المدة الزمنية 1:8:38

हुमा र टिकाले छत्र शाही र कृष्ण कंडेलको सातो खाए । २०७६-०६-१९ । । HD

بواسطة Indreni.Com
1 037 875 مشاهدة
0
15.1 K
تم نشره في 2019/10/06

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed" Live Program By Indreni Unit #Indreni#Krishna_Kandel_Vs_Huma_Bk 🙏🏼 Download our Apps 👇🏼 ➥ Music Nepal App – http://bit.ly/appmusicnp (FOR NTC USERS ONLY) ➥ Geet App –http://bit.ly/appgeet (FOR NCELL USERS ONLY) ➥ Movie N Masti – http://bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL) ➥ Nepal On Demand –http://bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

الفئة

عرض المزيد

تعليقات - 1083
  • @
    @IndreniComمنذ 5 سنوات इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।। 45
  • @
    @pabankhadka3845منذ 5 سنوات टीका सानुको बहिनी हुमालाइ मन पराउने को को हुनुहुन्छ । 141
  • @
    @bestboys6186منذ 5 سنوات मलाई मन पर्ने अतिनै भित्री हृदय खोलेर रम्न कृष्ण दादा ,साथै भाउजू प्रतिमा कडेल मन देखि धन्यवाद ️️टीका सानू को मुस्कान नै मिठो हो ❤️❤️❤️ 8
  • @
    @kajithapa4802منذ 5 سنوات very nice song,,धेरै धन्यवाद कृश्न सर तपाइले धेरै राम्रो काम गर्नु भाको छ, झन टीका सानुको आगमनले इन्द्रेणी लाई सुनमा सुगन्ध मिलेको छ तपाइहरुको सधै जय होस,,!!!! 19
  • @
    @lilamanipaudyal8456منذ 5 سنوات छत्र साही जस्तो सुपुत्र जन्म दिने बाबा आमा मा मेरो प्रणाम छ सम्पुर्ण इन्द्रेणी टिममा मेरो नमस्कार छ 214
  • @
    @rameshkarki9493منذ 5 سنوات कृष्ण, छत्र ,टीका र हुमा बिचको दोहोरी घम्सा घम्सी दामी छ।
    सम्पुर्ण नेपालीहरुलाइ बिजयदसमीको हार्दिक शुभकामना।
    10
  • @
    @rabindraachhami5381منذ 5 سنوات बीदेसमा बसेर इन्द्रेणी लाई माया गर्नुहुने जतीले यता लाइक गर्नुहोला। 372
  • @
    @basantakhadka8123منذ 4 سنوات सुपप छ छत्र दाईको गितमा जोरधार प्रस्तुतीता साथ बधाई छ सबै लोक पारखिय मनमुटुहरुलाई 1
  • @
    @napaal2235منذ 5 سنوات कृष्ण जि छत्र साथै टीका र हुमामा घम्मसा घम्मसि चलेयाे गित 1
  • @
    @hioppo6046منذ 5 سنوات मलाई त लाग्छ छ्त्र शाहिले गर्दा यति रमाइलो हुन्छ्की ईन्द्रेनी को को छ्म छ्त्रको मन पराउने यता 100
  • @
    @ruparanwمنذ 4 سنوات आज फेरि धेरै समय पछि हुमा र छात्र को दोहोरी दोहोरीइ हेरियो ।धेरै राम्रो छ हुमा को गाउने शैली उज्वल भबिस्या को कामना हुमा दोहोरी छेत्र मा निरन्तर लग्नु।
  • @
    @dipeshrijal4885منذ 5 سنوات विदेशबाट ईन्द्रेणी हेर्ने जति हाजिर गरौ त✋✋✊✊ 145
  • @
    @gundagaming6361منذ 5 سنوات जुन तारा झलल यो पुरानो गित कति राम्रो भाका गायेर सुनाउनुभाको मा धेरैधेरै धन्नेबाद इन्द्रेणी लाइ
  • @
    @krishnabhattarai2522منذ 5 سنوات क्या खत्रा दोहरी गाउनु भो.खुशी लाग्यो. सम्पूर्ण कालाकार जनलाई धेरै धेरै धन्यवाद छ.
