المدة الزمنية 3:19

Chhaina Malai Pir | Lockdown Creative Awards | Round 10 - Contestant 83 | NIKITA, SHRISTI & BHUMIKA

بواسطة Trending Nepal
576 مشاهدة
0
31
تم نشره في 2020/07/04

Baba Education Consultancy and RKS Australia Presents CHHAINA MALAI PIR - LOCKDOWN CREATIVE AWARDS Travel Partner: Taximandu | An online TAXI booking app ROUND 10 CONTESTANT 83 Artists: NIKITA MAMANDHAR, SHRISTI K.C. & BHUMIKA K.C. लकडाउनमा घरै बसी-बसी 'लकडाउन क्रिएटिभ अवार्डस'मा भाग लिनुहोस र नगद पुरस्कार जित्नुहोस । न कतै अडिसन दिनु पर्ने, न कतै शुल्क तिर्नु पर्ने, जहाँ हुनुहुन्छ त्यहीबाट प्रतियोगितामा भाग लिई आफ्नो प्रतिभा विश्वलाई देखाउनुहोस । प्रतियोगीतामा भाग लिन सन्जिब पराजुलीको गीत 'छैन मलाई पीर' मा नाचेको वा सो गीतमा अभिनय गरेको अथवा नाचेको र अभिनय दुवै गरेको (रमाएको) कम्तिमा एक मिनेट तीस सेकेन्डको भिडियो बनाउनुहोस र www.sanjibparajuli.com/awards मा पठाउनुहोस् अनि जित्नुहोस नगद पुरस्कार । जानकारी तथा नियमहरु: 1. प्रतियोगितामा भिडियो पठाउने मिति २०७७, जेठ २२ गते देखि असार १९ गतेसम्मको हुनेछ । हरेक तीन दिनभित्र प्राप्त भिडियोहरु मध्येबाट कुनै एक उत्कृष्ट भिडियोले रु. दस हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यसरी अलग-अलग समयमा १० वटा उत्कृष्ट भिडियोको घोषणा हुनेछ । उकृष्ट भिडियोहरुको छनौट हुने गतेहरु र यस सम्बन्धि जानकारीहरु तल ११ नम्बरमा दिइएको छ । 2. छैन मलाई पीर गीत हेर्नुहोस /watch/ol9HN-_axZdaH र अडियो डाउनलोड गर्नुपरेमा यो लिंकबाट http://www.mediafire.com/file/unab7hqegnlkwpn/CHHAINA_MALAI_PIR_by_Sanjib_Parajuli.mp3/file डाउनलोड गर्नुहोस । 3. 'छैन मलाई पीर' गीतमा एकजना, दुइजना वा समूहमा नाच्नुहोस् अथवा अभिनय गर्नुहोस् अथवा नाचेको र अभिनय गरेको (रमाएको) भिडियो बनाउनुहोस् । 4. भिडीयो कुनै पनि डिभाइस (मोबाइल, क्यामेरा इत्यादी) ले तेर्सो खिच्नुहोस्, ठाडो हैन । 5. भिडीयोको लम्बाई कम्तिमा एक मिनेट तीस सेकेण्डको हुनुपर्ने छ । 6. खिचेको भिडीयोलाई www.sanjibparajuli.com/awards मार्फत अपलोड गरि हामीलाई पठाउनुहोस् । अपलोड गर्दा त्यहाँ देखिएको फर्म अनिवार्य भर्नुहोस् । 7. भिडियो पठाउन/अपलोड गर्न अथवा कुनै जीज्ञासा वा समस्या भए फेसबुक पेजको इनबक्समा मैसेज गर्नुहोस्, अथवा creativeawards2020@gmail.com मा इमेल गर्नुहोस् । 8. हामीलाई प्राप्त भिडीयोलाई २४ देखि ४८ घण्टा भित्र सन्जिब पराजुलीको फेसबुक पेज www.facebook.com/sanjibparajuli र यस YouTube च्यानल https://bit.ly/2zMorwI बाट सार्वजनिक गर्नेछौं । सार्वजनिक भिडियोको लिंकलाई आफ्नो सोसियल मिडियामा शेयर गर्नुहोस् । 9. उत्कृष्ट भिडीयोको छनौट र मुल्यांकन ख्यातीप्राप्त कलाकार तथा सम्बन्धित प्रोफेसनल व्यक्तिहरुको जजमेन्टका आधारमा हुनेछ । 10. तपाईंको भिडियोमा बज्ने गीत 'सन्जिब पराजुली'को 'छैन मलाई पिर' हुनुपर्ने छ । भिडियो भित्र कुनै व्यक्ति, समाज र राष्ट्रलाई असर पर्ने खालको संवाद वा अभिनय हुनुहुदैन, यदी भिडियो विवादास्पद भै समस्या उत्पन्न भएमा भिडियो निर्माणकर्ता आफु स्वयम् जवाफदेहि हुनुपर्ने छ । 11. तल दिइएको मिति अनुसार हरेक तीन दिन भित्र हामीलाई प्राप्त हुने भिडियोहरु बीच प्रतिस्पर्धा हुनेछ र कुनै एक उत्कृष्ट भिडियोलाई नगद रु दश हजारबाट पुरस्कृत गरिनेछ । यो क्रम निरन्तर तल दिइएको जानकारी अनुसार चलिरहने छ । यसरी १० वटा सर्वोत्कृष्ट भिडियोहरु ले रु दश-दश हजारको दरले नगद पुरस्कार पाउनुहुने छ । - जेठ २२, २३ र २४ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम जेठ २६ गते सार्वजनिक गरिने छ । - जेठ २५, २६ र २७ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम जेठ २९ गते सार्वजनिक गरिने छ । - जेठ २८, २९ र ३० गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम जेठ ३२ गते सार्वजनिक गरिने छ । - जेठ ३१, ३२ र असार १ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार ३ गते सार्वजनिक गरिने छ । - असार २, ३ र ४ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार ६ गते सार्वजनिक गरिने छ । - असार ५, ६ र ७ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार ९ गते सार्वजनिक गरिने छ । - असार ८, ९ र १० गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार १२ गते सार्वजनिक गरिने छ । - असार ११, १२ र १३ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार १५ गते सार्वजनिक गरिने छ । - असार १४, १५ र १६ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार १८ गते सार्वजनिक गरिने छ । - असार १७, १८ र १९ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार २१ गते सार्वजनिक गरिने छ । 12. प्रतियोगितामा एक पटक समावेश भैसकेको भिडियो दोहोर्याएर समावेश गरिने छैन । 13. यदि यस प्रतियोगिता सम्बन्धि कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ । बिस्तृत जानकारीको लागि www.sanjibparajuli.com/awards मा हेर्नुहोस । #ChhainaMalaiPir #NewNepaliSong2020 #SanjibParajuli

الفئة

عرض المزيد

تعليقات - 10