المدة الزمنية 54:30

शेरबहादुरलाई गालि गर्ने नेताले के काम गरे महाधिवेशनबाट नयाँ पुस्ताको उदय हुन्छ: Rajeev Bikram Shah

بواسطة Yoho Television HD
20 823 مشاهدة
0
544
تم نشره في 2020/08/14

Click this link 👇 https://bit.ly/3fcG7AZ YOHO BAHAS GUEST: Rajeev Bikram Shah HOST: Jibaram Bhandari EDIT: Mahesh Pandey, Bijay Sp , Krishna Shrestha, Dinesh Oli Producer: Laxmi Raj Bhandari Vehicle : Badri Basnet MCR : Ranjit Kafle , Suman Chaudhary, Anurag Phuyal Studio Camera Person : Rajesh Dhakal , Puran Subedi Camera Person : Sanjay Ghimire, Ajay Moktan Tamang , DB Magar Graphics : Ranjan Neupane योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला....... #RAJEEV_BIKRAM_SHAH #JIBARAM_BHANDARI #YOHO_BAHAS

الفئة

عرض المزيد

تعليقات - 89
  • @
    @abhas1563منذ 4 سنوات राजिब बिक्रम शाह जि को बिचारलाई सुन्ना पाइयो खुशी लाग्यो । 3
  • @
    @rk.adhikaritanahunnepal1519منذ 4 سنوات आज भने जिवराम सरले असल राजनीतिक व्यक्तित्वलाई ल्याउनु भएछ। राजिब बिक्रम शाह ज्यु लाई हार्दिक नमन्जय नेपाल । 40
  • @
    @namunashah7927منذ 4 سنوات Inspirational thoughts
    Keep going!!!
    5
  • @
    @nishankatwalمنذ 4 سنوات राजिब बिक्रम शाह दाजु स्यालुट छ तपाईं लाई तपाईं हरु जस्ता नेताले गर्दा नै कांग्रेसको कार्यकर्ता हु भन्न लाई गर्व लाग्छ ।।हिजो बिपि गणेशमान किसुन जिले बनाको पार्टी हो त्यसैले मलाइ गर्व लाग्छ कांग्रेस हु भन्न ।।।जय नेपाल 10
  • @
    @nirnay123منذ 4 سنوات Great to hear Rajeev Ji . He radiates genuineness and seems to be a person with a Golden Heart. Great to know he is a North Pointer and tries to live with the NP spirit. Here a hand to a faltering brother.SURSUM CORDA 3
  • @
    @sabina876منذ 4 سنوات Youths must lead the nation,age is just a number,wonders can be achieved if the youth of our country work together.Rajeevji you speak so well,you have dreams,we are very hopeful from your generation.Nice interview 1
  • @
    @karnasunam5942منذ 4 سنوات मन को इक्षा पूरा भयो !! धन्यवाद जिबराम सर राजिब दाई लाई बोलायको मा 15
  • @
    @yashasweeshah1140منذ 4 سنوات Well done daddy ❤️ always proud of you :))) 8
  • @
    @prakashkhanal5553منذ 4 سنوات सार्है मन पर्ने मान्छे । भाषण गरेर होइन समाज सेवाले राजनीतिमा आएका । प्रदुशित राजनीतिमा उल्टो बाटो हिड्ने दुस्साहस गर्ने मान्छे ।
    साझा सवालको एपिसोडमा जाजरकोटे जनताको दुख देखेर धुरुधुरु रुने मनकारी मान्छे ।
    स्यालुट!!
    .
