المدة الزمنية 2:55:38

Day - 1 श्रीवामनपुराण संगीतमय कथा | | श्रीगाेलाेक गाेवर्धन गाैशाला Baman Puran by kuber subedi

بواسطة DHARMA DARSHAN
97 882 مشاهدة
0
5.3 K
تم نشره في 2021/06/17

नेपालका पबित्र र पुण्यमय धार्मिक तिर्थस्थलहरुमा तिर्थको महत्व र पौराणिक महिमा सहित आर्ष ऋषि परम्परा बाट १८ महापुराणको प्रत्यक्ष प्रसारण गरीने क्रममा आठौ महापुराण श्रीवामनपुराणको संगीतमय कथा वाचन कथा ब्यास पं कुबेर सुवेदी ज्यू बाट २०७८ आसार ३ गते बाट ७ गते सम्म श्रीगाेलाेक गाेवर्धन गाैशाला सताक्षीधामबाट सिधा प्रसारण घरै बसेर तिर्थहरुको दर्शन गर्दै कथा श्रवण गरेर पवित्र र परमार्थकाे पुण्यमय आयाेजनामा खुसी र प्रसन्नताका १८ महापुराणमा पितृहरु र परिवारकाे सुख सान्तीकाे लागि खुसी र प्रसन्नताका साथमा सेवा गर्नकाे लागी Nic asia bank Damak jhapa Name:- Dharma Darshan Foundation Nepal A/c number:0344150046169002 Swift code:NICENPKA Ph-9801405051 kuber subedi Siddhartha Bank Branch- Damak Jhapa 00715051025 Ph - 9842640933 Switch code - Siddnpka

الفئة

عرض المزيد

تعليقات - 802