المدة الزمنية 52:36

यूट्यूबे भन्दा चित्त दुक्छ | Bhagya Neupane | Shishir Bhandari

بواسطة Prime Times HD
379 636 مشاهدة
0
13.5 K
تم نشره في 2019/09/14

Program: Rajatpat Uncle Presenter: Prakash Subedi Guest: Bhagya Neupane and Shishir Bhandari Video By: Prime Times Television Janata Janna Chahanchhan Playlist - /watch/2g-3hFtfy2sJhnwJUaAqi-iejORo5-oBLP=tsil&8ntzSZ0ShOoS3 More Useful Links : Visit us at : http://primetimes.tv/ Like us on Facebook: https://www.facebook.com/primetimestv ... Follow us on Twitter : https://twitter.com/primetimestvnep Follow us on Instagram: https://www.instagram.com/prime_times_nepal/ Follow us on Tumblr: https://primetimesnp.tumblr.com #primetimestelevision #prime_times_television Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. © & ℗ Times Broadcasting Pvt. Ltd., 2019 All Rights Reserved.

الفئة

عرض المزيد

تعليقات - 1082
  • @
    @hghghhghgh1625منذ 5 سنوات Youtuber चलाउने हो भने शिशिर भन्दारी र भाग्गेन्येउपाने जस्तो हुनुपर्छ सलाम छ शिशिर सर र भाग्गेन्येउपाने सर लाई 522
  • @
    @debshrestha1359منذ 5 سنوات जुनसुकै क्षेत्रमा रहेरै पनि समाजको लागि सकारात्मक योगदान दिन सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन शिशिर जि र भाग्य जि।। सलाम छ ।। 152
  • @
    @minkarki8478منذ 5 سنوات दुई जना देश का होनहार समाज सेवि हुनुहुन्छ ।धेरै धेरै धन्यवाद छ दुबै जनालाइ 2
  • @
    @surajmanandhar787منذ 5 سنوات शिशिर र भाग्य लाइ एउटै स्क्रिन मा हेर्न आत्तुर थिए म ।। 332
  • @
    @amritbartaula8660منذ 5 سنوات Proud of you God bless you
    All the best✍
    14
  • @
    @Subscribe-Our-channel-Pleaseمنذ 5 سنوات भाग्य न्यौपाने र शिशिर भणडारी को साथ समर्थन फलोर्सहरु को को हुनुहुन्छ मनै देखि ✋✋✋✋✋✋✋ 623
  • @
    @zunujunu7430منذ 5 سنوات dherai innocent hununnxa bhagya sir lots of love 12
  • @
    @gurungdevipun2542منذ 5 سنوات you tube चलाएर जुन सराहनिय कार्य हरु गर्दै आउनु भाको छ ,शिशिर र भाग्य हरुले त्यसको लागि सलाम । 15
  • @
    @gopalbista4388منذ 5 سنوات भाग्य र सिसिर को जति उचाइ छ, काम पनि तेतिकै उचाइको गर्नु भएको छ Keep it up. 4
  • @
    @dhurbadahalofficialمنذ 5 سنوات कति माहान जोडी आहा हाम्रो देश को सच्चा सामाजिक अभीयान्ता हरु शिशिर भणडारी
    र भाग्य न्यौपाने सलाम छ तपाईं हरुलाइ तीन करोड जनता को तर्फबाट
    8
  • @
    @laxmiraj808منذ 5 سنوات सुदूरपश्चिमको दार्चुलाबाट नेपाल आमाका दुईजना सच्चा सपूत महान ब्यक्तित्व शिशिर र भाग्य एकै ठाउमा देख्न पाईयो हृदयदेखिनै सलाम गर्दछु !! 11
  • @
    @samikshyarijal9232منذ 5 سنوات Much love to our national brothers❤❤❤❤❤ 4
  • @
    @Garbujaمنذ 5 سنوات अाहा रमाइलो छ है ,शिशिर र भाग्य अनि बाेलाउनु हुने प्रकाश सरलाई धेरै धेरै धन्यवाद
  • @
    @riyonmagar3108منذ 5 سنوات wow आज एउतै स्टेजमा 2नायक हरुलाई देख्न पाइयो 16
  • @
    @mohanchaulagain8983منذ 5 سنوات सलाम छ शिशिर सर र भाग्य सर अनि कृष्ण कडेल सर हजुरहरु त दिन दुखि हरुकाे लागि भगवान हुनुहुन्छ सधै भरि हजुरहरुकाे साथ र सपाेर्ट हुनेछौं हामी अाम नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु 1
