المدة الزمنية 20:6

टिकटक भाईरल सिरु थापा मगरको घरमा जादा हसाउनु हसाइन हेर्नुस् । Siru Thapa Magar First Interview.

بواسطة Herne Khabar
706 062 مشاهدة
0
22.1 K
تم نشره في 2021/10/20

टिकटक भाईरल सिरु थापा मगरको घरमा जादा हसाउनु हसाइन हेर्नुस् । Siru Thapa Magar First Interview. SUBSCRIBE OUR YOUTUBE CHANNEL THANKS FOR WATCHING THIS VIDEO Presenter :- DB Budhathoki Guest :- Siru Thapa Magar Camera :- Bhim Limbu Edit :- Herne Khabar CONTACT US AT 9843695615 Facebook link :- https://www.facebook.com/budhathokidb/ website link https://hernekhabar.com/ Email :- hernekhabar@gmail.com © Herne Khabar

الفئة

عرض المزيد

تعليقات - 257
  • @
    @sunitadc1030منذ 3 سنوات सारै मन पर्छ दि हजुर्को टिकटक सफलता को सुभकामना छ 20
  • @
    @tekpradhan9361منذ 2 سنوات धेरै राम्रो लाग्यो हजुर को कमेडी अनि पोज सिरु बैनी यसैगरी अझै अगाडी बड्नु होला।।। 3
  • @
    @trilokvlogs8388منذ 3 سنوات आर्गानिक कमेडियन हुनुहुन्छ तपाईको हरेक भिडियो हेर्ने गर्छु साह्रै राम्रो लाग्छ।सधै हामीलाई हसाई राख्नु होला हस्। 20
  • @
    @durgamagar5558منذ 3 سنوات हजुर को हरेक तिकतक सारै मन पर्छ कति हसाउनु हुन्छ मान्छे पनि हसेली है सधै खुशी रहनु मन ले सोचेका सपना हरु सधै पूरा होस ❤️❤️ 5
  • @
    @santoshgorkhali7868منذ 2 سنوات बैनिकाे हरेक भिडियो गाउघरमा बास्तबिकता कथामा उतारेरकाे हुन्छ धेरै राम्रो छ अझै राम्रो भिडियो हेर्न पाई राखौ सफलता काे शुभकामना छ बैनि लाई 1
  • @
    @sanjitraianidho7665منذ 3 سنوات सफलताको शुभकामना है बैनीको हसाउने तरिका सारै दामी लाग्छ 6
  • @
    @silakc6525منذ 3 سنوات धेरै राम्रो हो दिदी हजुर ले गरदा समाज परिवर्तन भएछ है तर सबैको सासू ससुरा एकै हुदैनन तर पनि हजुर लाई मानै परछ दिदि 3
  • @
    @shirishasharma4317منذ 3 سنوات सारै सोभासिलो साधारण राम्रो टिकटक बनाउने बैनीलाई धन्यवाद ! बैनी सधैं यस्तै सिम्पल र अनुशासीत टिकटक बनाउनु है हामी तपाईंको साथमा छौं
  • @
    @shaktigurung6009منذ 3 سنوات साच्चिकै रमाइलो रमाईलो प्रतिभा सिरु को मत पहिले त कता तिरको भन ठानेको गोर्खा कै हुनुहुदो रहेछ ल बधाई छ सफलताको कामना️️️ 2
  • @
    @ramukaka8912منذ 3 سنوات कति राम्रो शशकार कारमा हुनुहुन्छ दिदी कति राम्रो गाउले कपडा मा हुनुहुन्छ अनगिन्ती शुभकामना छ दिदी 2
  • @
    @funentertainment4876منذ 3 سنوات बैनिलाई अझै उत्तरोत्तर प्रगतिको कामना गर्दछु 7
  • @
    @manojbhujel8635منذ 3 سنوات सम्मान छ मेरो अर्गानिक कुरा गर्नुहुन्छ सिम्पल मान्छे आहा यदि टिकटक ले गर्दा हजुर्को कलाको मुल्यांकन भो धेरै खुशी छु मान्छेले आफ्नो इज्जत को ख्याल नगरी भिदियो पोस्ट गर्छन र टिकटक देखि रिस उथ्छ 4
  • @
    @user-fz4yt5vi8jمنذ 3 سنوات प्रतीभा सबैमा हुन्छ तर चर्चित त्यही व्यक्ति हुने गर्छ जसले आफूलाई चिनेर प्रतीभा प्रती कलात्मक रूप दिन सक्छ । 6
  • @
    @cbgahamagar8283منذ 3 سنوات अर्गानिक बोली बाट टिक टकमा भाइरल भएका बाहिनी लाई बधाई तथा सफलताको शुभकामना छ अझै राम्रो गर्दै जानू होला 8
  • @
    @prayashmahatara5296منذ 3 سنوات Miss u bahini malae hjr ho Kala man parxa 2
  • @
    @madhavkumargurmachhan590منذ 3 سنوات Derai Ramro Didi Ajai ramro video banaudai janush Badhai xa didi 4
  • @
    @khimdarlami1560منذ 3 سنوات यो भन्दा पहिलो एकजना बहिनी आउनुभएको थियोे ममता थापा मगर अनि यी बहिनी पनि थापा मगर नै हुनु हुदो रहेछ ममता थापा मगर र सिरू थापा मगर कहि दिदिबहिनी बहिनी वा नातागोता पर्ने हुनुहुन्छ कि के हो 5
