المدة الزمنية 8:33

Excel को फाइल Print गर्न सिक्नुस् | How To Print In Excel | Excel Print Page Setup | Nepali Book

بواسطة Nepali Book
26 344 مشاهدة
0
571
تم نشره في 2021/05/21

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : Excel को फाइल Print गर्न सिक्नुस् | How To Print In Excel | Excel Print Page Setup यस भिडियोमा Ms Excel 2010 को प्रयोग गरीएको छ । एक्सेलमा कुनैपनि फाइल Print गर्न खोज्दा आवश्यकता अनुसारको पेज print भएन भने हामी समस्यामा पर्छौ । तर सामान्य पेज सेटअपको जानकारी मात्रै पनि हामीले लियौ भने आवश्यकता अनुसार र चाहिए अनुसाले पेजको print निकाल्न सक्छौं । यश भिडियो Excel का कुनै पनि फाइल चाहिए अनुसार नै कसरी print गर्न सकिन्छ भन्ने जानकारी प्रस्तुत गरिएको छ । Excel को पेज print गर्दा समस्या बेहोरिरहनु भएका हाम्रा दर्शकहरुलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । यस भिडियोको माध्यमबाट Excel page setup मा समस्या झेलिरहनु भएका सबै दर्शकलाई सहयोग मिल्नेछ भन्ने आशा रहेको छ । तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #HowToPrintInExcel #ExcelPageSetup

الفئة

عرض المزيد

تعليقات - 26