المدة الزمنية 20:16

Bhunti II भुन्टी II Episode-17II Asha Khadka II Sukumaya II july 27, 2020

بواسطة Sukumaya TV
3 345 989 مشاهدة
0
42.6 K
تم نشره في 2020/07/27

Special Thanks : Risaani Maaf Family Cast : Sarada Giri, Aasha Khadka,laxmi shrestha Begam Nepali, Rita Siwakoti, Bhagawati Khadkaa, Kamal B.c.,Anumati Nepali,Rosan Gaire Sobha Bhandari, Manahar Bhandari, Nakul Bhatrai, Sirjana Pande, Bhuwan K Pokhrel,Esmarika Lamaa, Kancha Rai, Ritu Lamaa Concept written\ Direction\Production by Asha[Sukumaya] Editor : Rabindra Khadka Camera : Sagar Gautam Makeup : Mohan Lama Light : Daan Bdr. Rai Background Music : C.L Sharma #Bhunti #Sukumaya #nepalishortmovie के तपाईले हाम्रो YouTube च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस । आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद । यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्! Thanks For Watching Subscribe Us, Like & Share if You Like Our Video

الفئة

عرض المزيد

تعليقات - 1835
  • @
    @sukumayatv8086منذ 4 سنوات देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद ....وسعت 746
  • @
    @user-lz3mi3jb8dمنذ 4 سنوات 1 देखि 17 सम्म भुन्ती सिरियल नछुताइ हेर्ने दर्शक यता हाजिर 506
  • @
    @aayushpariyar6591منذ 4 سنوات आसा दिदी को यो अभिनय ले सारै मन छुन्छ र सारै राम्रो कथा बस्तु समेटिएको छ यहाँ बधाइ छ सम्पुर्ण युनिट लाई 90
  • @
    @tikupoon98منذ 4 سنوات My favorite serial (vunti) ..before Lockdown i was really unknown about this serial but now i am watching every episode of vunti. 12
  • @
    @SahityaSarowarمنذ 4 سنوات भुन्टी सहर जानू हुदैन भनेर यता आएर भुन्टिलाइ 1000 लाइक पुराउ है सबै जनाले
    गरिवले सम्पतिको लोभमा फसिनु हुन्न भने शिक्षा जावोस ।
    229
  • @
    @khadakbhadur1599منذ 4 سنوات I love this serial very much I haven't missed any parts of this Jai Nepal 35
  • @
    @nishaneesha277منذ 4 سنوات भुन्ती को लुगा फेरियको मा को को खुसी हुनुहुन्छ यता हजिर गर्नुस है 176
  • @
    @gmentertainment9398منذ 4 سنوات भुन्टि नछुटाएए हेर्नू हुने जति यता आउनुस है 251
  • @
    @sinzoff5508منذ 4 سنوات I like this serial very much lots of ❤ 39
  • @
    @nxtsanjokinbutwal3342منذ 4 سنوات Wow so amazing concept lots of love from Butwal ♥️ 20
  • @
    @poojatmg5147منذ 4 سنوات बर्षौ देखि को दुख नदेख्ने एक जोर नया लुगा लाको कति छिटो देख्ने धेरै मन छुने लाइन 15
  • @
    @subekshagurung706منذ 4 سنوات Best serial ..i love it ❤.best wishes for upcoming days . 7
  • @
    @dipakpande7078منذ 4 سنوات भुन्टी कति राम्रो अभिनय गर्न जानेको तिम्रो अभिनय हेर्दा गाउँ घर को याद झल झली आउँछ 88
  • @
    @menukakhadka6959منذ 4 سنوات भुन्टि दिदिकाे फे्यान कति जना हुनुहुन्छ यता हाजिर 240
  • @
    @jaymgr4017منذ 4 سنوات Now waiting for episode 18 love this show 22
  • @
    @sundarpokhara2231منذ 4 سنوات याे मेराे जिवानमा घटेका घटना हरु मेराेता भकानाे छुटेरा अायाे सारै राम्रो छ धेरै धेरै धन्यवाद सुकुमाया टिभी अनि यसका सम्पूर्ण कलाकारलाई सम्मान साथै बधाई छ अउरु पनि छिटो छिटो लेउनुस
  • @
    @anishking3572منذ 4 سنوات भुन्टी हेरिसक्दा कान्छि पनि हेर्न मन लाग्ने जति यता हाजिर हुम्त 60
  • @
    @sandhyagurung972منذ 4 سنوات Thank you so much we couldn’t wait for it 29
  • @
    @happymoment3698منذ 4 سنوات भुन्टी सिरियल् सारै मन् पर्छ
    तर्!!! अईले सम्मकै मन् नपरेको भाग् 16 कुदैकुदैसकिया थियो!!आश छ,भाग 17 राम्रो हुनेछ!
