المدة الزمنية 8:33

महासागरका १० रहस्य हरु,10 mysterious fact of ocean

بواسطة Gurudatta Dumre
98 مشاهدة
0
2
تم نشره في 2021/07/03

RAHASYA TV NEPAL Presents:-महासागरका १० रहस्य हरु,10 mysterious fact of ocean #MysteriousFactOfOcean# दर्शकवृन्द नमस्कार । तपाईं लाई Rahasya tv nepal मा स्वागत छ । हामिले विश्व ब्रह्माण्ड मा भएका रोचक ,रहस्यमय अनि ज्ञान मुलक भिडियो हरु प्रस्तुत गर्दछौं । कृपया हामिलाइ like ,comment, subscribe गरि साथ दिनु होला ।तपाईं को मायाले हामिलाइ उर्जा मिल्नेछ । दर्शकवृन्द आजको भिडियो महासागरका १० रहस्य हरु सङ सम्बन्धीत छ । तपाइँ लाई थाहानै छ ,महासागर अनेकौं रहस्यहरुले भरिपुर्ण छ ।आजको भिडियो मा हामी मुख्य १० रहस्य हरु को बिषय मा चर्चा गरेका छौं ।जुन रहस्य हरु निम्नानुसार छन । १०.पृथ्वीको अधिकांस भागमा पानी छ । (70%) most of the earth is covered with water ९.जमिनको सबै क्षेत्रफल भन्दा प्रशान्त महासागरको क्षेत्रफल धेरै छ । pacific ocean is larger than all land area of earth ८.सबैभन्दा ठुलो सुनामी world largest tsunami ७.पृथ्वीमा भएको अक्सिजनको रहस्य maximum percent of oxygen is come from ocean ६.समुन्द्रमा अवस्थित कलाकृति हरुको रहस्य most of the artefact are in ocean ५.महासागरमा अवस्थित सुन को रहस्य how much gold in ocean ४. पृथ्वीको सबैभन्दा लामो पर्बत शृङ्खला longest mountain range in earth ३.पृथ्वीको सबैभन्दा अग्लो पहाड earths heighest mountain ,hills २.मुङा पत्थर को रहस्य bones are replaced by coral १.महासागरको पानीको सतह बढनु सङग सम्बन्धित रहस्य global warming effect on earth and ocean कृपया आफ्नो विचार सभ्य भाषामा Comment Box मा लेख्नु होला । तपाईं लाई जान्न मन लागेको बिषय समेत Comment Box मा उल्लेख गर्नु होला ताकी हामिले तपाईंको इच्छा अनुसारको भिडियो बनाउन सकौ । तपाईंको समय शुभ रहोस ।धन्यवाद । तपाइँको अमुल्य सल्लाह सुझावको लागि Comment Box सधैं को लागि खुल्ला छ । हाम्रा अन्य भिडियो हरु; बैकुण्ठ कहाँ छ? पृथ्वी बाट त्यहाँ पुग्न कति समय लाग्छ ?कसरी पुग्न सकिन्छ ? location of baikuntha /watch/A4pou2R5xjE5o शंख कसरी बन्छ ? शंख बजाउनुको यति धेरै फाइदा हरु छन how to made shankha /watch/sTXdaj1-ckP-d अचम्मको सस्कृती भएको ठाँउ ,जहाँ यो कुरा सामन्य छ । /watch/0O4Mq97L1yZLM विश्व कै सर्बाधिक धनी Elon Musk को रहस्य , अबको ५० बर्ष पछिको कस्तो छ योजना Rahasya TV Nepal /watch/gAjKEU75OoF5K महान बैज्ञानिक Stephen Hawking का रहस्यमय भविष्यवाणि ,पृथ्वीको अन्त्य कहिले हुन्छ ?कसरी हुन्छ ? /watch/McptZl4-8i_-t © rahasya tv nepal, 2020 -------------------------------------------------------------- Social Links:- YouTube:- /c/OMMedia /rahasya tv nepal यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 0