  • @
    @Reshambohoraمنذ 5 سنوات शिशिर र भाग्य जीलाई एकै ठाउँ यसरी देख्दा अति खुसी लाग्यो l 26
  • @
    @pangro360منذ 5 سنوات शिसिरदादा र भाग्य दाजुको फ्यान यता हाजिर गरौ । 18
  • @
    @zunujunu7430منذ 5 سنوات मनबाट नै सम्मान गर्न चाहन्छु हजुरहरु को काम को लागि
    म भाग्य नेउपाने सर को बिग फ्यान हो है
  • @
    @sumanlepcha3285منذ 5 سنوات भाग्य,सिशिरदाइ युटुबरनि हैन भगुवान हुन हामी गरिब दुखिका 114
  • @
    @karnalitilarivernepal9345منذ 5 سنوات राम्रो Youtuber लाई सम्मान छ ।। कोहि कोहि title एक contain अर्कै राख्छ्न तिनी हरु त युटुबे नै हुन ।। 11
  • @
    @birendrasangamsnr5117منذ 5 سنوات यो ईक्षा पनि पूरा भयो अाज शिशिर दादा र भाग्य दादा लाई संगै देख्न चाहान्थे तर देखे धेरै खुसि छु सलाम छ दुबै जना लाई 28
  • @
    @SRPCHANNEL1منذ 5 سنوات you both are doing great job dada god bless you 1
  • @
    @basantimonger3449منذ 5 سنوات Nice to see you both together thank you rajapath uncle from USA
  • @
    @KNJitمنذ 5 سنوات असली पत्रकार भनेको तपाईं दुई जना नै हो सलाम छ हजुर दुबै जना लाई 1
  • @
    @devharitimalsina2505منذ 4 سنوات अति राम्रो एसै गरि अघि बढिरहनु भाइ दबैलाई बधाई तथा शुभ कामना
  • @
    @manbahadursaud5040منذ 5 سنوات एकदम शुद्द पत्रकारिता गर्ने युट्युबर हुन सलाम छ जिन्दगी चल्नु पर्छ सबैले सोच्नु पर्छ 35
  • @
    @hkkumar6230منذ 5 سنوات भाग्य नेउपाने र शिशिर सर को काम एकदम राम्रो छ अझै एस्तैकाम गर्ने प्रेरणा मिल्दै जाओस सफलता को शुभकामना 1
  • @
    @rameshkarki9493منذ 5 سنوات अहिलेका महान हस्तिहरुलाइ यकै ठाउमा देख्दा धेरै धेरै खुशी लाग्यो।अझै राम्रा राम्रा कामहरु गर्दै जानू होला शुभकामना।
  • @
    @sujayaadkhikari8553منذ 4 سنوات Tq.. Sir Both of you guest.. are Good nice and Great..!! 1
  • @
    @rajitabhandari7119منذ 4 سنوات Both of u are doing grt job
    We r proud of u guys
    Ignore all bad responses and continue with ur job
    Ramro garne ko khutta tanne id="hidden2" class="buttons"> dherai hunchan tesaile wasta nagarnus ramro kaam garne ko sath ma vagwan sada sath hunchan
    Love u both best of luck for upcoming days
    ....وسعت
  • @
    @ambikaacharya8348منذ 5 سنوات शिशिर दाजु र भाग्य भाईको माया सदैभ यसरि नै रहिरहोस.☺❤❤ 1
  • @
    @balkrishnarasali1903منذ 5 سنوات आज दुई गोरिब दुखी का भगवान एक साथ देख्दा साच्चिकै भगवान देखे ह्जुर लाई सदाइ सलम गर्ना पाइयोश शिशिर सर भाग्या सर नमन है ह्जुर हरु लाई दुस्मन्को नजार नलागोश कामाना गर्दा छु म हाल साउदी बाट कृष्ण रसाइली 58
  • @
    @kshetragharabja6569منذ 5 سنوات यी दुई भाईहरू लाई धेरै धेरै धनयबाद छ यस्तै राम्रो काम गर्दै जानु
  • @
    @ritakhadka1106منذ 4 سنوات जति राम्रो काम गरि भन्नी पनि पुस्पालाइ सयोग नगर्नु भाग्य भाइ शिशिर भाईले कति बेजेत गरि तपाईहरूकाे 7
  • @
    @vishalchamling836منذ 5 سنوات Sishir Bhandari sir and Bhagya Neupane sir nice to see you both togethers
