المدة الزمنية 5:7

रुख टमाटर अर्थात मेटर खेती यसरि गर्नुहोस | | Krishi Sandesh About Tree Tomato Farming

بواسطة Krishi Sandesh
12 063 مشاهدة
0
337
تم نشره في 2020/09/24

रुख टमाटरलाई नेपालका गाँउ घरमा मेटर भनेर पनि चिनिन्छ । यसको नेपालमा व्यवसायीक रुपमा खेती नगरेपनि गाँउका प्रत्येक घरमा अचार बनाएर खानको लागि रोपेको पाइन्छ । वहुवर्षीय बिरुवाको रुपमा यसको खेती गर्न सकिन्छ । यसको एक बोटबाट ८ देखि १० वर्ष सम्म उत्पादन लिन सकिन्छ । यसमा भिटामिन सि, भिटामिन बी लगाएत पोषण तत्वहरु पाईन्छ । यसबाट असिंचित जमिनमा खेती गर्दा अन्न बालीको भन्दा दश गुणा बढि फाईदा लिन सकिन्छ । बिषेश गरि बलौटे दोमट खालको माटोमा यसको खेती बढि हुन्छ । #रुखटमाटर #मेटर #Treetomatoes #Solanum betaceum #कृषिसन्देस #KrishiSandesh #treetamator #कृषिजानकारी अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि: ----------------------------------------------------------------------------------------------------------------------- ►कागती खेती बाट यसरि कमाउनुहोस मासिक १० लाख । Krishi sandesh about lemon Farming । Krishi Sandesh /watch/wZOt88ClC83lt ► लाखौं कमाउन सकिने स्कुस खेती यसरि गर्नुहोस | Chayote Farming In Nepal /watch/kzcJvOF3hUC3J ► अदुवा खेति कसरी गर्ने?|| नेपालमा कुन जातको अदुवा खेती गर्दा राम्रो हुन्छ? || Ginger Farming In Nepal /watch/ER63PRbg10Ng3 ►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal /watch/kui-vdG9Bys9- ►यसरी खुर्सानी खेती गरेर नेपालमै बन्न सकिन्छ करोडपति । हेर्नुहोस भिडियो । Krishi Sandesh /watch/0VSXlIsditxdX ►आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।। All information about potato farming by purushottam dhakal /watch/Es511N6q_y1q1 ►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal /watch/os6s98CUTqvUs यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! ----------------------------------------------------------------- Copyright © # NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

الفئة

عرض المزيد

تعليقات - 44