المدة الزمنية 24:43

‘प्रचण्ड ओलीलाई पनि जन्मकैद हुनुपर्छ’ ः राजेन्द्र महतो Rajendramahato_interve reshem_chudhary

بواسطة YouTube Nepal
6 361 مشاهدة
0
92
تم نشره في 2019/03/13

‘प्रचण्डले १० वर्ष आन्दोलन गरे दशौँ हजार मान्छे मारे । ओलीले सयौँ आन्दोलनकारी मारे । खै कसलाई मुद्दा लाग्यो ? को जेलमा छ ? अनि रेशम चौधरी जनताबाट निर्वाचितचाहिँ जेलमा बस्नुपर्ने ? यो के हो ? थारु हुँदैमा जेलमा कोच्ने निर्वाचित सांसदलाई ? मधेसी हुँदैमा पेल्दिने ? के यही हो लोकतन्त्र ? यसैका लागि लडेका हौं हामी ?’ राजपा नेता राजेन्द्र महतोसंगको अन्तरवर्ता । Hard interview with Rajendr mahato. #rajapa_nepal #prachanda_kpoli #Rajendra_mahato #prachanda_kpoli #ck_raut #youTube_Nepal # Youtube_nepal राज्य संयन्त्र र समाजमा विद्यमान विकृति–विसंगति र अख्तियारी दुरुपयोगप्रति रखबारी गरिरहने छौं । अपराध, भ्रष्टचार, अनियमिमता तथा जनताको प्रत्यक्ष सरोकारका रहेका विषय केन्द्रित हाम्रा सामग्री रहनेछन । लोकतान्त्रिक मूल्य, मान्यता र मर्मप्रति अविचलित रहने मात्र होइन, नागरिक अधिकारका पक्षमा हाम्रो पैरवी निरन्तर रहिरहनेछ । तपाईले देखे–भेटेका समाचार योग्य विषय बस्तुबारे पनि जानकारी गराउन सक्नुहुुन्छ – ९८१७ ५७२८०७ । हाम्रा समाग्री मन परे सब्सक्राईब, मन नपरे कमेन्ट गर्नुहोस् । PROGRAM PRODUCT - Youtube Nepal #YouTube_Nepal PRESENTER _ Shyam Sundar Pudasaini

الفئة

عرض المزيد

تعليقات - 6