المدة الزمنية 1:4

चुँडियो सारङ्गीको तार YO DAJU KO MIRMIRE AANKHA का सर्जक अस्ताए

بواسطة Juntara Online Tv
306 مشاهدة
0
49
تم نشره في 2021/01/26

चर्चित गीत ‘यो दाजुको मिर्मिरे आँखा’ पछिल्लोपटक पुनः रेकर्डिङ भएर नयाँ पुस्ताको स्वरमा आयो । नयाँ रेकर्डिङ अघि पनि यो निकै चलेको गीत हो । नेपाली संगीत जगत्‌मा उक्त सदाबहार गीत थप्ने सर्जक पोखरा बाटुलेचौरका धनबहादुर गायकको सोमबार निधन भएको छ । उनको लेखन तथा संगीतमा प्रवीण गुरुङ र बीमाकुमारी दुराले गाएको ‘मिर्मिरे आँखा’ लोक भाकाको चर्चित गीत हो । YO DAJU KO MIRMIRE AANKHA यो दाजुको मिर्मिरे आँखा Song: Yo Daju ko Mirmire Aankha Singer: Prabin Gurung & Bima Kumari Dura | प्रविण गुरुङ र बिमा कुमारी दुरा Lyrics / Music : Dhan Bahadur Gayak पुरा गीत /watch/ARMdjqDbldQbd Cover Song : Yo Dajuko Mirmire Aankha Original Singer : Prabin Gurung & Bima Kumari Dura Cover Singer : Chetan Gotame & Niru Shrees Magar Re Arrange : Chetan Gotame Lyrics / Music : Dhan Bahadur Gayak /watch/IZD0mQ931Qb30 LIKE | COMMENT | SHARE | SUBSCRIBE ************ ******************** ************ ********************* © Juntara Online Tv. All Rights Reserved. यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to the websites is allowed) Connect With News Nepal ☛YouTube : ☛Subscribe : ☛Facebook Page: ☛Google+ :. ☛Twitter : सुचना, समाचार अनि मनोरञ्जनको लागि यो च्यानललाई subscribe, like र Share गर्न नभुल्नुहोला । Join us https://www.facebook.com/Juntara-Online-Tv-110055447375589 #Juntara #Online_Tv

الفئة

عرض المزيد

تعليقات - 52