المدة الزمنية 26:55

BHATBHATE SAD PUTALI HAPPY II Garo Chha Ho II Episode :18 II October 28 2020 II Begam II Riyasha

بواسطة Bhatbhate Maila
7 330 845 مشاهدة
0
61.4 K
تم نشره في 2020/10/28

---------------------------------------------------- ---------------------------------------------------- Production : Bhatbhate & Birkhe Script Writer/ Director : Begam Nepali/Riyasha Dahal Producer : Nahakul Bhattarai Editor : Rabindra Khadka (Silver Shine Entertainment) Camera : Dilip Bista Asst. Direction : Sudarsan Khatiwada Asst. Camera : Pusparaj Dahal Light : Sagar KC Sound : Prashant Bhattarai Makeup : Ganga Chauhan Management : Nir Kumar Tamang Online Supporter : Bishal Rai (Mfu vae rae) Vocal : Dharmendra Sewan Lyrics/Music : Sanjay Shreepal #Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho Artists: Begam Nepali Riyasha Dahal Binod Rai Nakhul Bhattarai Anita Giri Bhuwan Pokharel Nir Kumar Tamang Prashant Bhattarai Pusparaj Dahal Sudarsan Khatiwada Nabin Giri © Bhatbhate Maila & Birkhe Naran 2020 Official YouTube channel Please Like, Share & Comment Connect With Birkhe Naran : .► Facebook:- https://tinyurl.com/y7v6wu6h .► YouTube:- /channel/UCTnUEbtxytRTj4XF1xnIyRA Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य YouTube च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

الفئة

عرض المزيد

تعليقات - 1464
  • @
    @magarrpm7473منذ 4 سنوات हैत भतभते गाह्रो छ हो मलाइ पनि फताह
    गाह्रो छ हो हेरेर बस्नुहुने सम्पुर्ण प्रती विशेष सम्मान रिसउथ्नी रियासा
    48
  • @
    @kalpanadahal6866منذ 4 سنوات सबैलाई बडा दसै तथा सुवदिपाओली को हार्दिकमङलमय शुभकामना❤️ 105
  • @
    @ushalimboo4059منذ 4 سنوات सपना ले जिन्दगी बित्ने भयो हामी गरिब दुखिको रियशा भट्भटे माईला एकदम राम्रो छ गाह्रो छ मलाई बडा दशैको शुभकामना सबै कलाकार हरुलाई️♥️❤️❤️ 13
  • @
    @sanyukta8369منذ 3 سنوات Very Deep Understanding Serial With Infortament
    Very Different & Nice Work by bhatbhate also Putali ( Butterfly ) Carry On Guys
    22
  • @
    @user-nd3od6hp6yمنذ 4 سنوات गलबन्दी काका लाई माया गर्ने जाती सबै जान यता लाईक र कमेन्ट गर्नु है♥️♥️♥️♥️ 26
  • @
    @kamalkhadka8862منذ 4 سنوات "गाह्रो छ हो " भाग १ देखि १८ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ? यता हाजिर हौ ।
    miss you all team
    15
  • @
    @ransangtamang2498منذ 3 سنوات i love this riyasha dahal mam lots of love n i love ur dialogue 'रिस उठनि ' ❤❤ 35
  • @
    @reshambishwokarma2892منذ 4 سنوات राम्रो छ भट भटेको रियासा डियर sister को अभिनय सारो हसायो आज ❤️❤️❤️❤️❤️️️️️ 12
  • @
    @dear6748منذ 4 سنوات यो कथा बस्तु सपनामा हराएको बिपनिमा न बिउझाको भय गरीबमा आधारित हुने थियो जस्तो लाग्यो 13
  • @
    @5ksubscriberwithoutvideos.458منذ 4 سنوات गार्हो छ हो भाग १ देखि १८ सम्म नियमित हेर्ने जति यता। 23