    ...وسعت
    8
  • @
    @jyotsnashrestha5348منذ 4 سنوات It is not his fault being born in well off family. What is important his thinking, making a hospital at his own expense is important. This shows his love id="hidden5" class="buttons"> for nation. There are many rich people but hardly many like him. I hope we will learn to build our country by ourselves and stop begging around. We need more like him in Nepal’s politics. ....وسعت 3
  • @
    @daminivaidya1163منذ 4 سنوات It's difficult to listen such a positive thinker. 8
  • @
    @rashmipandit9424منذ 4 سنوات राजीब सरको कति राम्रो बिचार ! दुखको कुरो, माथिल्लो नेतृत्वमा वहाँ जस्तो ब्यक्तित्व लाई जान दिदैनन। 15
  • @
    @bigyandeeprana112منذ 4 سنوات जीवराम सरलाई धेरै-धेरै धन्यवाद आज एक सच्चा समाजसेवी राजिव विक्रम शाहको ईन्टरभ्यु सुन्न पायो । अनि राजिव सरलाई पनि धन्यवाद छ। 6
  • @
    @baldevmalla213منذ 4 سنوات आदरणीय नेता हजुर राजिब बिक्रम शाह जस्तै मान्छे पार्टिमा हुनुन्छर पार्टीको कार्यकर्ता हु भन्न गर्ब लाग्छजय नेपाल 1
  • @
    @manishlama5221منذ 4 سنوات जीबनमा भौतिक सुख सुबिधा महत्व भन्दा समाज सेवालाइ महत्व दिदै राजनितिमा प्रबेश गर्नुभएको शिक्षित राजनेता बाट अरु झुत्रे नेताले सिक्नुपर्छ। जय नेपाल 16
  • @
    @SagarSharma-nx9efمنذ 4 سنوات गर्व लाग्छ तपाईं जस्तो असल नेता को कार्यकता हु भन्दा जय नेपाल दाई 3
  • @
    @rashmirai6336منذ 4 سنوات Genuine person Mr.Rajiv Bi.Shah
    salute you sir!
    4
  • @
    @dillirajpant297منذ 4 سنوات Great person mr Rajiv. Salute for you. 6
  • @
    @hemkumarraya5812منذ 4 سنوات Right person in bad leadership party.I ve humble request to join Rajendra Shahi path my support ll be always for u and extract the bad deeds done by govt. to people to make them more aware. 3
  • @
    @purnashahi3492منذ 3 سنوات Raj bikram Shah sir jasto mahan bichar hame sabai nepali ma hunu parxaa.sir ko mahan bicharlai hamesha hami sabai nepali le sikana jaruri xxa.
  • @
    @rachanachand7977منذ 3 سنوات Well thinker,proud of you respected mama!
  • @
    @hajarimahatara1079منذ 3 سنوات सबै नेता उहाँ जस्तै भएको भय यो हाम्रो देश कहाँ देखि कहाँ सम्म पुग्ने थियो तर हाम्ले करायर के गर्ने त्यो ठाउँका जनताले नै राजिब बिक्रम शाहालाइ चिन्न सकेका छn id="hidden7" class="buttons">ैनन अझै सम्म अझै समयछ जाजरकोटी जनता हरु होसियार है हाम्रोलाइ होइन राम्रोलाइ चिन्नु होस है ️️️ ....وسعت
  • @
    @sureshkarki1553منذ 4 سنوات Hajur ko bichar lai salute hajur jasto manche pauna garo6 jajarkote ra sara nepali ko hajur God nai ho once again salute hajur lai 1
  • @
    @kukurharukoaushadhi9079منذ 4 سنوات आज अत्यन्तै खुशी लाग्यो राजिब शाह मन भित्र सजायको नेता समाज सेवि जय नेपाल दाई तर दाइ शेर बहादुर देउवालाई हटाउनैपर्छ
  • @
    @the.barekot.nepal.العام الماضي Salute Rajeev Dai ❤
    Jaya Nepal
  • @
    @chiranjeevi2136منذ 4 سنوات राजनीतिमा यस्ता महान ब्याक्तित्व हरु आउनु भयो भने देशको बिकास अवश्य हुन्छ ।
  • @
    @janakkumaracharyaمنذ 4 سنوات Samman garna sakne real politician mr Shah 4
  • @
    @harikrishanrawal7206منذ 4 سنوات सबैभन्दा सम्मनित नेता नेपाली राजनीतिकमा 5
  • @
    @surajadhikari2640منذ 4 سنوات कोरिनाको कहर मा पनि देश र जनता लुट्न नछोड्ने तथाकथित स्वघोशित नेता हरु भएको देशमा यस्तो शिद्दान्त बान , निस्ठावान, नेतापनि रहेछ्न । राजीब जी ।
  • @
    @sunderneupane6330منذ 4 سنوات Rajiv Bikram is a real statesman
    God bless you sir
  • @
    @kushalmalla1990منذ 4 سنوات This is very good person and good human being
  • @
    @kamalbahador2169منذ 4 سنوات राजिब सर को साझा सवाल हेरेको थिय गरिब को घर पुग्दा आँसु झरेको थियो हजुर को आँखा बाट हामो देश मा नेता भयर सेवा को लागि होइना पैशा कमाउने र आफन्त लाई जागिर खाउने भनेर नेता हुन्छन हजुर जस्ता नेता कम्म तिमा पनि 70% 80 परसेन हुनु परछ ....وسعت 2
  • @
    @PraKash-kj4byمنذ 4 سنوات घर आगो लगाउने शक्ति बस्नेत अनि जन्ताको घर बनाउने राजिब राजा 11
  • @
    @keshavnepal6020منذ 4 سنوات राष्ट्रीय पूँजीपती सबै लाई सामन्ती भन्दै गाली गरेर आफ्नो दुनो सोझ्याउने बामपन्थीहरूको घैंटोमा घाम नलागुन्जेल हुनेवाला केही छैन । 14
  • @
    @smartbluemoon7611منذ 4 سنوات Ramro manxeko interview linu hune jibram sir kati Ramro manxe.