  • @
    @devrajojhadevrajojha2114منذ 5 سنوات धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई बिषेश धन्यवाद छ छत्र शाही टिका सानु र हुमा लाई 79
  • @
    @thirendrakc1353منذ 5 سنوات सर्बप्रथम इन्द्रेणी टीमलाइ बिजय बडा दसै २०७६ को हार्दिक मंगल मय शुभकामना ,अनि यो कार्यक्रम पुस्तौ पस्तासम्म्ले हेर्न पाई रहियोस यो मेरो कामना पनि ।साथै आजको कार्यक्रम अति रोचक छ।यहाहरु सबैलाइ बधाई छ। 1
  • @
    @madankarki4028منذ 5 سنوات छत्र देख्ने बित्तिकै हेर्न सुरु गरेको मैले त 142
  • @
    @premroka2598منذ 5 سنوات आहा कति रमाइलो आजको इन्द्रेणी को बसाई छत्र, टीका र हुमाको साथमा सारै रमाइलो 60
  • @
    @reshbahadurkunwarمنذ 4 سنوات Indreni Amazing program
    Fantastic song
    Good luck with you.
    1
  • @
    @nischal78منذ 5 سنوات धेरै खुसी लाग्यो आज हुमाको दोहरी सुनेर
  • @
    @aatmajthami6297منذ 5 سنوات छत्त्र साही यक्दम रोमान्टिक गायक लाग्छ हो 192
  • @
    @dambarmalla.thakurimalla3411منذ 5 سنوات धेरै धेरै बधाई छ पुरै इन्द्रेणी टीम लाइ राम्रो आज काे दाेहाेरी गाना
  • @
    @blacklistgaming6720منذ 5 سنوات छत्र लाई जित्न त गारै हुन्छ है जति आएनी 23
  • @
    @sanjaylama6468منذ 5 سنوات छ्त्र र, हुमा बि.क दोहोरी मनपर्ने जति यता 15
  • @
    @dayalugiri5929منذ 5 سنوات धेरै राम्रो कार्यक्रम हो इन्द्रेणी दामी लाग्छ दोहोरी ✌✌
  • @
    @laxmanbohara2859منذ 5 سنوات Happy dasai to all indrane team from India Mumbai.
  • @
    @laxmibista6687منذ 5 سنوات बधाई तथा शुभकामना छ कृष्ण दाइ र भाउजू लाई️️
  • @
    @bishanbbc6500منذ 5 سنوات एकपटक मन माया र राजु सङ हेर्ने दिन आउला त यहि गित 42
  • @
    @soyashanchaudhary569منذ 5 سنوات मनै रमाइलो हुनि दोहोरी सुन्दा साथै दशैको धेरै धेरै शुभकामना
  • @
    @Sanosandeshمنذ 5 سنوات इन्द्रेणी टीम लगायत इन्द्रेणी का सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई विजया दशमी २०७६ को शुभकामना ब्यक्त गर्दछु
  • @
    @kalaksanuskgroup8990منذ 5 سنوات छत्र दाजु र टीका दिदी देख्ने बित्तिकै जाेस अाउदैछ 16
  • @
    @regmiresham2890منذ 5 سنوات wow हुमाबुनुलाई सफलता को शुभकामना छ सदा सदा️
  • @
    @aashikagautam649منذ 5 سنوات इन्द्रेणी मा जो आयपनी आफुलाइ त मन माया दिदि को स्वोर जति राम्रो कसैको लाग्दैन तर दोहोरी रमाइलो लाग्यो । 52
  • @