  • @
    @rakeshgiri6427منذ 4 سنوات यो भाग अत्यन्तै राम्रो छ यसकारण यो भागलाई निरन्तरता दिन अनुरोध छ। 24
  • @
    @suriyashrestha4442منذ 4 سنوات १ daykhi episode १८ samma harni jyoti yata hajir hum tw 6
  • @
    @arjunlungeli6023منذ 4 سنوات भट्भटे माइलो र रियाशा पुतलिलाई 1 देखि नछुटाई हेर्दै आको छु नहेरी चित्तै बुज्दैन अनि गार्हो छ हो मलाई 8
  • @
    @kamalagajmer5540منذ 4 سنوات गार्‍हो छ मलाई भाग 1देखि 18सम्म हेर्दै आउन्नु हुनेहरु कोको हुनुन्छ याता हाजिर हुनु होला है 14
  • @
    @thhvhh4089منذ 4 سنوات Oh today's episode is really funny but I love it 15
  • @
    @ezekielentertainmentchanne9187منذ 4 سنوات Dami Riaasha ji, hajur k acting I like u smuh riàasha 30
  • @
    @keshbahadur3226منذ 4 سنوات Riyasha didi ko fan jati le hit like garuparyo 22
  • @
    @birendarshahithakuri9919منذ 4 سنوات गारो छ हो मलाई हेर्न भाग 1देखि 18 सम्म यता हाजिर हुम है साथी हरु 60
  • @
    @rainiraj8117منذ 4 سنوات खाडिमा काम गरेर येत्रो पैसा कमाउन सकियेन
    आफ्नै देशमा एउटा मृगौला बेचेर येत्रो
    सुनगहना पैसा पाइन्छ भने मपनी बेच्न तयार छु है
    4
  • @
    @anilkhadka1492منذ 4 سنوات यो गारो छ ले उदुङै मचायो भट्टु प्रसादको फेन को को हुनुहुन्छ यता प्रतेक हप्ता हाजिर गरम त 11
  • @
    @btslover4898منذ 4 سنوات RIYASHA LAI KO PYAAR GARCHA LIKE DINUS EK PALTA.
    1LIKE : - 10 PEOPLE.❤️❤️❤️❤️
    116
  • @
    @sushilamaharentertainment1530منذ 4 سنوات धेरै राम्रो छ यो सेरिएल नछुटाइ हेर्छु ❣️ 6
  • @
    @thegreatthinker8725منذ 4 سنوات i love this episode!! keep it up guys 12
  • @
    @mysamsung4341منذ 4 سنوات टन्न पैसा खेलाको र केटिसीत हिँडेको सपनामा मात्र देख्न पाइन्छ बिपनामा लुवाप्प 17
  • @
    @nanubasnet9638منذ 4 سنوات Riyasako rosuthne thego sarai ramro lagyo hai malai tw. 18
  • @
    @bishalbk7007منذ 4 سنوات Riyasha ra bhatbhate maila ko fan jati yata hajir garam ta❤️❤️❤️❤️❤️ 46
  • @
    @dilendrarana294منذ 4 سنوات Brilliant !सार्हो राम्रो छ हो । एक हप्ता अर्को serial कुर्नु पनि गार्हो छ हो। Thoroughly enjoyed it. Keep it up and wish you all the best.Perfect by everyan id="hidden2" class="buttons">thing I.e. quality of act, timings 20-30minutes, quality of picture etc etc.. ....وسعت 13
  • @
    @DiluBirahiمنذ 4 سنوات हेरन रिस उठ्ने गारो छ साच्चिनै उत्कृष्ट सिरियल भएको छ wow 17
  • @
    @babumizzagaha2481منذ 4 سنوات सेकेन्ड चोटि हेर्दै छु खुप राम्रो लाग्छ मलाई गारो छ हो मलाई 15
  • @
    @mamtamaharjan5296منذ 3 سنوات The dialogue of riyasha =risuthne is fabulous 6
  • @
    @TG-exportsمنذ 4 سنوات Riyasha and bhatbhate is the best characters of this serial 10
  • @
    @debrai9116منذ 4 سنوات रियासा सुन्दरी चेली र बिगम भाईको अतिनै राम्रोछ अझ राम्रो राम्रो गदै अगाडी बढनु होला सफलताको कामना सहीत आशिरबादछ । परदेसी दाई देब युके । 3
