المدة الزمنية 16:45

जनताका गायक जिवन शर्मालाई यति ठुलो पिडा, आफ्नै जिवनसँग मेल खायो आफैले गायको गित । २०७६-०६-३० HD

بواسطة Indreni.Com
402 066 مشاهدة
0
11.6 K
تم نشره في 2019/10/17

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । #Indreni #JibanSharma_AmritAchrya #LiveUpdate "Please iframe embedding is allowed" Live Program By Indreni Unit 🙏🏼 Download our Apps 👇🏼 ➥ Music Nepal App – http://bit.ly/appmusicnp (FOR NTC USERS ONLY) ➥ Geet App –http://bit.ly/appgeet (FOR NCELL USERS ONLY) ➥ Movie N Masti – http://bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL) ➥ Nepal On Demand –http://bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

الفئة

عرض المزيد

تعليقات - 861
  • @
    @bhupendrakarki4573منذ 5 سنوات जनता को गायक जनगायक जीवन शर्मा लाई परेको पीडामा मलम लगाउने काम इन्द्रेणी मार्फत होस।जति पीडा भयनी अरुलाई देखाउन नचाहने अझैसम्म सहयोग लिन चाहनुहुन्न यो जीवन शर्माको महानता लाई सलाम।छोराको सिघ्र सुस्वास्थको कामना। 124
  • @
    @hariprasadpanditkanchho5660منذ 5 سنوات जनगायक जीवन शर्माको छोराको स्वास्थ्यलाभको कामना.धेरै धेरै धन्यवाद कृष्ण दाजु .. 7
  • @
    @IndraSamarpanمنذ 5 سنوات स्वाश्थ्य लाभको कामना
    छिट्टै निको हुन भन्ने जती यता।
    293
  • @
    @ganeshchamlagai596منذ 5 سنوات स्वास्थ्य लाभकाे कामना छिटोभन्दा छिटो निकाे हुनुहाेला 45
  • @
    @achyutmahat5027منذ 5 سنوات जीवन सर लाई कृष्ण सरले भेटन जानुहुन्छ लागेको थियो खुसि लाग्यो भाईको स्वास्थ्य लाभको कामना गर्दछु जय ईन्द्रेणी । 101
  • @
    @puranrana165منذ 5 سنوات शिघ्र स्वास्थ्य लाभको कामना जनतका गाएक जीवन दाइ को छोरा प्रति 5
  • @
    @pramikarokaya2488منذ 5 سنوات लेख्ने शब्द कुनै ठाउँ छैन फेरि पनि इन्द्रेणी को जय जय होस् 38
  • @
    @bishnumoktan3913منذ 5 سنوات स्वास्थ्य लाभ काे कामना गर्दै छु दाई काे लागि 27
  • @
    @laxmanpandey4873منذ 5 سنوات यस्ता कार्यक्रम इन्द्रेणी बाट पहिलो नम्बर मा आउन पर्छ भन्छु म तर समयको पावन्द्दी होला अनेकौ समस्या होला यो भिदियो १/२दिन पहिला आउन पर्थो भन्छु म तर इन्द्रेणी बाट यो कार्यक्रम आयो खुशी छु
    शिग्र स्वास्थ लाभको कामना
    64
  • @
    @anantathapa9480منذ 5 سنوات शिघ्र स्वास्थलाभको कामना । जन गायक जीवन शर्मा लाई मनै देखि नमन गर्छु। 6
  • @
    @reshamthapa3018منذ 5 سنوات समाननिय जनबादि र जनप्रिय गायक जिबन शर्माको दुख को घडीमा सबै ले सहयोग र सदभाब बोकेर अघि बडउ साथै शीघ्रस्वास्थ्य लाभको शुभकामना 2
  • @
    @ChetanGhartiمنذ 5 سنوات जीवन शर्मा को फ्यानहरु र बिरामी छोराको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ आऊनुहोस यता. 28
  • @
    @rayansam7907منذ 5 سنوات शिघ्र स्वास्थ्य लाभको कामना सहयोगी मनहरुलाई नमन 7
  • @
