المدة الزمنية 16:14

लोकल कुखूरा पालनमा ,जैबिक सुरक्षा ,खोप,बजार सम्बन्धि जानकारी | | Local farming Nepal | | Madi Turkey Farm

28 192 مشاهدة
0
772
تم نشره في 2019/05/11

#लोकल_कुखुरा_पालन मूल्य सूचि लोकल कुखुरा =70/- टर्की= 350/- कड़कनाथ =230/- लौकाट= 250/- हाम्रो फेसबुक लिंक https://www.facebook.com/100036099900279/posts/114722596407737/?app=fbl नमस्कार साथी ब्रोईलर पालन बाट हार मानीसक्नू भएका र घाटा लागेका मीत्र हरू , नेपालको लोकल कुखुरा लोप हुदै गएको हुदा हामीले केही सहयोग पूगोस भनी 300 लोकल माउ कुखुरा बाट हाम्रो फार्म बाट प्रत्येक शनीबार 1500 लोकल कुखूरा को चल्ला नीस्कन्छ | 4महीना मा 2.5केजी सम्म हुन्छ| बजारमा होलसेल 450/500 पर केजी मा बीक्री हुन्छ | लगानी 1 कखुरा लाई दाना र चल्ला मा 350/400 लगानी लाग्छ | माडी टर्की फार्म (पाल्पा) 9857039341 नेपाल भरी डेलीभरी को सुबीधा छ| साथै टर्की,कडकनाथ,लौकाट,कोईलर,हेम्पसायर, अस्ट्रोलप,गीरीराज, अर्डर को लागी नाम टीपाउनु होला l

الفئة

عرض المزيد

تعليقات - 105