयार गरिएको Grade Sheet Maker 0.4 zip फाइल डाउनलोड गर्न यो लिंकमा क्लिक गर्नुहोस् 👇 https://drive.google.com/file/d/1IzH_Y5o26rBDkL30Vits5kNNY03NKNkJ/view?usp=sharing Part - 1 Video link : /watch/cjmuXFaUQttUu कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग १ /watch/wInRFiiNB9VNR कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग २ /watch/k5ANrNjdpK0dN Excel का ६ ओटा चकित पार्ने Trick हरु Video Link : /watch/4Uk8UMPWD3oW8 अभ्यासका लागि माथिको फाइल र फर्मुला यहाँबाट डाउनलोड गर्नुहोस् र यो नेपाली बुक च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अवश्य गर्नुहोला । https://drive.google.com/file/d/12SVUCxN1lT76yOszwwma8uOuhsHU58r1/view?usp=sharing https://drive.google.com/file/d/1NZungZd9tipBAIeHLU4TnYnyGrU0xAWM/view?usp=sharing यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ - School Related: /playlist/PLUoiXN7rzvAWiTPqsuQYT91YYoEHXyLMe Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH PowerPoint: /playlist/PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY Ms Word: /playlist/PLUoiXN7rzvAUCgqBePOx9edJ3l1Xi5CXA Ms Excel: /playlist/PLUoiXN7rzvAUnmfWs1abiMmcW7QtojT3N Computer Learning All Videos: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s Windows Tips & Tricks: /playlist/PLUoiXN7rzvAUItbIC-a6UTjJd6Fu68fcK Google Tips & Tricks: /playlist/PLUoiXN7rzvAUVnYGDTTLDdqFYg6r7PYda Video editing: /playlist/PLUoiXN7rzvAVdcoUbTLq9ZG4qjDRayuV0 #nepali_book #How_to_create_grade_sheet #for_class_11_and_12

الفئة

عرض المزيد

تعليقات - 53