المدة الزمنية 39:8

प्रेम कसरी सुन्दर बनाउने Bahakine Man 2076 02 13 II Mahabir Bishwakarma

بواسطة Mahabir Bishwakarma
19 100 مشاهدة
0
422
تم نشره في 2019/05/27

#Bahakine_Man #Mahabir #Love थाहा सञ्चार नेटवर्क काठमाडौंबाट प्रसारण हुने यो रेडियो कार्यक्रम 'बहकिने मन' देशभरिका १०० भन्दा बढी रेडियोबाट सोमबार राती ९ः१८ बजे एकैसाथ प्रसारण हुन्छ । कार्यक्रमका संयोजक एवम् प्रस्तोता महावीर विश्वकर्मा हुन् । Bahakine Man, radio program, is broadcasting on more than 100 radios across the country on Monday night at 9:18 pm from Thaha Sanchar Network Kathmandu. Mahabir Bishwakarma is the coordinator and host of the program. Find us in Facebook : https://www.facebook.com/bahakineman/ ► Facebook : https://www.facebook.com/mahabir.bishwakarma ► Twitter : https://twitter.com/MahabirBswkrma ► Instagram : https://www.instagram.com/mahabir_bishwakarma

الفئة

عرض المزيد

تعليقات - 27
  • @
    @itz_krn__07منذ 5 سنوات भन्नै पर्दैन सदाबहार उत्कृष्ट कार्यक्रम बहकिने मन। 3
  • @
    @padambahadurbista6280منذ 5 سنوات नेपाल मा एक कार्यक्रम छ सानै देखि सुन्दै आएको । र जति सुने पनि प्यास मेटिदैन सनु सुनु हुन्छं बहकिने मन 2
  • @
    @suseelamee6135منذ 5 سنوات बहकिने मनको अन्त्यमा दिने सुझाव चही खुब मन पर्छ 2
  • @
    @rajtamang6262منذ 5 سنوات बहकिने मन सुनेर मन हल्का भाको feel हुन्छ । 1
  • @
    @Gobindrabogati-xq9upمنذ 5 سنوات Owowwwo awesome story.I like this story ..️️️️️ 2
  • @
    @santoshshrestha37منذ 5 سنوات धन्यवाद दाजु पुरानो साथी सम्झनु भएको मा । 1
  • @
    @shabdayatra9096منذ 5 سنوات म लगायत top 12 मा पर्नु हुने सबैलाई हार्दिक बधाई। 2
  • @
    @samjhanakumal7488منذ 5 سنوات namskar dada wow dami xa bahakine man dada
  • @
    @renulama01منذ 5 سنوات Youtube ma like ko satta love react garnu milni vaye dekhi ma sadhai love react garthe 1
  • @
    @sulochanathahunna7151منذ 5 سنوات आफ्नो पहिलो प्रेम सफल नहुदा दोस्रो प्रेम गरिरहेको हुँदा पहिले गरेको प्रेमको बारेमा दोस्रो प्रेमी लाई सबै कुरा बताइ सकेको हुन्छ र दोस्रो प्रेमिले माया त खुबै गर्छ त्र कहिलेकाही तिमि पहिले को प्रेमी सङ एसो गर्थेउ उसो गर्थ्येउ है भनिरहदा आउने मन्को भावनाको बारेमा मुक्तक बनाउनु होला दाइ ....وسعت 1
  • @
    @bashupandey3757منذ 2 سنوات Sundar banaunna ta dazu prem sacho huna parxa ni
  • @
    @pragyanepal8330منذ 5 سنوات कल्पनामा डुब्ने मान्छे भए पनि मलाई मुक्तक कबिता लेख्न आउदैन तर यो कार्यक्रम भने नियमित सुन्ने गर्छु अनि हराउछु कता कता 2