المدة الزمنية 17:31

Pt16 Binaya Jung Basnet र Sapana Roka Magar लडाउनेले सपनाको ईज्जतको तमासा गरे, मिडियामा खोकेर हुन्छ

بواسطة Khabar Nepal TV
2 459 مشاهدة
0
80
تم نشره في 2021/02/14

#भिडियोलाई Like Share गरिदिनु होला #One_Like हामीले यस्ता घटना मिडियामा ल्याउनु पर्दा यो खबर नेपाल टीभीका लागि राम्रो अबस्य होइन, मिडियाको काम् लडाएर भिउज कमाउने मात्रै होइन, बिसय र घटनाको गम्भिरतालाई बिबेकपुर्ण ढङ्गले समस्या समाधान गर्नु पर्थ्यो, तर् भैदियो अर्कै, अनि जो स्वयम् सपना रोका मगर र बिनय जङ्ग दुबैलाई यो पछिल्लो घटनामा, सपनाको बुवा आमा एक्सपोज्ड हुदा, दुबैलाई असहज पक्कै भएको छ ।स्मरणरहोस्, मिडियामा बोल्नु मात्रै समस्याको समाधान होइन । बाकि भिडियोमा। ************************** [pt11 Sharmila Waiba] /watch/MZe7zcV2tW827 pt11 Binaya Jung Basnet र Sapana Roka Magar सम्बन्ध राम्रो छ, अभियन्ता बोल्नु पर्दैन Sharmila Waiba ********************************* सपाना एक नेपाली आकाशमा उदाउदै गरेकि नव युवा हुन, उनको कर्मले उनलाई सन्सार भर चिनायो । यो नेपालकै गौरबशाली बर्तमान हो नै । किन्तु सपनाले जिबनमा गर्नु पर्ने धेरै कुरा हरु छन्, अझै प्रगतिका शिखर धेरै चुम्नु पर्छ। उनले सिक्नु र जिबनका यथार्थता भोग्नु पर्ने पनि धेरै छ । यसरि उदाउदै गरेकि सपनालाई गुड गाइड लाइन दिएर, केहि भुल् चुक् सच्चाएर अघि बड्न आत्मबल, हौसला दिनु पर्नेमा, उनलाई उक्साएर कोहि माथि रिसिबी र इगो साध्ना लगाउदा अहिले बजारमा नरम्ररि प्रचार बाजी भएको छ, जुन कुराले सपना आफैलाई पनि गारो बनाएको छ । तसर्थ कसैले कसैलाई गलत मार्ग दर्शन दिएर भिउज कमाउने एलेमेन्ट नबनाउ। मानिसको फिलिङ्ग्स् सङ्ग नखेलौ । pt15 /watch/s21luska5B3al pt15 Binaya Jung Basnet र Sapana Roka Magar जुधाएर घ्यु खाने को? सपनाको इज्जतलाई लिलाम गर्ने त्योको? [pt14 Punya Gautam] /watch/Y1ld1pkW_rpWd pt14 Binaya Jung Basnet र Sapana Roka Magar घाउमा फेरि नुनचुक, बाआमालाई एक्स्पोज्ड Punya Gautam बोले pt5 /watch/cv6qBhc-cQZ-q pt5 Binaya Jung Basnet रिह्याब जानुको रहस्य खोज्दै अभियन्ता, दुरिको कारण? Sapana Roka Magar यस्तो pt6 /watch/svlyWMguO61uy pt6 Binaya Jung Basnet ले पैसा खायो भनेर मीडियामा ल्याङ्ग होइन Nirjala Tamang Sapana roka magar बनेर pt7 /watch/ctjOor5ZsoOZO pt7 Binaya Jung Basnet र Sapana Roka Magar रोका मगरलाई आम जनतासङ्ग भेट्न कस्ले रोकिराछ? खोजिको बिसय pt8 /watch/Ed9xiN3pNigpx pt8 Binaya Jung Basnet र Sapana Roka Magarको खटपटमा घ्यु थपेर आगो ताप्नेले फाईदा लुटेSharmila Waiba pt9 /watch/koXq99407c10q pt9 Binaya Jung Basnet र Sapana Roka Magar बीच कोल्ड वार यही घरझगडा सोल्टीलाई डलर छाप्ने मेशीन बन्यो pt10 /watch/kshqf8h2lmF2q pt10 Binaya Jung Basnet लाई Sapana Roka Magar ले रिह्याबमा पनि भेट्न गएनन्, Team अभियन्ताको गुनासो pt11 /watch/MZe7zcV2tW827 pt11 Binaya Jung Basnet र Sapana Roka Magar सम्बन्ध राम्रो छ, अभियन्ता बोल्नु पर्दैन Sharmila Waiba pt12 /watch/QGZ4gVzVja5V4 pt12 Binaya Jung Basnet र Sapana Roka Magar बीच बाधक तत्व को? Rupak Basuri ले भेटेर हल गर्न सुझाए ************************ pt1 /watch/8KtIsOAgdNMgI pt1 Binaya Jung Basnet ले sapana roka magarत्यो शिखर पुर्याए,बिनयजङ्ग बस्नेतको ब्यक्तीगत जीबनमा हमला pt2 /watch/sOnVoCBZH1ZZV pt2 Binaya Jung Basnet मदिरा गरेको थाहा हुदाहुदै Interviewलिने पत्रकार कस्तो? Pabitra Lamaको आक्रोश pt3 /watch/46GrlMEQJfGQr pt3 Binaya Jung Basnet लाई Punya Gautam साथ Suraksha Bhattarai र Youtuber लफडा पर्दा बिनय जङ्ग बदनाम pt4 /watch/IDPRjyHK9fjKR pt4 Binaya Jung Basne पछिल्लो अबस्थालाई साथदिदै Pabitra Lamaले भने Sapana Roka Magar कुन दुलोमा छिन्

الفئة

عرض المزيد

تعليقات - 22