    @tulashakarki2259منذ 5 سنوات कृष्ण दाजु साहयाे गन्नु भयाे धेरै धेरै धेरै राम्रो धन्यवाद 145
  • @
    @sushmitarai6386منذ 5 سنوات Thank you so much indreni teamfor helping really in need people. 2
  • @
    @arjunpaudel6177منذ 5 سنوات Dislike गर्नेको हात को औंला भाचियोस साथै सिघ्र स्वास्थ लाभ को कामना गर्दछु ज्वाइँ अमृत को ! 203
  • @
    @abinashkarki8217منذ 5 سنوات सुस्वास्थ्य लाभको कामना thank you inderni team
  • @
    @gopalsubbasangam7992منذ 5 سنوات आदरणीय जनगायक जीवन शर्मा दाइको छोरा उहाँको सिघ्र स्वस्थ लाभको कामना गर्दछु दुखद भन्नू पर्छ जसले जीवन भर आफ्नो निजी स्वार्थ त्यागेर परिवर्तनको लागी जनताको दुख सुखको गाएर हिड्यो आज सत्तामा बसेको तिनै हरुले उहाँ लाइ बेवास्ता गरेको छ राज्यले ध्यान पुर्‍याउनु पर्ने हो इन्द्रेणी परिवारले गरेको सहयोगले सरकार को चेतनाको ढोका खुलोस् । ....وسعت 30
  • @
    @bishnuharinepal8880منذ 5 سنوات हे भगवान शिघ्र स्वास्थलाभको कामना !जीवन दाइ आम नेपाली जनताका धुक्धुकी अनि मुटु को स्पन्दन हुनुहुन्छ।सहयोगी मन्हरु सलामछ।
  • @
    @kajimanlohani8620منذ 5 سنوات जीवन दाइ लाई हेर्दा कस्तो माया लाग्यो सुवस्थे लाभ्को कामना गर्दछु
  • @
    @user-dk6qs4gg1uمنذ 5 سنوات हामिले कोरिया बाट सहयोग अभियान सुरु गरिसकेका छौं,आशा छ थोरै भएनी केही राहत मील्नेछ!!! 53
  • @
    @pabitrabhushal4216منذ 5 سنوات कृष्णप्रसाद दाइ हजुर लाई धेरै धेरै धन्यवाद साथै ऊहाको सिधस्वाथ लाभको कामना
  • @
    @yamsapkota5640منذ 5 سنوات सिघ्र सु स्वास्थ्य लाभकाे कामना सहयाेगी मनहरुलाई सलाम कृष्ण सरलाई सलाम
  • @
    @jethodai5947منذ 5 سنوات याे देशमा सिधा साधाकाे र गरिबकाे हालत के हाेला भन्ने याे जीवन शर्माकाे अबस्थाले जनाउछ ,सुखी र समृद्धि नेपाल भकाे यही हाे त 25
  • @
    @paudelkanxo992منذ 5 سنوات Get well soon dai
    सबै मिलेर सहयोग गनुपर्छ
  • @
    @laxmibista6687منذ 5 سنوات उहाँ जिबन दाईलाई दुखि हुनु नै हामी सारा सँगित मा रमाउने पनि दुखी छाै 41
  • @
    @ranapragatikiran8512منذ 5 سنوات सिघ्र स्वास्थ्य लाभको कामना Amrit Acharya अनि इन्द्रेणी टिम लगायत सम्पुर्ण सहयोगी हातहरु लाई धन्नेबाद
  • @
    @nabinthapa5524منذ 5 سنوات जनताको गायक जिवन शर्माको परिवारमा छिट्टै खुशीको लहर पलाओस् | छोरा अमृतको सुस्वास्थ्य दीर्घायुको कामना .!!!
  • @
    @budhimanbiswokarma6737منذ 5 سنوات जिवान शर्माको बारेको खबर नेकपा केन्द्रीय प्रचण्ड पुस्पकमल दाल ज्यु मार्फत जानकारी र सहयोगमा दिनुहुन अनुरोध छ जनयुद्धका सहयात्री जिवान शर्मालाई राष्ट्रिय सहयोग हुनुपर्छ भन्नेबारे मेरो अपिल छ सम्पूर्ण क्षेत्रमै 42
  • @
    @rameshnakal3788منذ 5 سنوات सिघ्र स्वास्थेलाभ को कामना जीवन शर्मा भनेको नेपालि जन्ता को मन्मुटुम बस्ना सफल हुनुहुन्छ
  • @
    @mohanneupane7683منذ 5 سنوات स्वास्थ लाभको कामना .
    छिटै निको होस .
    म भगवान सग प्राथना गर्दछु.
