المدة الزمنية 38:43

Chhanda Kabita Pathshala-10 II भुजङ्गप्रयात छन्द ।। Dr. Devi Nepal

7 125 مشاهدة
0
261
تم نشره في 2020/10/18

परिकल्पना र प्रस्तुतिः डा. देवी नेपाल ।। छायाङ्कनः भवानी नेपाल ।। भिडियाे सम्पादन तथा डिजाइनः अनुज्ञा नेपाल र प्रविज्ञा नेपाल ।। सर्वाधिकारः छन्द-पराग युट्युब च्यानल

الفئة

عرض المزيد

تعليقات - 36
  • @
    @harisharma2006منذ 4 سنوات सरल शब्दमा भुजङ्ग नचाउने कला अद्भुत छ डा देवी नेपाल सरको । सबैको लागि उपायोगी छ । 1
  • @
    @gitanepal6286منذ 2 سنوات हजुरले गर्दा अहिले छन्द धेरै अगाडि बढ्दैछ नमन गरेँ ।
  • @
    @anjaliadhikari8919منذ 4 سنوات अाहा! कस्ताे सहज र सरल तरिका ।हार्दिक अाभार। 1
  • @
    @bimalkhatiwaramaila4805منذ 4 سنوات नमन गुरुवर.आज त प्राथमिक पाठशालामा बसेको भान भयो.हजुरले साह्रै सरल तरिकाले बुझाउनु भयो.बधाई 2
  • @
    @yogendraregmi3352منذ 4 سنوات Very simple ways explain everything. So nice. Thank you. 1
  • @
    @sirjanasharma9425منذ 4 سنوات आहा ! सरल तरिकाले बहने गुरुको प्रशिक्षण अत्यन्तै राम्रो छ ! 1
  • @
    @laxmidhungana7338منذ 4 سنوات कति मीठो सँग बुझाउनु हुन्छ ।
    खुव सुन्दर कार्यक्रम
    1
  • @
    @legendpoet6345منذ 3 سنوات सर लाई मुरी मुरी धन्बाद छर्लङ्ग परिदिनुभएको मा।
  • @
    @ramendrakoirala1199منذ 4 سنوات सरल भाषामा , रोचक प्रस्तुतिले सिक्न सजिलो छ । 1
  • @
    @sitakafle9032منذ 4 سنوات धेरै राम्रो लाग्छ सर मैले कलास लिने गर्छु 1
  • @
    @prakashpanday1193منذ 4 سنوات बिहानी दशैको उज्यालो हुदैछ !!
    भवानी र देवी हुँदै आज पूजा!!
    *******************
    सबै सारदा भक्त साहित्य सेवी !!
    दशैंमा सबैमा दया राख देवी !!
    सधै साधनामा हुने ध्यान देवी !!
    छ नेपाल राम्रो बसोबास देवी !!
    सिकाएर भाषा सुधा काव्य सेवी !
    सधै याद होला भलो काम देवी !!
    .
    ...وسعت
    1
  • @
    @amardip6536منذ 3 سنوات गुरु मलाई पनि यो कार्यक्रम्मा पस्न मन लाग्यो ! अटाउन मिल्छ भने लौन गुरु के कसो गर्नु पर्छ ? सामाजिक सन्जालमा मलाइ पनि एड गर्न सकिएला !?
  • @
    @padamshrestha853منذ 2 سنوات sir yo kawisiromani lekhnath poudyalko dhana mahima kawita kun chhandama chha sir
  • @
    @prakashpanday1193منذ 4 سنوات बिहानी दशैको उज्यालो हुदैछ !!
    भवानी र देवी हुँदै आज पूजा!!
    *******************
    सबै सारदा भक्त साहित्य सेवी !!
    दशैंमा सबैमा दया राख देवी !!
    सधै साधनामा हुने ध्यान देवी !!
    छ नेपाल राम्रो बसोबास देवी !!
    सिकाएर भाषा सुधा काव्य सेवी !
    सधै याद होला भलो काम देवी !!
    .
    ...وسعت
    1
  • @
    @prakashpanday1193منذ 4 سنوات बिहानी दशैको उज्यालो हुदैछ !!
    भवानी र देवी हुँदै आज पूजा!!
    *******************
    सबै सारदा भक्त साहित्य सेवी !!
    दशैंमा सबैमा दया राख देवी !!
    सधै साधनामा हुने ध्यान देवी !!
    छ नेपाल राम्रो बसोबास देवी !!
    सिकाएर भाषा सुधा काव्य सेवी !
    सधै याद होला भलो काम देवी !!
    .
    ...وسعت
    1