المدة الزمنية 9:1

यानीमाया ( Yanimaya) 2077 , Nepali culture song

بواسطة Bhakari events
2 473 مشاهدة
0
43
تم نشره في 2021/05/20

यानिमाया यानिमया पौराणिक गीत अन्तर्गत पर्छ , धौलागिरी अंचलको पर्बत , म्यागदी , बागलुङ , मुस्ताङका गाउहरुमा अझै पनी यानीमाया गीत गाउने गरीनछ भने कास्की र स्याङजा ज़िल्लामा पनी यो गीत गाउने चलन रहेको छ , खोप्राको लेकमा गोठाले गरेर बस्ने देउमायाको मृत्यु पछी उनैका सखीहरूले उनको सम्झनामा यानिमाया गीतको सूरवात गरेको बिस्वास रहेको छ , यानिमाया का धेरै भाकाहरु हूँछन यहा प्रस्तुत यानिमाया पछिल्लो पीढ़ीले गाउने यानिमाया हो भने यो गीत २०६० सालमा निर्माण गरीएको चलचित्र सुनिमायामा समाबेश गरीएको छ , पहिले पहिले यानिमाया नाच पनी नाच्ने चलन थियो तर बरतमानमा नाच लोप भैसकेको छ , केही समय अगाड़ी प्राचीन नेपाल नामक सस्थाले यानिमाया नाचको पून शुरूवात गरेको छ , सस्कृति हाम्रो पहिचान हो यस्को सङरक्षण गरौ भकारी #yanimaya#bhakari#pokhara ————————————————————————————- शब्द/संगीत - कृष्ण कुमार गुरुङ स्वर- कृष्णकुमार गुरुङ , शर्मिला गुरुङ एरेंज - यामु शर्मा रेकर्ड- कृष्ण पून ———————— अभिनय- खेम गुरुङ , चन्द्र मन्दिर मगर, कुन्ती लिम्बू, जया राना मगर ब्यबस्थापक- बिशाल गुरुङ छायाङकन - बाबू श्रेस्ठ श्रिंगार - पुस्मन लामा सम्पादन - सुजित तमोट कार्यकारी निर्माता - मनिस खड़का निर्माता - बुद्ध लक्ष्मी मगर , माओत्सेतुङ गुरुङ निर्देशक - कृष्ण कुमार गुरुङ निर्माण - भकारी इभेंटस प्राली बुद्धचोक पोखरा 9856039762 C&p bhakari event’s pvt ltd https://www.facebook.com/thebhakari https://www.facebook.com/prachin11 https://www.facebook.com/% E0%A4%97%E0%A5%81%E0%A4%B0%E0%A5%81%E0%A4%99-%E0%A4%AB%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%AE-%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A4%BE-581703215319533

الفئة

عرض المزيد

تعليقات - 1