  • @
    @king7927منذ 4 سنوات भटभटे को रियल फ्यान हरु ले हाजिर गर्नु होला!✋✋️️️ 64
  • @
    @hanjitlimbuhanjitlimbu5381منذ 4 سنوات It is very good to get angry. Thank you sister. I want to thank you. We look forward to your continued activism. 16
  • @
    @ogerisir3725منذ 4 سنوات २ तले फलामे खाट देखि हेरियाे हेरन त्या रिसउठ्नी एकदमै राम्राे भट्टु,रियासा 3
  • @
    @nanubasnet9638منذ 4 سنوات Dherai ramro xa ajhai pragaty hudai jaosh. Congratulations all the best. 11
  • @
    @vishnuthapavishnuthapa1313منذ 4 سنوات Wow super super nice riyasha and bhattbate ko jodi chahi kaslai man parxa hou 11
  • @
    @krishnarasailirasaili1409منذ 4 سنوات गाह्रो छ हो भटभटे दादा एक्टिङ चाहि सारै मज्जा लाग्छ धेरै धेरै धन्यवाद गर्द छु ❤❤❤❤❤ 8
  • @
    @sanjokrai6587منذ 4 سنوات वा. रियाशा को डाइलोग ( त्यो टाउको को टोपी उड्ने गरि पड्काउछु नि #) चाहिँ दामी लाग्यो है 2
  • @
    @kalpanadahal6866منذ 4 سنوات मलाई माया गर्ने को को छौ डम्मना हरु येता हाजिर गरौ त फताफत❤️ 61
  • @
    @srizanasrizana4376منذ 4 سنوات Wow
    Man paryo yo episode dherai
    5
  • @
    @dipakthapa5802منذ 4 سنوات लल यो episode चाइ मलाइ मन पर्यो तर
    सपना मात्र होइन बिपना मा पनि पूरा गर्नु परो अब अनि रमाइलो हुन्छ
    3
  • @
    @themustnishan7259منذ 4 سنوات गारो छ हो मलाई कोसकोस ले भाग १ देखि हेर्दै अाऊनु भको छ एता हाजिर हुनुस् र मन देखि नै like र प्रेम गर्नुस 40
  • @
    @chandrakumarrai2750منذ 4 سنوات बेगम नेपाली र रियशा को सिरियल मलाई साह्रै राम्रो लाग्यो 2
  • @
    @ambirtv497منذ 4 سنوات माईला भाइ बिहानदेखिनै सम्झेको थियो है मैले गारोछ हो मलाई 3
  • @
    @ammarbahadur8690منذ 4 سنوات गाह्रो छ मलाई (दामी हुदै गयको छ अझै राम्रो हुँदै जाओस् ।।। 6
  • @
    @lokendradhami8268منذ 4 سنوات धेरै राम्रो छ हजुरको भिडियो । हजुरले सधैं यस्तै भिडियो निकाल्नु होला । मलाई त हजुर को भिडियो राम्रो लाग्यो । 24
  • @
    @rajibtamang3223منذ 4 سنوات Bhatbhate माइला को सघर्ष पछि को ठुलो यो सफलता हो भन्दा फरक नपर्ला. छोटो समय म नै सबै को मन जित्न सफल एक मात्र comedy Serial गारो छ हो मलाई. 27
  • @
    @rajendrarai37منذ 4 سنوات सर्ब प्रथम त ढिलै भए पनि ह्याप्पी दशै भन्न चाहन्छु । गाह्रो छ हौ मलाई निक्कै राम्रो हुँदै गैराछ।अझै राम्रो बनाउदै जानू होला। किप इट अप्। रियासा बहिनिको रि<span id="hidden3" class="buttons">स उठ्ने कुरो सुपर्ब मेरो छोरीले त्यसै भन्थी। तर रियलमा रिसाउनु हुन्न भन्ने लागेको छ। बेगम जि दशै विशेष भाग १७ ले मन छोयो। यस्ता सामाजिक बिसङगति र कुरिती हाम्रो समाजमा धेरै छ्न देखाउने प्रयास गर्नु होला। अब टेलिभिजनको पर्दामा पनि देख्न पाए हुन्थ्यो भन्ने लागीराछ । थकरी बहिनी कता हिडिन सोधेको छ भन्दिनु होला। फेरि रियासा बहिनिलाई रिस उठ्ने होला कि? अन्त्यमा गाह्रो छ हौको सम्पुर्ण सदस्यहरुमा दिपावलीको शुभकामना छ। तिहार बिशेष पर्खाइमा ।।।
    .
