المدة الزمنية 3:31

एमालेमा नेपाल समूह प्रतिवादको तयारीमा

بواسطة Kantipur TV HD
49 254 مشاهدة
0
688
تم نشره في 2021/03/12

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीच विश्वासको संकट कायमै हुँदा पार्टी गतिविधि सहज ढंगले अघि बढ्न कठिन भएको छ । प्रधानमन्त्री ओलीले नेपाल समूहलाई सकेसम्म निषेध गर्ने रणनीति लिएको र माओवादीबाट आएकाहरूलाई बढी महत्त्व दिएको बुझाइका असन्तुष्ट समूह प्रतिवादको तयारीमा जुटेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

الفئة

عرض المزيد

تعليقات - 62