المدة الزمنية 31:15

मनोज र कल्पनाले गरे आँखा चिम्सो नाक थेप्चो भको क्रस सन्तान ज्नमाउने रहर।GharAangan Live Dohori-20

بواسطة REDSTAR TV
1 308 مشاهدة
0
78
تم نشره في 2021/01/23

#GharAangan_live_dohori_part20​#Manoj_vs_Kalpana​#RedstarTV कहा गएउ भंगेरी चरी || Kaha Gayo Vageri Chari || Bhageri Chari || नमस्कार अनी सम्पूर्ण दर्शक महानुभावज्यूलाई हार्दिक स्वागत छ ! यस क्षेत्रको कला संस्कृति जगेर्ना संरक्षण संवद्र्धन गर्ने पवित्र उद्धेश्यका साथ सेती काली मिडिया प्रा. लि. द्धारा संचालीत समाचार र संगितको उत्कृष्ट संगम एफ. एम. रेडस्टार ९५.३ मेगाहर्जको आफ्नै युटुव च्यानल रेडस्टार टि.भि.ले प्रत्यक हप्तामा एक पटक छरीएर रहेका स्थानिय कलाकारलाई समेटेर लाईभ दोहोरीका कार्यक्रम संचालन गरिरहेकोछ । आज हामी भाग २० लिएर याँहाहरु समक्ष उपस्थीत भएका हौं ।घर आँगन लाईभ दोहोरी भाग २०मा हामीले चर्चीत लोक दोहोरी भाका कहा गएउ भंगेरी चरी....पस्कीएका छौं । । यस कार्यक्रममा सहभागि हुन चाहाने ईच्छुक ब्यक्तिले हाम्रो भिडियोको तल स्क्रोलमा दिईएका मोबाईल नम्बरमा अग्रिम सम्पर्क गरी आफ्नो नाम टिपाउनु पर्नेछ । हामी तिं मध्य पालै पालो सबैलाई कार्यक्रममा समेट्दै र स्थान दिंदै जानेछौं । कला संस्कृति जगेर्नाका साथ साथै हामीले अर्को मुल उद्धेश्य पनी लिएकाछौं । स्थानिय स्तरमा रहेका आन्तरीक पर्यटकीय गन्तब्यको ब्यापक प्रचार प्रसार गरी पर्यटन क्षेत्रलाई टेवा पुगाउनु हाम्रो अर्को प्रमुख कार्यभार हामीले तय गरेको समेत याँहाहरु समक्ष जानकारी गराउदर्छौ । हामी पहीलो पाईला ताते ताते गरी चाल्दैछौं वा चाल्न खोज्दैछौं हामीलाई आशा छ आफ्ना रचनात्मक सुझाव सल्लाहा क्रिया प्रतिक्रिया प्रदान गरेर हाम्रो अभियानलाई सफलताको मन्जिल उन्मुख गराउन सम्पूर्ण दर्शक तथा शुभचिन्तक हरुले महत्तवपूर्ण भूमिका निर्वाहा गर्नुहुनेछ । प्रत्यक हप्ताको शुक्रवार कैलाली जिल्ला तथा जिल्ला बाहिर बिभिन्न मनोरम पर्यटकिय स्थलमा रेकर्ड तथा सुटिंग हुने हाम्रा लाईभ एपिसोडहरु सोही दिन साँझ ५ बजेको समाचार पछी एफ.एम. रेडस्टार ९५.३ मेगाहर्जमा प्रसारण गरिनेछन भने सो दिनको भोली पल्ट अर्थात शनिवार साँझ ६ बजे परिवर्तनको संवाहक युटुव च्यानल रेडस्टार टि.भि. मा अपलोड गरिनेछ । यि कार्य याँहाहरुको न्यानो माया साथ सहयोग जारी रहेसम्म नियमित रहनेछन् । यो कार्यक्रम बाहेक समाजलाई समृद्धि अमन चयनको बाटोतर्फ लम्काउन हाम्रो घर आँगन टिमले निकट भबिष्यमै बिभिन्न बिषय वस्तुलाई समेटेर सर्ट मुभी, सिरियल लगाएतका समाग्रीहरु तयार गर्दै याँहहरु समक्ष पस्कदै जाने लक्ष्य समेत लिएको याँहाहरु माझ सगौरव जानकारी गराँउदछौं । यो भिडियो र यस च्यानलमा पस्कीएका अन्य भिडियो पुरै हेरेर याँहालाई मनमा लागेका सुझाव सल्लाहा जस्ताको त्यस्तै सभ्य भाषामा कमेन्ट बक्समा लेख्नुहोला जुन हामी कंहा सहजै पुग्नेछन् । हाम्रालागि ति कमेन्ट मार्गदर्शक बन्नछन् । हाम्रो प्रयासबारे सबैलाई जानकारी गराउन र मनोरंजनको लागि बढी भन्दा बढी साथिहरु समक्ष भिडियोहरु शेयर गरिदिनुहोला शेयर गर्न भनिदिनुहोला । भिडियो मन परे लाईक अवश्य गर्नुहोला तंपाईको एक लाईक,कमेन्ट र शेयरले हाम्रो सिंगो जुझारु अनी अव हामीले केही गर्नैपर्छ भन्ने आँट र सहास बोकेको टिमलाई थप उर्जा र हौसला दिने आशा आपेक्षा र बिश्वास संगालेकाछौं । अहीले सम्म पनी हाम्रो च्यानललाई सब्स्क्राईव गर्नुभएको छैन भने नँया ताजा खोमुलक भिडियो सामाग्रीका लागि अहिलेनै सब्स्क्राईव गरिहाल्नुस र साथी भाई आफन्तलाई पनी सब्स्क्राईव गर्न भन्नुस है । हाम्रो घर आँगन भाग–२० को टमि यस प्रकार रहेकोछ । प्रबन्धक : बसन्त जैसी सम्पर्क मो.नं. ९८६५७१५५३४ प्रमुख सल्लाहाकार : परमेश्वर राज कार्की सल्लाहाकार : पिताम्बर ओली,पदम बि.सि. र भिम बिष्ट । मुख्य निर्देशक : एम.बि. सर्वहारा सह–निर्देशक तथा बाद्ध वादक संयोजक : गोविन्द विश्वकर्मा बांसुरी : परसु के.सी. मादल : राम बहादुर परियार र कुल बहादुर बुढाथोकी हारमोनियम : गोविन्द विश्वकर्मा लिड गायक– मुख्य लिड गायक :– मनोज खंड्का सुखड कैलाली लिड गायिका–कल्पना मगर निर्दोशि, गुँरास गाँउपालिका दैलेख कोरस : पुरुष तर्फ– पिताम्बर ओली। महिला तर्फ– सुशिला खाँड र मिना सिंह अतिथिहरु : लम्कीचुहा वडा नं. ५ का वडा अध्यक्ष माया बिष्ट, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिमला सिंह,प्रबन्धक माया शाह, समाजसेवी लक्ष्मी ढकाल, मिना देवकोटा जैसी लगाएत सो संस्थाका पदाधिकारी तथा प्रतिनिधि ज्यूहरु । सुटिङ स्थल : साना किसान कृषि सहकारी संस्था लि.लम्कीचुहा २ भल्का कैलालीको बिशेष आमन्त्रणमा नगरको नँया निर्माणाधिन भवन परिसर । #GharAangan_live_dohori_part19​#Kamala_vs_Padam​#RedstarTV

الفئة

عرض المزيد

تعليقات - 26