    22
  • @
    @sabinnepal3024منذ 5 سنوات कृष्ण दाईलाई धन्यबाद सहित शिघ्र स्वास्थ्य लाभको कामना।
  • @
    @ramsir5540منذ 5 سنوات छिटोभन्दा छिटो निकाे हाेस सलाम जीवन सरमा जि जय हा्स सहयोग गर्न तयारी छाेेेेे 12
  • @
    @phanilthapamagar9180منذ 5 سنوات स्वास्थ लाभ को कामना गर्द छु छिटो निको होस भन्दै भगवान गैतम बुद्ध सँग पार्थना गर्द्छु 11
  • @
    @krrishbista2431منذ 5 سنوات स्वास्थ लाभको कामना दाजु, धन्यवाद कृष्ण दाइ
  • @
    @bishnusishir5983منذ 5 سنوات जिबन शर्मा को सोचाई महान छ
    सबै ले सहायो ग गरम
    15
  • @
    @rajanbhandaribhandari4996منذ 5 سنوات स्वास्थ्य लाभ काे कामना भाइ लाई र सलाम छ ईन्द्रेणि का कृष्ण कडेल दाजु लाई
  • @
    @laxmibista6687منذ 5 سنوات उहाँले सहयोग चाहिदैन भने पनि सबै मिलेर अार्थिक सहयोग ाै 23
  • @
    @TourNepalمنذ 5 سنوات सलाम छ कृष्ण दाइ हजुर लाई र इन्द्रेणी परिवारलाई
  • @
    @tankthapa8243منذ 2 سنوات जिवन शर्माजी को छोरा छोरीलाई शीघ्र स्वास्थ्य को कामना छ।
  • @
    @induupadhayaya6720منذ 4 سنوات छिटाे भन्दा छिछाे ठिक हाेस् यहिछ मेराे कनमना जीवन दाईका छाेरालाई
  • @
    @parasneupane3116منذ 5 سنوات छिटोभन्दा छिटो सिघ्र स्वास्थ लाभ को कामना .
  • @
    @alvishedits4671منذ 5 سنوات स्वास्थ्य लाभ काे कामना चाडैं निकाे भयकाे हेर्न पाउ भगवान 7
  • @
    @amanajay4870منذ 4 سنوات कृष्ण सर तपाई जस्तो बुद्दीजीवी व्यक्ती नेपाल मा सायद धेरै कम भेटीयलान । जती भनौ त्यतीनै कम पर्छ शब्द हरु। हर एक समस्या को लागी तपाई सदै. अगाडी बढनु हुन्छ ।तपाई लाई कोटी नमन। र अमृत. भाई चाडो भन्दा चाडो ठीक भयऱ घर फर्कुन भन्दै पसुपती नाथ संग प्राथना गर्छु। ....وسعت 1
  • @
    @minabk4941العام الماضي स्वास्थ्य लाभको कामना गर्दछु एकदमै चाँडो निको होस्
  • @
    @samarmagar1765منذ 5 سنوات Jiwan sharma sir salam
    you are the real hero..❤️❤️
    1
  • @
    @kailaghale8507منذ 5 سنوات जीवन सर्माको जिबनमापरेको पिर छिटो भन्दा छिटो स्वस्थ्य लाभको शुभकामना 3
  • @
    @ganeshbasnet7016منذ 5 سنوات छिटोभन्दा छिटो सन्चो लागोस भगवान सङ कामना छ
  • @
    @sailakaji6449منذ 5 سنوات डिस लाइक गर्ने जतिलाइ यक मुस्ट सर्दानजली
  • @
    @wanemkanxa1588منذ 5 سنوات अर्मित आचार्य को सिघ्र स्वास्थ्य लाभको कामना
  • @
    @Sherpavlogs1976منذ 5 سنوات जिबन ज्यु सिमली छायाँ बसी . लामो ..शास फेरेको । इन्द्रेनी टीमले आबश्यक परेको समयमा हेरेछ।
    धन्यवाद छ इन्द्रेनी टीम लाई
    मनबलाई सहयोग नै आई पर्दा
    1
  • @
    @shalinsharmakandel7729منذ 3 سنوات डाक्टर हरुको हातमा भगवान को बास होस बाबुको जीवन जस्ताको त्यस्तै होस
  • @
    @mojkardibete4224منذ 5 سنوات सबै सबैकाे सयाेग मिलाेस जीवन सर्मा सरलाई
  • @
