المدة الزمنية 8:4

उद्धारमा नाममा आर्थिक हैसियतको विभेद कति न्यायोचित | | Nepal Times

بواسطة Nepal Times
8 606 مشاهدة
0
726
تم نشره في 2020/08/24

५० डिग्रीको तातो घामले पोल्न नसकेको नेपालीहरुको मन आज भतभती पोलिरहेको छ ।सधै पसिनाको तलाउमा जीवन नुहाँएकाहरु आज आँशुले डुब्दै छन् ।मृत्युसंग दिनहुँ हाँकाहाँकी गर्नेहरु आज जीवनसंग हार्दैछन् । के पैसा नहुँनासाथ जीवनको मुल्य नै नरहने हो त ?के नागरिकको बाँच्ने अधिकार पैसाले निर्धारण गर्ने हो त ?के राज्य, सरकार पैसाले मात्र चल्ने हो त ? यदि हो भने झिकिदेउ हरेकको कलेजो, मुटु । झिकिदेउ आँखा, मृगौला, फोक्सो, रगत सबै अनि बेच । यदि पैसाले नै चल्ने हो देश भने बेचिदेउ हरेक नागरिकलाई , अनि चलाउ देश । जनताले त सधैं देशका खातिर बलिदानी दिएकै हुन् । आज पनि दिन्छन् । यदि हैन भने केही हजारका लागि आफ्नै नागरिकसंग देश फिर्तीका लागि यो बार्गेनिङ किन? उद्यारका नाममा ब्यापार किन ? For latest news visit https://nepaltimes.net/ For advertisements e-mail us at: nepaltimes45@gmail.com For News contact us on : newsnepaltimes@gmail.com Like The Nepaltimes on Facebook: https://www.facebook.com/nepaltimesnwews/ Produced By: NepalTimes Private Limited News Edited By : NepalTimes Presented By : Ranjita Pokharel Video Edited By : Kusal Kattel #NepalTimes #alpatra #Nepali About Nepal Times : Nepal Times is the biggest online national level media house from Eastern Nepal. And also it is the first online television from province no. 1

الفئة

عرض المزيد

تعليقات - 92