    @BikalpaEntertainmentTVمنذ 5 سنوات इन्देणि नहेरि निदाउन सकिन्न ॥किन यसरी इन्देणिसग माया बस्यो॥ 39
  • @
    @udaykc9441منذ 5 سنوات ️❤️आजको ,ABC इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कडेल लगाएत सम्पुर्ण कलाकारलाई सहयोग गर्ने सहयोगीहरुलाई धेरै धन्यवाद ,र❤️ छत्र
    र टीका अनि कृष्ण कडेलले र हुमा बि क ले एक आफुमा घोच पेचका गित गाउदा निक्कै रमाइलो लाग्यो !!सबैलाई धेरै शुभकामना छ !!️ ....وسعت
    1
  • @
    @ganeshjungbk18منذ 5 سنوات खाडिको फलाम को खाट मा सुतेर हेर्ने को को हुनुहुन्छ । 28
  • @
    @dilshrestha4479منذ 5 سنوات विजय दशमीको शुभकामना सबै इन्द्रेणी परिवारलाई
  • @
    @user-bv3rf8gv8rمنذ 5 سنوات हामी जस्तो सात समुन्द्रपारी दसैको दिन गाउघरको सम्झनामा बसिरहेको बेला इन्द्रेणी हेरेर रमाइलो लिएर पीडा कम गर्ने नेपाली प्रदेसिहरु एक हौ 20
  • @
    @dhanrana9799منذ 5 سنوات नमस्ते सम्पूर्ण इन्द्रेणी परिवारलाई , टिका दिदी बहिनी र छत्रको बबाल दोहोरी रमाइलो भयो।सम्पूर्ण लोक पारखी मनहरुमा बडा दशै २०७६ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।।। बिदेशी भुमि बाट इन्द्रेणी हेर्ने जति यता है।️️️ 13
  • @
    @shaghimire1051منذ 5 سنوات Homa sister also talented with sweet voice 1
  • @
    @birenshrestha2895منذ 5 سنوات इन्द्रेणी को सम्पूर्ण टीम लगायत यो कार्यक्रम हेरेर बस्नुहुने सम्पूर्णमा विजय दशमी तथा दिपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
  • @
    @gbmayalu1135منذ 5 سنوات हुमा बिक को फ्यान जति हाजिर हुम न हजुर हतार भो के 41
  • @
    @prasiddhibhusal5576منذ 5 سنوات छत्र चाँहि साह्रै रमाइलो मुन्छे। इन्द्रेणिका नियमित दर्शक हरु र इन्द्रेणी परिवारलाई बिजया दशमिकाे शुभकामना । 3
  • @
    @gopalr.c8476منذ 5 سنوات साउदी बाट इन्द्रेणी हेर्ने जति एता लाइक 17
  • @
    @jindagikosafar3853منذ 5 سنوات इन्द्रेणी टिम र इन्द्रेणी हेरेर बस्ने सबै लाई दशै को शुभकामना । 68
  • @
    @indrabahadurindrabahadurda1014منذ 5 سنوات very nice episode thanks so much indraniy them 1
  • @
    @raikushal2372منذ 4 سنوات कृष्ण सर त यसै पनि ट्यालेन्ट बहुद प्रतिभावान हरेक नेपाली दुखी पीडितको मनमनमा रहनु भएको छ र हुमा बैनी लाई पनि आगामी दिनहरु अझै उन्नति ,प्रगति हुँदै जाओस् राम्रो छ बैनिको कला पनि ।
  • @
    @coronavid1932منذ 5 سنوات इन्द्रेणी सबै परिवारलाई सम्मन गर्ने कति रहेछन लु हात उठाम त्️!