    Lots of love and best wishes
    And God bless you both ☺️
    From Darjeeling West Bengal India
  • @
    @suryajairu575منذ 5 سنوات Youtube channel चलाएर राम्रो काम गर्दै जानू भएकाेमा भाग्य न्यैपाने र शिशिर भण्डारीलाई धेरै शुभकामना । 3
  • @
    @lightkumar2496منذ 5 سنوات sir presentation is natural flowfull
    authentic
    good sound
  • @
    @subintamang7817منذ 4 سنوات They are doing really great love to see together
  • @
    @santarahadi4262منذ 5 سنوات Great person both of you vagya n shishir sir
  • @
    @abishkgurung2615منذ 5 سنوات My best friend bhoth of your helpful thank you so much 1
  • @
    @thulungyangyan5510منذ 5 سنوات दादा शिशिर अनि भाग्य नेउपाने सधैंव हजुरहरु संग हुनेछु 33
  • @
    @surajkausal2908منذ 4 سنوات कुशल युटुबर भन्ने बित्तिकै शिशिर र भाग्य को नाम आउछ,सधै राम्रो काम गर्दै जानुस दाइहरु
    शुभकामना छ
    बेकारमा तेस्ता झुठा ढगीको कारण दाइहरुको मुछिनुभो म पनि दुखी छु
  • @
    @tejkumarlimbu5723منذ 5 سنوات Absolutely right Bhagya Bhai And Sishir Bhai always strong bright staying Our heart . Always keep going you and your journey
  • @
    @thagunnagofficial511منذ 4 سنوات हजुर हरुको काम ले म एकदम खुसिछु मैले अरु केही भन्दिन ।मन सत्यता बोकेर काम गर्नु होला। कस्ले के भने कोले केभने मतलब नगर्नु होला धनी हरुले नहेरलान गरिब ले पक्कै हेर्छ्न । ठुलो मान्छे हरुले बिरोद गाली आलोचना गर्ने नै हुन हजुर्को समर्थक त्यो हैन ।गरिब दुखी पिदित हुन । यति कुरा बुज्नु त्र यस्तो भनी राखदा मन मा सत्य बोकेर हिडिरहनु सलाम छ ।दुबैलाई।। ....وسعت
  • @
    @sNaPiTمنذ 5 سنوات युट्युबे लाई फेसबुके भन्न मिल्दैन नी त सोल्टी सानो कुरा मा क मन दुखाइ? 8
  • @
    @sarthakmajheritv699منذ 4 سنوات युटुबे र युटुबर भन्दा यहाँ दुई जनालाइ समाज सेवि समाजिक अभियन्ता भनेर परिचित भएको देख्न चाहन्छौ हामी सार्थक मझेरी परिवार।। कतिका चहराइ रहेको घाउमा मल्हम लागेको छ सलाम छ यहाँ हरुलाइ
  • @
    @poojakumal907منذ 5 سنوات Wow . 'lm so happy to see both of you
  • @
    @jibrajdangi9670منذ 5 سنوات यी दुई लगायत धेरै यस्ता पत्रकार हुनु हुन्छ जसले गर्दा आज नेपाल का धेरै दुखी गरिब हरु ले नया जीवन पाउनु भयको छ ! यकब्यक्तिको लागि 1 करोड आहयोग उठ्न सक्छ जस्तै दुबै हात गुमायका कृष्ण को लागि , कतार दुबै को जेल मा रहनु भयका हरुका लागि उहाँ हरु त भगवान सरह हुनु भयो ! उहाहरुको बयान गरेर साध्य छैन ! के नाम दिने त्यो पनि थाहा छैन ! यस्ता ब्याक्ती लाई youtuबे भन्न सुहाउदैन ! ....وسعت 19
  • @
    @kamaltiwari5085منذ 5 سنوات दुबै जनालाई एकै ठाउँमा देखियो खुशी लाग्यो 6
  • @
    @parbatidhakal5955منذ 5 سنوات भाग्य दाइ र शिशिर दाजु दुबै जना लाई मनै देखि नमन ।
  • @
    @chyaangbasonam1046منذ 5 سنوات भाग्य जि र शिशिर जि लाई बेस्सरि सलाम
    तर यो प्रकाशेलाई सबै कुरा खोलेर भन्नु जरुरि छैन्। थाहा नपाइदो तरिकाले तपाईहरुलाई रिस अनि डाह गरिरछ यो अवतd="hidden9" class="buttons">ारिले । यो समाज अनि दुनियाले राम्ररि थाहा छ तपाईहरुको योगदान अनि काम
    so best of luck to both of you keep it continue
    .