    38
  • @
    @user-zt1mn3pn5qمنذ 4 سنوات भुन्टी १ भाग देखि १७ सम्म नछुटाई हेर्ने जति यता 135
  • @
    @arenrupreo1864منذ 4 سنوات Nice serial..and bunti is so sweet and her new shirt is so matching her..love from Nagaland
  • @
    @sumansharma2186منذ 4 سنوات आहा कति सुन्दर अनि मिठो स्वर धुन को साथ मा भुन्ती को लय अनि अभिनय
    सहरै राम्रो लागो मलाई
  • @
    @samratmobile1777منذ 4 سنوات भुन्टी भाग 1देखी 17 सम्म नछुटाएर हेरे सारै मन पर्यो अब चाही 18 को प्रतिक्षामा छु 77
  • @
    @gloriasonar9911منذ 4 سنوات One of my favourite show bhunti lots of love from. Arunachal pradesh india
  • @
    @mumibanu8521منذ 4 سنوات याे गुन्डि देखेर रिस उठ्याे।गरिबिकाे फाइदा उठाउने दलाल 120
  • @
    @sudanmagar5017منذ 4 سنوات कति राम्रो छ के याे भुन्टि सिरियल अझै राम्रो हुदै जावस है️️️ 88
  • @
    @tikabirkatta720منذ 4 سنوات सबै भाग साह्रै राम्रो❤️❤️❤️ छ।।all the best ❤️
  • @
    @bhimbistabistabhim9496منذ 4 سنوات अब बिर्खेलाइ बिदेश बाट फर्काउन पर्यो भुन्ती नानि 10
  • @
    @kushaltapoudel7495منذ 3 سنوات Wow it's a nice serial lots of love from chitwan 1
  • @
    @paritoshikagautam5911منذ 4 سنوات I have no word to this serial amazing Maile aja samma ati ramro serial kahile dekheko xaina maile vunti bhag 1 dekhi 17 samma herya xu aba vunti bhag 18 id="hidden3" class="buttons"> lai parkhera basya xu plz make part 18 I love this serial ❤❤❤ plz make part 18 ....وسعت 2
  • @
    @kanchnkanchan1200منذ 4 سنوات साह्रोै राम्रो छ है भुन्टि म त कहिले पनि न छुट्टाई हेर्छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
  • @
    @iamkingmylife1527منذ 4 سنوات याे भुन्टि सिरेल नछुटाई 1 देखि 16 सम्मा हेरेकाे छु दामि छ सिरेल हाल मैले दुबई बाट अेरेकाे 15
  • @
    @prakriteekarkee2040منذ 4 سنوات एकदमै मन पर्ने सिरियल love u Aasha dii❤️
  • @
    @xeetrinarendra6700منذ 4 سنوات जमना दिदिकाे काम राम्राे हाे भन्ने हरु यता हाजिर हम है? 8
  • @
    @ritabistaacharya1277منذ 4 سنوات मलाई यो भूंटी नानी को अभिनय सरै मन पर्छ। Lots of love bhuntiii ♥️♥️ 9
  • @
    @yubrajchapagain5727منذ 4 سنوات congratulation sukmaya sister keep it up. fantastic 2
  • @
    @BhagatSingh-uu3hnمنذ 4 سنوات Hamro samaj ko hepne chalan navako Vay hamro Des sarai Ramro hunthyo hola 9
  • @
    @gopalsaru2450منذ 4 سنوات Tq so much for make so heart touching serial vuntee
  • @
    @user-nd3od6hp6yمنذ 4 سنوات भुन्डी लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है 5
  • @