    ...وسعت 2
  • @
    @baldevpandeya46منذ 4 سنوات 1 देखि 18 सम्म गाह्रो छ हेरियो , राम्रो छ ,तर आज को इपिसोड 18 मा किड्नी वेचेको भनेको मन परेन , 10
  • @
    @krishnabahadur8675منذ 4 سنوات रियाशा मैयाँ (रिस उठ्ने ) मज्जाको डाइलग 10
  • @
    @krishnahari3555منذ 4 سنوات Yo bhag ,,,,Anti ramro r Entaast khalkocha,,,,,i like. Thanks varri Good ❤ 9
  • @
    @aniltamang2667منذ 4 سنوات dindinai kati ramro vako xa garo chha sereal wow 1
  • @
    @neenaranaprajaمنذ 4 سنوات आहा बिर्खे दादा आजको भाग पनि अति राम्रो लाग्यो।अस्तिको भागमा त veiwe 1.2 मिलियन कटेछ र comments मात्र 1.6 आहा कति राम्रो। Very fantastic 3
  • @
    @hariprasadchaudari2338منذ 4 سنوات चोखो मायाँ को अगादी आफ्नो ज्यानको मायाँ पनि कम 3
  • @
    @sakshineupane6410منذ 4 سنوات Maile ajai sama chutako bhag xaina I love this serial too much aja riyasha dee ko act ekdam man parxa❤ 17
  • @
    @waiathito9891منذ 4 سنوات malai Riyasha ekdam man parxa eti ramri 4
  • @
    @udashman5098منذ 4 سنوات Yo riyasha bahiniko tasarai ramro acting hai 3
  • @
    @rabindratrekking989منذ 4 سنوات riyasha lai kokasle maya garxa like dinu ani bhatbhate lai kasle maya garxa comment garnus 8
  • @
    @tembarai1389منذ 4 سنوات Sab bhandaa Riyasah ki acting number One video yebdam manparyo gaatheho from Scotland 7
  • @
    @crisscen907منذ 4 سنوات Dami xa hai vhat vhate n riyasha mam ko acting 4
  • @
    @hariramtamang9838منذ 4 سنوات "Taukako topisopi udnegati patyang"
    Patkaunu parne diloge chahi sarai man paryo.budha budhile kada parishram gari paisa kamaudai dhani jwae bannu paryo.
    2
  • @
    @khagendra-bhattمنذ 2 سنوات [सक्किगोनी सिरियल भाग ❶̣̣̣ देखि नछुटाइ हेर्ने को-को हुनुहुन्छ ??मेरो कमेन्ट पढ्नेहरू सबैको कल्याण होस❣️]
  • @
    @bijayghalan2221منذ 4 سنوات the dialogue I like most "रिस उठ्ने'' 14
  • @
    @samitkumar4914منذ 4 سنوات अहिले सम्म नछुटाइ हेर्ने सबै साथी यता हाजिर हौ त 11
  • @
    @sanjokrai6587منذ 4 سنوات रियाशा त्यतिकै पनि रुपकी रानी , झन साडी चोलिमा त सुन्दर्ता को कुनै सिमा नै रहेन नक्कली मेरि बैनी #
  • @
    @maxisku9587منذ 4 سنوات सबै भन्दा राम्रो लाग्छ गाह्रो छ सिरियल best of luck भटभटे र रियासा लाई बबाल दामी छ wow नछुटाइ हेर्ने गर्छु 30