    ...وسعت
  • @
    @haribirkattamagar9155منذ 5 سنوات Youtuber हरु के हो भन्ने कुरा त म पनि बुझ्दिन। तर भग्ग्या नेउपाने र शिशिर भन्डारी भाइ भनेको मेरो लागि हिरो हो। तपाइहरुको धेरै राम्रो राम्रो काम हरु मैले हेर्ने मौका पाएको छु। म सलाम गर्छु तपाईं अनि तपाइहरुको काम लाई।। तेइत होनि 1 बोरा आलुमा 1/2 कुहियो भने सबै आलुमा दुर्घन्ध फैलिन्छ ।। but you r both gentleman persons . ....وسعت 2
  • @
    @sudipsthavlogs9756منذ 5 سنوات 2 नेपाल को सपूत लाई सगै देखेर खुसी लाग्यो 18
  • @
    @animmalla6131منذ 5 سنوات wow, छोरा हरु हुनत शिशिर र भाग्य न्यैपाने जस्तो होउन ,साह्रै खुशी र गर्व लाग्छ । याहा हरुलाइ जन्म दीने आमा बाबा लाई कोती कोती नमन छ हजुर । अगाडि का दीन हरु मा पनि यस्तै काम गर्दै जानू होला ,शुभकामना छ । 1
  • @
    @shovaaryal1150منذ 5 سنوات Sishir dai rw Vhagya dai ko kam appreciate garna layek xa. God bless u both
  • @
    @Narayanaryalمنذ 5 سنوات Bhagya neupane and shishir bhandari are real heros of nepal.
  • @
    @ritushrestha9885منذ 4 سنوات भाग्य दाई र शिशिर दाई सगै रहदा अतिनै खुशी लागिराछ।सधैं यसरी नै राम्रो गर्दै जानू हजुर हरुको युटुब सधैं हेर्ने गर्छु ।
  • @
    @bhimkarki1038منذ 5 سنوات यिनी दुई नजालाई युटुबे भन्न मिल्दैन ।सहयोग पनि गर्दछन अरु अरु लाई मज्जाले मिल्छ । 194
  • @
    @aashubasnet4116منذ 5 سنوات ab hamro deshaka 3 saputlai sagai dekhan paiyos रिब दाइ अनि भग्री दादा अनि शिशिर दादा सगै देखन मन छ मेरो त हजुर हरुको के छ बिचार समति हुने जति हाजिर हुम त ।।
  • @
    @Kamala902منذ 5 سنوات किन युटुवे भन्नू हजुरहरु त नेपालीको दुई आँखा हो। 81
  • @
    @grgnepal4243منذ 5 سنوات दुई जान दाजु भाई लाई योउटुबे भन्न मिल्दैन यक्दम राम्रो काम गर्नु भयको छ 36
  • @
    @brucelee-bf4dtمنذ 5 سنوات दुबै जना सहि पत्राकार हो सलाम छ भाग्य र शिशिर हजुर लाइ 39
  • @
    @LoverBoyzمنذ 5 سنوات Bhagya Neupane & Shisir Bhandari ko Fan Hit "LIKE" 12
  • @
    @sureshlawati7647منذ 5 سنوات तपाईंहरु ले अथवा भाग्य भाइ र शिशिर भाइ ले यो कदम बाट कहिले नभाग्नु होला यसैले तपाईंहरु को जिन्दगी भरी तपाईं हरु पपुलर हुनुहुनेछ तर केही छ्यन को लागि पपुलर नहुनुहोस । 5
  • @
    @pahalkudmal6377منذ 5 سنوات भाग्य दादा र अनी शिशिर दादा YouTuber भनेर नेपाल का नक्कली चत्रुकार् ले मात्र चिन्छन् हामी गरिबको त भगवानै हुन् ई दुई जना 13