    @somthapamagar4745منذ 5 سنوات चामल को बोरामा बिया हुन्छ नै हजुर तेसैले कसैले चिन्ता नलिनुस् हामी नेपालीहरुको मन सबैको राम्रो हुने भए अज देश कहाँ हुने थियो हजुर
    तेसैले भाईको स्वास्थ्य सिघ्र लाभको कामनाको साथ हाम्रो प्रथाना छ हाल-- बेलायत
    6
  • @
    @sitakumaribc7209منذ 4 سنوات कृष्ण दादा हजुरलाय धेरै धेरै धन्दे वाद
  • @
    @arjunb.c3774منذ 5 سنوات Get well soon.great salute jiban sir 1
  • @
    @rechandra7825منذ 5 سنوات धेरै धेरै खुसि लागयाे कृष्ण कडेल सर जीवन सर लागि भेटनु भयछ र भाई काे स्थाय सुदार हाेस
  • @
    @YOG-RAJ-1626منذ 5 سنوات शिघ्र स्वास्थ्य लाभ को कामना छ। भगवान ले रक्षा गरुन् ।
  • @
    @raikushal2372منذ 5 سنوات के गर्नु जस्को दु:ख देख्दा पनि आखामा आँसु आउँछ तर के गर्नु सहयोग गर्न मन हुन्छ धन हुदैन । शिघ्रस्वास्थलाभको कामना छिटो सन्चो होस् यहि भन्न चाहे। 7
  • @
    @anitapun7993منذ 5 سنوات Get well soon God bless you Amrit dazu 1
  • @
    @chaukoteمنذ 5 سنوات कमाउ छु भनेर कहिल्यै नसोचेर कठिन बाटो रोज्नेहरुमा जीवन शर्मा र डक्टर बाबुराम भट्टराई लाग्यो कमाउनै भनेको भए यिनिहरुले क्षमता अनुसार अरबपती बन्ने थिय । बाबुराम त बिग्रेर नै गय राजनितिक मा लागेर । तर जीवन शर्मा कलाकारेतामा लागेर सबैको मन मन मा बस्न सफन हुनु भयो उहाका गितहरु सधै उर्जावान छन । नआतिनुहोस दुखमा हामी सबैको सहयोग रहने छ जिवन शर्मा ज्यु । ....وسعت 1
  • @
    @user-vh7fk6kd6sمنذ 5 سنوات जिबन शर्माका देशभक्त गीतले आज प्रचण्ड सत्तामा पुगेको हुन।त्यसैले आज प्रचण्डले किन चासो नदिए होलान्? यसमा मलाई धेरै दुख लाग्दैछ।उहाँ छोराको स्वास्थ्यमा छिटोभन्दा सफलता पूर्वक उपचार मिल्दै जाओस।स्वास्थ्य लाभाको शुभकामना छ।♥️♥️♥️♥️ ....وسعت
  • @
    @lalbahadurrana2793منذ 5 سنوات जीवन दाजुकाे छाेराकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु। 1
  • @
    @KaranKaran-vu3hrمنذ 5 سنوات कृष्ण सर लाई धेरै धेरै धन्यवाद र भाइको सु स्वास्थ्य लाभ को सुभ कामना जीवन सर धरिय गर्नु होला सब ठीक हुन्छ। हामी सबै नेपाली दाजभाइ हजुरको सातमा क्षम 1
  • @
    @tankbahadurkhadka4089منذ 4 سنوات स्वास्थ्य लाभकाे कामना छिट्टै सन्चाे हाेस
  • @
    @gyanubaral3839منذ 5 سنوات जनयुद्ध काल मा जनता को पिर मर्का को गित गाउने जिबन शर्मालाई पर्न गएको यो पिडा राज्य ले किन बुझेन होला ???? 4
  • @
    @gurungbahadur3565منذ 5 سنوات शिघ्र स्वास्थे लाभ्को कामना अनि यो डिस्लाइक गर्ने मान्छेको हात्मा किरा परोस।। 8
  • @
    @user-hg8rk2bn9jمنذ 5 سنوات क्रिष्ण दाई ले सहयोग गरेको छ यहिनै सफल्ताको कामना गर्दछु चिन्ता नलिनु जनवादी जान गायक सबै ठिक हुन्छ जनताको लागि गित बाट आड दिनु हुने गायक लाई सबै कुरा ठीक बनाऊछ यहि कामना गर्दछु 1
  • @
    @krishnabhattarai2522منذ 5 سنوات उहाँ भाईको छिटै स्वास्थ्य लाभ को.कामना गर्दछौं. 1