    सम्पुर्णमा बडा दशैको उपलक्ष्यमा शुभकामना ✨
    8
  • @
    @rajeshjoshi6857منذ 5 سنوات आज धेरै रमाइलो लाग्यो ईन्देणी हेन्नमा तर छत्र भाई को धेरै राम्रो लोक दोहोरी कसैलाई पनि रूखो सब्द नबोल्ने 7
  • @
    @user-kw6hl4zb2yمنذ 5 سنوات हुमा को गित सारै राम्रो छ तर दिदी जस्तै अनुसासन र सिम्पल भएको राम्रो हुन्छ है 37
  • @
    @saraswatisapkota2063منذ 5 سنوات दुखसुखको साथी ईन्दे्णी टिमलाई बिजय दशमीको शुभकामना सारै राम्रो छ गीत म सदै हेर्छु कुबेत बाट
  • @
    @prakashpandey6763منذ 5 سنوات दशैमा घर जान नपायको पिडा अनि गाउघर सम्झियर बहकियको मन सान्त पार्ने एक मात्र कार्यक्रम इन्द्रेणी हेर्नुहुने सम्पुर्ण साथीहरू यता आउनु होला हामी पा्रदेशिको नजिकैको साथी इन्द्रेणी नै हो ❤️ 8
  • @
    @deepabohara7976منذ 5 سنوات टीका र छत्र को गित सुने त सारा टेन्सन दुर हुन्छ । दसैको सुभकामना सबैलाई 8
  • @
    @deviram284منذ 5 سنوات रातको यात्रामा जुनेली झरोस ।
    शत्रुहरुको शिर पाउमा परोस ॥
    गर्न सकियोस परिस्थितिको सामना,
    दशैं को यहि भयो मेरो शुभकामना ॥
    ईन्द्रणि लगायत सम्पूर्ण ईन्द्रेणि का दर्शक स्रोता हरूमा बिजय दशमिको शूभकामना ....وسعت
  • @
    @user-fj6hy9dp7fمنذ 5 سنوات धेरै राम्रो लाग्यो
    हुमा बहिनी को टुक्रा
    10
  • @
    @durgakhatri5250منذ 5 سنوات धेरै धेरै शुभकनमना बडा दशैकाे उपल्छेमा ईन्द्रेणि टिमलाई मलाईत छत्र दाई र टिका जि ले गाएकाे गित सारै राम्रो लाग्छ हुमा बहिनिले पनि सारै राम्रो गाउनु हुन्छ। 10
  • @
    @shivapalpali7924منذ 5 سنوات छत्र बोरो ईन्द्रनि मा नहुने भनि रमाईलोनै लागदैन हुने भनि मलाई सारै खुसि लाग्छ 7
  • @
    @shivrajpoudel1907منذ 5 سنوات इन्द्रेणि कार्यक्रमका सम्पुर्ण टिमलाइ बिजयादशमिकाे हार्दिक शुभ कामना ।। 1
  • @
    @user-zq2bt1jy9tمنذ 5 سنوات जान्छु सानु तिम्रो घर लाने भा,काटे हुन्छ हात छाला खाने भा , कसैले नसक्ने भए ।छत्र दाजुलाई 26
  • @
    @rachana_tamangمنذ 5 سنوات ढिलो आयो कडा आयो है आज चही। को-को कहाँ-कहाँबाट हेर्दै हुनुहुन्छ यता लाईक,कमेन्ट,गरौं। र मसँग पनि साथी बन्नुहोला। 39
  • @
    @debindradahal7497منذ 5 سنوات हामी प्रदेश बस्नेको दसै भनेकै यहि इन्द्रेणी हो ल अब हेर्न सुरु गरियो है 45
  • @
    @saritakafle6585منذ 5 سنوات विजया दशमीको धेरै धेरै शुभकामना सम्पुर्ण इन्द्रेणी परिवारलाई
  • @
    @budhabahadurthakuri5900منذ 5 سنوات Chatra shahi mero
    Best ho hasilo rasilo wawa
    Ysaii Gare agadi barnu hola
    Hami Sabai ko Maya xa hjr
    Mai
    .
