المدة الزمنية 10:15

लोपोन्मुख Sirafula Maya By Dhan Kumari Thapa & Khadka Garbuja Official Music Video

15 648 مشاهدة
0
269
تم نشره في 2021/04/13

New Music Video Sirafula Maya By Dhan Kumari Thapa & Khadka Garbuja Magar. शिरफुले माया भाका गित बिषेश गरि म्याग्दी जिल्लाको ग्रमिण भेगहरुका मगर समुदायहरुको प्रतिनिधित्व गर्ने कला र संस्कृती हो । परापुर्व कालमा मगर समुदायका युवा युवतीहरु दिनमा मेला पात गरेर र्फकिए पछि वेलुकीको खाना खाइ सकेर राती युवा युवतीहरु रमाइलोका लागि समयानुसार कहिले घर मै त कहिले गोठ, ओडार वा चौतारीमा जम्मा भै गाइने विभिन्न भाकाहरु जस्तै सालैजो, यानिमायाँ, सुनिमायाँ, अभिजाले मायाँ, शिरफुले मायाँ, झ्याउरे, चुट्का र दोहोरी मध्येको एक भाका हो । प्रस्तुत गित बिक्रम संम्वत २०४२ सालमा रेडियो नेपालमा बरिष्ठ लोक दोहोरी गायिका धनकुमारी थापाले साथीहरुको साथमा रेकर्ड गर्नु भएको थियो । पछि विस्तारै यस भाका लोप उन्मुख अवस्थामा पुगेको महशुस स्वरुप बरिष्ठ लोक दोहोरी गायिका धनकुमारी थापाले नै बरिष्ठ गायक खड्क गर्बुजाका साथमा प्रस्तुत भाकाको अस्तित्व बचाउन कै लागी यस भाकाको पुन रेकर्ड गरिको हो । अझै पनि यस भाका म्याग्दी जिल्लाको ग्रामिण भेगहरुका मगर समुदायहरुमा (पर्दा वा मर्दा) बथानमा बसेर गाउने गरेको पाईन्छ । – भुपेन बानियाँ २०२१ #DhanKumariThapa #KhadkaGarbuja #SiraFuleMaya #CreativeMeidaProduction Audio Credit Sirfula Maya Singers Dhan Kumari Thapa & Khadka Garbuja Lyric/Music Dhan Kumari Thapa Re. Arrange Nukshya Maharjan Master/Mixing Shree Raymajhi Studio Radio Nepal Video Credit Director/Camera/Edit Bhupen Baniya Camera Team Dipshon Khadka Sandip Khatri MUA Susmi Shrestha Production Manager Sumi Bogati Baniya Post/Video Production Creative Media Production Pokhara/Beni Myagdi (9857640707) Chorus Dancers Khima Purja Saru Purja Tika Purja Muskan Pun Pabita Pun Bebina Ghatri Magar Akarti Garbuja Lyrics हाय रुखमा चढी डाली काट्छु भन्दा (टोपी खस्यो हररर)२ हाय हितैको मायाँ सम्झी ल्याउद खेरि (मन रुन्छ धररर)२ हाय छायाँ हो शिरमा फुल मायाँ हो (मन रुन्छ धररर)२ (सररर सर्किने पहिरो पहिरो भन्दा पिरती झन गहिरो)३ (पिरती झन गहिरो)२ म्युजिक हाय डाँफे र मुनाल कस्तुरी मृग (धौलगिरी बनैमा)२ हाय धेरै दिन पछि भेट हुन पाउदाँ (हर्ष लाग्यो मनैमा)२ हाय छायाँ हो शिरमा फुल मायाँ हो (हर्ष लाग्यो मनैमा)२ (दिन महिना गई सक्यो साल कहिले सम्म हुने हो यो चाल)३ (हुने हो यो चाल)२ म्युजिक हाय डाडाँ र पाखा दोउराली भञ्जयाङ्ग (घाम लाग्दा घमाइलो)२ हाय बेला र मौकाले भेटभयो आज (गरौ एकछिन रमाइलो)२ हाय छायाँ हो शिरमा फुल मायाँ हो (गरौ एकछिन रमाइलो)२ (ठुलो आगन ओखरा बसौ है नाच्दै गाँउदै जिस्कीदै हाँसौ है)३ समाप्त Like Us Facebook page. https://www.facebook.com/creative.media77/ Flow Us Instagram https://www.instagram.com/creativemediaproductionnepal/ Bhupen Baniya +9779857640707 https://www.facebook.com/bhupen.baniya -------------------------------------------------- -------------------------------------------------- ------- IMPORTANT If there are any copyright infringement send us an e-mail or leave a message on our Facebook page Email: creativemediaproduction2010@gmail.com ✔Use this email for copyright, please don't use YouTube Strike Thank You For Everything -------------------------------------------------- -------------------------------------------------- All Right Reserved © Creative Media Production 2021

الفئة

عرض المزيد

تعليقات - 23