المدة الزمنية 4900

चन्देश्वर मेहताको आलुखेती

بواسطة Rajendra Uprety
81 مشاهدة
0
1
تم نشره في 2021/03/21

देवानगन्ज गाँउपालिका ४, सुनसरीका वडाध्यक्ष चन्देश्वर मेहता (मोबाइल नं. ९८०२७८६७११) त्यो क्षेत्रका अगुवा किसान पनिहुन । भारतिय सिमानाको नजिकैरहेको उनको घर र कृर्षि फार्म धेरैको लागि आकर्षणको केन्द्र हुनसक्छ । हामी उनको घरमा केहिदिन अगाडि पुग्दा उनको घर नजिकैको आलुबारीमा आलु खनेर डँगुर लगाएको थियो । उनिसंग आलुको उत्पादनबारे कुरा भयो । उनका अनुसार प्रति हेक्टरबाट उनले ५० देखि ६० टन आलु फलाउनेरहेछन । यो बर्षको बीउ उनिले भारतको पँजावबाट ८५ रुपैया किलोका दरले ल्याएका रहेछन र कहिलेकाँही उनि भूटानबाट पनि बीउ ल्याउनेरहेछन । उनीले आलु खनेको जमिनमा आलु भन्दा पहिला काउली खेती गरेका रहेछन र अव आलु पछि मकै लगाउने तयारीमा उनिरहेछन । हाल उनको खेतैबाट आलु १८ देखि २० रुपैया किलोमा बिकिरहेकोरहेछ । यो कुरा हेर्दा कर्मयोगिहरुका लागि धेरै कुरा अनुकुल हुदैजाँदा रहेछन ।

الفئة

عرض المزيد

تعليقات - 0