  • @
    @dbmalla1272منذ 4 سنوات राजिब बिक्रम शाह लाइ ले चिन्न नसकेको, कम्निस्ट सामन्त हो भन्ने अहिले <a href="http://www.youtube.com/results?search_query=%23%E0%A4%93%E0%A4%B2%E0%A5%80%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0">#ओलीसरकार ले प्रमाण गरे देखाई दियो, नेपालमा सामन्त हो भने त्यो नै हो, ....وسعت 2
  • @
    @goddrocks2178منذ 3 سنوات Didn’t know you are into politics . Nepal needs good honest and composed leader and you fit the bill.Maybe you should join Bibeekshel Sajha Party it’s the perfect for your believes and ideas. I can feel the changes coming in the air .Sursum corda ....وسعت
  • @
    @rembhadurbhadur6875منذ 4 سنوات जन्ताको मन मा बस्नु सफल भयको नेता जय नेपाल
  • @
    @ranamalla634منذ 4 سنوات Congress 123 must throw Deuba and Paudel and 123 must not bring Koiralas into power and bring young energetic man with plans and visions otherwise congress id="hidden11" class="buttons"> gonna wiped off from political history though Rajiv Bikram is a good guy. ....وسعت 6
  • @
    @bharathamal9158منذ 3 سنوات एउटा राजिव शाह भगवान‌ जस्तो, अर्को राजिव मनाङ्गे चतुर बादर जस्तो जय होस
  • @
    @bimalsinghbist6459منذ 4 سنوات "जनतालाई निर्णय गर्न अलि टाईम लागिरहेको छ" सहि कुरा हो किनकि देश बनाउने युवाहरूलाई अर्काको देशमा शरण लिन बाध्य पारे अदूरदर्शी पार्टीहरूले l
  • @
    @milanpanchakoti4761منذ 4 سنوات देश को कलकारखाना बेच्ने युवाहरूलाई बेरोजगार बनाउने कतार मा गयेर ५०० बेसिक धेरै हुन्छ ३०० बेसिक देउ भन्ने काङ्ग्रेस हो जनता को लागी हैन आफू र नातागोता को लागी राजनिती गर्दै आइरहेका छन इ नेताहरू यो गणतन्त्र बेबस्ता नै देश र जनताको हितमा छैन ! ....وسعت 1
  • @
    @nepalbhakta8972منذ 4 سنوات साचो कुरा गर्दा पनि कितै झुटाउने.
    देश त बन गारो देखे पाटी नेता का
    कुरा लाग्छ देश नै टुक्राउने.
    सुन सरकार देश जोगाउने भय. राजधरम के हो जान . जनता लाई जोगाउन
    अउ टै देश हुदा त जनता खान नपाई
    जना पर्ने भो देश विदेश पुरा.
    नचलाऊ जनता सित इंडिया र चिइना का झुरा.
    सके सम्म कुरा गर अफैनै देश का कुरा.
    .
    ...وسعت
  • @
    @damodarpandey4224منذ 4 سنوات he isn't fit for nepalese politics because he is loyal where as nepalese need corrected like sher bd kp oli prachane 2
  • @
    @anarbasnet1446منذ 4 سنوات भद्र व्यक्ति राजिव विक्रम शाहीजी नेतृत्व पंतिमा अाउनै पर्छ । पार्टीमा प्रायः छट्टुकाे वाेलवाला छ ।
  • @
    @nepalbhakta8972منذ 4 سنوات Bhukera janta ko bhok mitaune.
