المدة الزمنية 8:58

लाखौ प्रदेशी हरुको मनमुटुछुने दशै गीत बिष्णु माझिको ( जाहाजै चढेर ) audio song with rishi khadka

بواسطة giribandhu channel
3 248 مشاهدة
0
44
تم نشره في 2018/09/26

मनमुटुछुने दशै गीत बिष्णु माझी/ ऋषि खड्काको vocal by= bishnu majhi/rishi khadka video editor by= शैलेन्द्र गिरि mob. 00966550457152 ksa नभुले है प्यारा गाउँबेसि लाई । नभुले है माया तिम्री प्यारिलाइ ।। बिदाइ गरि देउ प्यारी । बिदाहिगरिदेउ.... यो अभागी प्रदेशिलाइ बिदाइ गरिदेउ ।। गयेउनी प्यार धेरै धन कमाउन सकेन येक्लैत मन रमाउन जाहाजै चढेर गैहाल्यो मायालु हेर्दा हेर्दै प्रदेशी भैहाल्यो मायालु ।। *: Please use CRBT & PRBT to encourage songers. Enjoy the nepali lok geet and do not forget to like, share ,comment, & Subscribe our channel very-very thanksful [ giribandhu channel ] The video uploaded above is for Entertainment purpose only. We don't claim any copyright for the above video. If you want to claim copyright for above video pls kindly message or mail us on our email : sailendragiri81@gmail.com /for more informations contact to me at saudi arabia riyadh 2016.mob 0066550457152 for ksa only thankful. & 00966551135044 Imo whatsapp thanks Keep Loving Nepali Music visit my page https://www.facebook.com/Giribandhu-c ... for facebook https://www.facebook.com/sailendra.gi ... for youtube chanel = /channel/UCEZY5uILXP5dViWY1qPnATw/videos मेरो च्यानल मन पराइ हेरिदिनु भएकोमा हार्दिक धन्येबाद यहाँहरु सबै-सबैलाई अरु धेरै मन छुने गीत संगीत को लागि हाम्रो च्यानल लाई subscribe,गरी हामी सँगै रहनुहोला । साथै आफुलाई मन परेको भिडियोलाइ लाइक,कमेन्ट,गर्नुका साथै सेर गरी अरुलाई पनि सुन्ने/हेर्ने अबसर दिनुहुन हार्दिक अपिल गर्दछु धन्येबाद । [ गिरिबन्धु च्यानल ] श्रस्टा,सिर्जना र सर्जक प्रति माया गर्नुहुन्छ भने कृपया CRBT, PRBT प्रयोग गरि सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछौं। [नेपाली संगीत लाई माया गरौ] उही संगीत प्रेमी सैलेन्द्र गिरी पाथेका ४ खोटाङ note= मैले यो भिडियो कुनै पैसा कमाउने उदेस्से, या अरु कसैको सिर्जना माथि आच पुर्याउने उदेस्सेले नभै हामी जस्ता लाखौं पर्देशी हरुको येउटै मात्र मन भुलाउने माध्येम भनेकै यो गीत संगीत हो तेसैले मैले यो भिडियो अपलोड गरेको हुँ , येसमा यो गीतका सर्जक हरुलाई ठेस पुग्न गएमा म रिदये देखिनै माफि माग्न चाहान्छु । साथै तपाईं हरुले कमेन्ट गरेको खन्डमा म येसलाई तुरुन्तै हटाइ दिनेछु धन्येबाद । उही संगीत प्रेमी सैलेन्द्र गिरी पाथेका ४ खोटाङ हाल साउदी अरेबिया बाट 2017 परदेशी हुने रहर कसलाई पो हुन्छ होला,गरिबी र बेरोजगारी को हतकडी फुकाउने उदेश्य ले हामी जस्तै हरेक परदेशी नेपाली दाजुभाई-दिदिबहिनी हरुको दु:ख ,पिडा र ब्यथाहारु मेरो भन्दा केही फरक ,पृथक र कम भएपनि पल-पल घर परिवार र आफ्नो जन्म भुमिको यादमा बग्ने आसु र, पर्देशी हुनुको पिडा भने सायेद सबैको येउटै हुन्छ होला । तेसैले म आफ्नै भाग्गेलाइ दोस दिदै यो बिछोडको यादमा छिया-छिया भएको मुटुलाई येस्तै गीत संगीत सुनेर भुलाई दिने गर्दछु ।। [गिरिबन्धु च्यानल]

الفئة

عرض المزيد

تعليقات - 14