    11
  • @
    @mailibabuji2238منذ 5 سنوات आहा आज त हाम्रो सस्कार सभ्य हामी भन्ने प्रशङ्ग उठाउनु भयो धन्यवाद कृष्ण सर। सस्कारी बन्न साच्चिकै मनबाट लाग्यो भने अबस्य सफल भइन्छ, सम्पुर्ण देश बिदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरुमा बडा दशै तथा शुभ दीपावलीको उपलक्ष्यमा हार्दिक हार्दिक शुभकामना छ। ....وسعت 1
  • @
    @kalaksanuskgroup8990منذ 5 سنوات ढिलाे अायाे कडा अायाे हाम्राे ईन्द्रेणिमा, जय हाेस । टीका दिदी हुना दिदी कृष्ण दाजु र छत्र दाजु लाई सम्झना 10
  • @
    @saritaachhami9972منذ 5 سنوات Tika and huma sis both are beautiful and pawal rai is so handsome
  • @
    @spain817منذ 5 سنوات नमस्कार सम्पूर्ण टिमलार्इ साथै बडा दशैको हार्दिक मंगल मय शुभ कामना
  • @
    @ramprasadsharma2993منذ 5 سنوات हेप्नेको पनि हुन सिमा हुन्छ नि गाँठे।छत्राल्रे के त्यस्तो नगर्ने काम गरेको छ र।दुबै जनालाई शुभकामना 7
  • @
    @killerno1shutterman552منذ 5 سنوات malai mun parnay yakdam tika sanu n chatra ko dhori love you both from honkong 8
  • @
    @janakbaik8157منذ 5 سنوات धेरै राम्रो पुरानाे भाका मा सुन न पाउँदा खुसि लागयाे बडा दशैं 2076 काे शुभ कामना इन्द्रेणी टिम लाई 5
  • @
    @janakbahadurdhami7939منذ 5 سنوات सुखदुःख को साथी कार्यक्रम इन्द्रेणी सधै चम्की रहनु बिदेशि भुमि बाटै भएनी दशैको शुभकामना छ इन्द्रेणीका सम्पुर्ण टिमलाइ 11
  • @
    @dhanbahadurthapamagar3441منذ 5 سنوات जे जस्तो भए पनी आखीर छत्र र टीका सानु कै टकर राम्रो ।।। 7
  • @
    @rakeshtamang3025منذ 5 سنوات छ्त्र साही को big फ्रेन्ड जति ‍♀️‍♀️‍♀️ 17
  • @
    @rameshkafle3484منذ 5 سنوات हो यो नि त लोकदोहोरी, कति छाडा मात्र गाउनु, सन्देश मुलक आजको भाग 10
  • @
    @sandeshbadal5515منذ 5 سنوات सु .प र कर्णालीको हिरो नभइ देश कै हिरो हुन् दोहोरिका। 25
  • @
    @shantaroka6723منذ 5 سنوات आरोप जति छत्र लाई? यस्तो नि हुन्छ, हेपने हाम्लाइ, हा हा बिचारा छत्र जि, i m with you. 59
  • @
    @anupariyar5557منذ 5 سنوات ChhAtr Shâhï Ko
    Fan जति एता हाजिर हूनु त साथि हो
    12
  • @
    @drjtmg3323منذ 5 سنوات छत्र शाही को आज को दोहोरी कडा लाग्ने जति यता हाजिर हौ त 1
  • @
    @shivapalpali7924منذ 5 سنوات छत्र बोरो दोरि मन पराउने जति ऐता हाजिर हुमत हजुर हरु 2
  • @
    @davendratamang9728منذ 5 سنوات बासुरी बजाउने दाजु लाई गार्‍हो भएको छ दुई जना हुनु पर्छ है कृष्ण कदेल दाजु म ईन्डिया जम्मु कस्मिर देखि हेर्दै छु 3
  • @
    @sandipgurung594منذ 5 سنوات सबैभन्दा राम्रो मौलिक लोप हुन लागेको पुराना लोक भाका समेटेको देख्दा अति खुसि लाग्छ धन्यवाद 2
  • @
    @lalucheetri4728منذ 5 سنوات Chatra sahi ka fan jati yeta like garam 1
  • @
    @narayankc2040منذ 5 سنوات हुमा लेत गीत राम्रो गाउनु हुन्छ।आज कपाल को ईस्टाईल मन पर्यो।यस्तई राखे राम्रो हूनेथियो। 9