    Jhut ko naksa korera desh banaune.
    Besarpani khuwayara Corona />Bhagaune.
    Holi wine khai ram janmai
    Hindu lai badname garaune.
    Niti ra bichar bihin damfu Kati
    Bajaune . Camaunist haru le desh ra janta Banaune kurai chaina afu Matra kasari hucha Paisa kamaune. Aba kasari hucha corona lai dhapaune.ra sima samadhan Gari desh lai atmaniber banaune.
    Tainai hune bho rajneta desh ma name kamaune.?
    .
    ...وسعت 2
  • @
    @RamLal-yt1wmالعام الماضي Nepal, living in foregin countries, loves Nepal so much that they have lot of dreams and make committments to do something in own mother land .but they id="hidden15" class="buttons"> are made hasselings. The burning exampal is NRN wanted to launch development projects but it too made hassel.Rabi Lamichsne who too came here entered in politics finally he woned ellection got higher portfolio like Deputy PM but he was made stepdown by dirty political players.They creat atmosphere of hopeless and hapless which contributed to tendency of migration and thousand of youths are seen in que to fly to gulf countries every day. ....وسعت
  • @
    @madanamatya6344منذ 4 سنوات Jibramji, kasaiko bau le uuhile luteko sampati lai aahile mero sampati bhani dhaaka dinxa .ta tapai tehi kuro lai prachar garnu huncha.?
  • @
    @mkharel9687منذ 4 سنوات yo sojho khal ko Thakuri rahecha. Aru saab petbhari pani khana napayeka chappale chor haru le raj gareo Nepali politics ma yo sojho Thakuri lai ullee billee id="hidden16" class="buttons"> parchan fasauuchan matra. Nepal ko rajnetee ma chaheene ta yestai manche hun, bichara yenlai Nepali congress party nai Bharatya dalal party ho ra Bharat le chalayeko cha bhanne kura thaha cha kee chaina?? ....وسعت 2
  • @
    @rajshrestha6593منذ 4 سنوات सर्वप्रथम स्वदेशमा केहि गर्छु भनेर विदेश छाड्ने मिष्टर शाहकाे कदम प्रशंसनीय लाग्याे । काठमाण्डुकाे रैथाने मान्छेले पुर्ख्याैली थलाेमा गएर केहि गर्नु राम्राे काम थियाे। राजनीतिमा जम्न चाहने खान्दानी मान्छेहरुले नेपालमा त्यसै गर्ने गरेका छन्। जनताले जिताएर सांसद बनाएछन् । तपाईँकाे राम्राे काम देखेर जाजरकाेटेहरुले राम्रै गरेछन्। पार्टीले सभासद बनाएछ । तर तपाईँ जस्ताे मान्छेले राजनीतीमा आगामी छलाङ्हरु राम्ररी लाउन सक्ने हाे कि हैन शंका लाग्याे । किनकि सेन्ट जाेसेफ र अमेरिकाबाट विधा हासिल गरे पनि 'चतुरविधा' भन्ने विधा तपाईँमा छ जस्ताे छनक देखिएन । चतुरविधा विना नेपाली राजनीतिमा छलाङ् मार्न गाराे छ भन्ने अचुक फर्मुला जीवराम जीले तपाईँलाई on air त भन्नु भएन, off air भन्नु भयाे कि सर ? अँ, Speech therapy काे पनि टड्काराे आवश्यकता देखियाे । ....وسعت 1
  • @
    @krishnedong6529منذ 4 سنوات नेपाली जन्ताहरुलाई यथास्थितीबादी राख्ने सामन्ती सोच भएको तत्कालीन राजा लगाएत सबै राजाको सन्ताले गरेको हुन । 1
  • @
    @jomapiku2698منذ 4 سنوات कांग्रेसले अहिलेसम्ममा देश र जनताको विकासको लागि ल्याको १० ओटा उपलब्धि सोध्नुपर्थियो यो झोलेलाई I भएको सबै उद्योग बेचने खोलाहरुको असमान सन्धि गर्ने कांग्रेस नै हो I अहिले पनि खुलमखुल्ला बिदेशीको दलाली गर्छ I