    @sunammi789منذ 4 سنوات Wait garda balla herna payiyo new episode. Thank u asha vunti ji. Love u 9
  • @
    @anjilarai5750منذ 4 سنوات भाग 18 को प्रतीक्षामा को को हुनुहुन्छ
    यता हाजिर hum की
    Vnee लाग्यो मलाई
    All फ्रेन्ड्स
    All brothers एण्ड
    सिस्टरस,
    6
  • @
    @rameshrai6510منذ 4 سنوات Akadam damix vunti i, m so happy watching your vidiyo aba xiito layunula plz vunti bahini 5
  • @
    @mayabudhathokimagar1676منذ 4 سنوات bhunti 1 dekhi vag 17 samma naxutai herne le like thokumta❤️❤️❤️ 77
  • @
    @bihanimusiccreation3133منذ 4 سنوات यस कथामा भुन्टी दिदी सहर जानु भनेको नै बेचिनु हो । प्रतिक्षामा छु दिज्जु अर्को भागको पनी । यस्ता जनचेतनामुलक कार्यक्रम सबैको गाँउठाउँमा हुन एकदम जरुरी छ।
  • @
    @santoshgrg7219منذ 4 سنوات Didi tapai ko sabai bhag harachu tara saknu huncha vana kanchi pani bhara bar launu paryo disi tara bunti pani aja kam vayo aba fari 1 week kurnu paryo
  • @
    @renukaxetry1081منذ 4 سنوات Malai bhunti derai mon paryo maile 1 dekhi 16 samw pura here ko thiye 17 kaile aauxw vane rw kure rw base ko aajw aayaxw khusi layo..lots of love from Sunwal 6
  • @
    @manjubhusal4135منذ 4 سنوات I like this serial vunti lot's of love ❤️ 11
  • @
    @devkumarikhatri2343منذ 4 سنوات अासाको भुन्टी रोल साह्रै राम्रो लाग्छ अझ राम्रो गर्दै जानु बधाई छ अासा 26
  • @
    @kanxikanxi7475منذ 4 سنوات म जस्तै एक भाग देखि नछुटाइ हेर्ने अनि भुन्टी टेलिसृन्ख्ला मन पराउनेले यता हाजिर गर्नुस ल .साथै यो नाटक एकदम प्रेरणादायी र संदेशमुलक छ , सबै कलाकारहरुमा हार्दिक नमन्
    चितवन देखी म ..
    35
  • @
    @khimkumarmuskan4342منذ 4 سنوات यो शब्द ले मन छोयो ,हामिलाइ यत्रो दुख परेको कसैले देखेन आजा नया लुगा लगाएको देखेर सबैले कुरा काटे वास्तविक यो हो हाम्रो गाउँ समाज मा जुन कुरा मैले नि भोगेको छु
  • @
    @meenaruchal9260منذ 4 سنوات सारै राम्रो लाग्छ के भुन्टी सिरियल कति दुख दुख काे हुन्छ मलाई त धेरै धेरै मन पर्छ सबै काे मन तपाईं हाम्रो जस्तो हुने भय कति राम्रो हुन्थ्यो हाेला नि याे सन्सर
  • @
    @buddhalama2557منذ 4 سنوات गाउँका दिदीबहिनी लाई पनि यस्तै बुद्धि आयो भने कति राम्रो हुन्थ्यो नि सबैलाई यस्तो बुद्धि दिउन भगवान ले यउटा सिरियल मात्र नभै सजकता अपनाउने हौसला मिलेको छ सरै मन पर्यो
  • @
    @user-dz7it7gp4fمنذ 4 سنوات गरिब दुखी हरुको पीडा भुन्टिको कथा धेरै राम्रो छ यो कथा हेरेर सबैले दया माया गर्न सिक्नु पर्छ 26
  • @
    @mayarai7859منذ 4 سنوات कत्तिराम्रो भाग अर्को भाग चाडैं आउला भनेर पर्खेर बसेको है म 37
  • @
