المدة الزمنية 3:51

नागढुंगामा चेकजाँच कडाइ | | Strict check in Nagdhunga.

بواسطة Kendrabindu TV
239 مشاهدة
0
1
تم نشره في 2020/08/21

नागढुंगामा चेकजाँच कडाइ || Strict check in Nagdhunga. A week-long restraining order has been issued in the Kathmandu Valley. The district administration offices have issued a restraining order in the valley and the checkpoints at Nagdhunga have been tightened. Police have tightened the check on vehicles entering the valley. Only vehicles carrying food, fruits, medicines, vegetables and meat have been allowed to enter the valley from Nagdhunga. Ambulances are entering the valley without any hindrance. काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेकजाँचमा कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकाभित्र निषेधाज्ञा जारी गरेसँगै नागढुंगा नाकामा चेकजाँचमा कडाई गरिएको हो । उपत्यका भित्रिने सवारीहरुमा प्रहरीले चेकजाँचमा निकै कडाई गरेको छ । नागढुंगगा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी र मासुजन्य सामग्रीका सवारी साधनलाई मात्रै उपत्यका भित्रिन दिइएको छ । एम्बुलेन्सहरु भने निर्वाध रुपमा उपत्यका भित्रिइरहेका छन । निर्माणजन्य सामग्री र अन्य सामग्री लिएर आएका सवारीहरुलाई नाकाबाटै फिर्ता पठाइएको छ ।  ------------------------------------------------------------------- To Watch More Subscribe, Like and Share. Contact No. : (+977) 01-4218400 © Kendrabindu Online Media Pvt. Ltd., 2018

الفئة

عرض المزيد

تعليقات - 0