  • @
    @dipeshbramu8806منذ 2 سنوات ATi ramro xa good bless you baine you have good news is you
  • @
    @surendrakhadka1115منذ 3 سنوات कला गला शक्ति छ्यामता सब्बै छ " प्रगतीको कामना भन्न चाहान्छु ? 3
  • @
    @user-oo9fz9ul8fمنذ 3 سنوات अर्गानिक एकतर सरु मगर म हजुरको ठुलो फ्यान।अजै अगादी बद्दै जानू होला 6
  • @
    @getknowledge-g.k.2301منذ 3 سنوات Kati mitho kati pyari baini sadhai vari yestai rahirahnus hai 1
  • @
    @elohistofelohim5309منذ 3 سنوات Sabailai hasaune bahini. Sarai ramailo lag6 7
  • @
    @binodmagarofficail9150منذ 3 سنوات यो मन्छे कता को रैछ भनेको आफ्नै गोर्खा को पो रैछ बाई लु बधाई छ हजुर लाई।। 4
  • @
    @bhabeshworthapa5978منذ 3 سنوات धेरै धेरै शुभकामना अझै राम्रो गरदै जानुहोला 2
  • @
    @chandralingden2851منذ 3 سنوات बैनिको सबै कुरा मन पर्छ तर त्यो भन्दा बडी अम्तिमको ✌️️यो नै मन पर्छ ! 9
  • @
    @tukurai804منذ 3 سنوات Talent overloaded . Baini siru lai hardik Badai xa. 1
  • @
    @shurmagar6863منذ 3 سنوات अति राम्रो छ साली नानीको कमिडि आझै प्रगति गर्दै जानु सफलताको सुभकामना ♥️ 2
  • @
    @sharmilawaiba9207قبل 4 أشهر Good job siru nana miss u hjr molai sarai man parxa nana ❤❤❤❤❤❤❤❤❤❤❤
  • @
    @bibasale3569منذ 3 سنوات अति राम्रो दिदी हजुर को भिदियो सबै हेर्नू हुन्छ सारै मन पर्छ हजुर भिदियो हरु 5
  • @
    @akpasa22منذ 3 سنوات Really she is innocent talented n multitalented ..dimple wala lady 6
  • @
    @Dubai739منذ 3 سنوات जिन्दगीमा एस्तो छोराछोरी बुहारी सबैलाई मिलोस देबि नै हुनु हुदोरहेछ त्यो गाउँ को खुसी लागो बहिनी आगामी दिन को न्यायाधीश नेतृत्वदायी बन्ने महिला सिक्षित भाग्यमानी श्रीमान सासु ससुरा ,समाज 5
  • @
    @laxmankumar6606منذ 3 سنوات लहै सिरु नाति हजुरको जानकारि दिनु भयकोमा धन्यबाद म सेम लक्ष्मण परेर मत्लब जम्ले भयर जनमा लियको आयकोछु मेरोत ७पुस्ता भयछ जम्ले जन्मेको ल रमाईलो कोलागि नातिनि भनेको 3
  • @
    @sumanmoktantamang7955منذ 3 سنوات सारै प्यारि अनि हासिली मगरनी हसायेरै मार्ने भो 8
  • @
    @sandhyathakuri1721منذ 3 سنوات बधाई छ नानी कति राम्रो गाउँ घरकाे सबै सबै चिज समेटेको राम्रो छ 3
  • @
    @firanteyaatri9912منذ 3 سنوات बैनी हो कि दिदी पहिले बातै फ्यान हो म 3
  • @
    @villagernepleaseمنذ 3 سنوات आजकल मुन्छेहरु आफ्नो गाउँघर भाषा लोक गित संस्कृति मन पार्दै गएका छन।शहरिया जीवन र फेसनेवल जिन्दगी मन पार्नेहरु आजकल बिस्तारै कम हुँदै गएका छन।।यिनै नानी फेसनेवल रुपमा आएको भए मन पार्दैन्थे होला।।आर्गनिक ले बिस्तारै संसार पिट्दैछ। ....وسعت 23
  • @
    @binitmaharjan4742منذ 3 سنوات sarai ramailo lagyo siru ji ko interview sunera :)
  • @
    @c.branamagar8148منذ 3 سنوات सिरु बहिनिको भिडियो अर्गानिक हुन्छ त्यसैले दर्शक स्रोतालाइ मन पर्छ अब अगामि दिनमा सिरियल अनि फिल्म मा देख्न पाउ है 4
  • @
    @sunimaacharya8298منذ 3 سنوات Malai ni dherai man parne siru sis❣️❣️ 2
  • @
    @rabipun3248قبل 5 أشهر Dherai ramro bahini, magar ko chhori vayera.
  • @
    @vikramrai4560العام الماضي Siru.thapa..magar..my.favrat.gooD.job.cu.agian
  • @
    @chinatandan1315منذ 3 سنوات Malai pni sarai man px yo dedeko tiktok dharai safaltako suva kamana de❤️❤️ 2