    @dineshbhandari975منذ 2 سنوات dherai ramro mnai xune video x kti dherai gyani r lxin xe vunti baini snsarma real life ma yestai vhaunti baini jstai xori jnminuma grv x l will have missed always this videos characters
  • @
    @junagahamagar7207منذ 4 سنوات 1 dekhi 17 samma nachutai bhunti bhag Herne koko hunuhunx yata hajir hum t 2
  • @
    @chintamanipandey2881منذ 4 سنوات Bhunti ra kanxi Herda ta aakha bata aasu khaseko thahai hudaina 5
  • @
    @mangalirai9057منذ 4 سنوات Namaste hajur ramro bhunti movie part 18 pani charai halidinu hos hai sadai ramro❤️❤️❤️❤️❤️❤️ 1
  • @
    @brijeshpatel7345منذ 4 سنوات भुन्टीको पूरानै लुगा सुआ थियो।
    Anyway nice dress
    18 episode को प्रतिक्षामा छु।
    15
  • @
    @yubrajthapa4187منذ 4 سنوات Tapai haru hamro manaranjan ko lagi kati kam garnu hununxa sabi timlai dherai Dhanyabad xa ✋✋❤❤
  • @
    @ninamthulu7346منذ 4 سنوات एकदम सन्देशमुलक भागहरुछ भुन्टी सिरियलमा म एकदमै फ्यान भए भुन्टी कोबाकी दिनमा पनि यस्तै संदेशमुलक भागहरु पस्किरहनु सुभकामना छ्
  • @
    @dikshitdikshit1988منذ 4 سنوات यो सिरियल धेरै राम्रो छ,सबै भाग हेर्दै जादा अझै राम्रो हुदै गएको देखिन्छ र यस्तै अझै राम्रो गुणस्तर हुँदै अघि बढ्दै हेर्न पाऊ।आजको यो गुन्डि चाई राम्रो लाएन।
  • @
    @bishleshhada3356منذ 4 سنوات त्यो ढुङ्गे धारा को पानी त मलाई पनि खाउ खाउ लाग्यो 4
  • @
    @gitamaharjan8164منذ 4 سنوات This video is beautiful
    Tapae haru le bhunti bagh 18 please fast shooting garnu hola
    I wait for that
    4
  • @
    @kamalarai4334منذ 4 سنوات vun t n risani maf my best sirial,delly hos na yo sirial.dare n kopchi daju baeni ko name sarae ramro 3
  • @
    @lalbilla896منذ 4 سنوات नेपाली टिभी सिरियल प्राय सबै उस्तै लाग्न थालेउ अलि फरक टेस आएन हो । यसरी त हामी जहिको तहि रहने भो त । चाए फ्लिम होस या सिरियल अथवा गीतको भिडियोहरु पनि । सबै कुरामा पछाडि हामी ।
  • @
    @krishnabahadurbista6278منذ 4 سنوات टेलिसिरियल सार्है राम्रो छ तर भुण्टीको दाई कतार वाट फर्किनेवेला भयन र?कि दशैँतिहार मा फर्किने हो खुल्दुली 3
  • @
    @chamlingofficeمنذ 4 سنوات भुन्टी Episode 17 heriyo sarai ramro lago aba 18 hernu ko lagi waiting maa छु naxutai herne ko hunu hunxani yo siryal hat uthaudai yata aaunus 4
  • @
    @deepaacharya1278منذ 4 سنوات arko episode kaila aauxa ?? can't waiting more time ️️
  • @
    @rizabalami996منذ 4 سنوات Thanks for vunti show to coming in lock down also I am showing this show 1to17 thanks ❤❤✌✌ 16
  • @
    @saroj2bhattarai831منذ 4 سنوات I lika this serial so much wating for episode 18❤❤❤ 6