@arjunido76324 years agoदमन रुपाखेतिको आगमनले मज्जाको रौनक थपेको महसुस भयो निरन्तर रहोस् शुभकामना छ अनि दमन रुपाखेतिलाइ मेरि बास्सैमा निरन्तर देख्न चाहने जति हाजिर गरुम है! 4
@
@YELLOWNEPALMEDIA4 years agoमेरी बस्सै का नियमित दर्सक लाइ भगवान ले सधैं खुसी राखुन्, 137
@
@rameshshiwakoti47494 years agoघर जुवाइको आगमन ले पुराना दिन हरु ताजा गरायो ।❣️ अब मेरि बास्सै अझ राम्रो भएर जानेछ। सफलताको सुभकामना मेरि बास्सै परिवार लाई। 1
@
@chamkilotara19374 years agoदमन दाइ आउनु भएछ खुसि लाग्यो मलाइ खल्लो त्यहि दिनबाट लागेको थियो जुन दिन दमन दाइले निर्देशन् सँगै छोटो भुमिकामा पनि देखिनु भएन । 2
@
@Alinasarbuja74 years agoहैत मेरि बास्सै नै पो लौ सुरु गरियो हेर्नलाइ सबैजनालाइ विशेष सम्मान मेरि बास्सै हेरेर बस्नुहुने सम्पूर्ण प्रती तिजको सुभकामना हैत पृती आले नै पो 35
@
@janakbk51604 years agoदमन रुपाखेती एकदमै प्रतिभाशाली कलाकार को फेरि आगमन भएछ खाशमा मेरि बास्सै उहाँले नै सुरु गर्नु भएको हो।। 🙏🙏🙏🙏 39
@
@bunuramesh59944 years agoमेरि बासै अझै सुनमा सुगन्ध थपिएको छ दमन घर जुवाइ र बोक्रे सोल्टी को आगमन ले। full thanks सम्पुर्ण मेरि बासै टिमलाइ 5
@
@user-dl3gv9io9v4 years agoअब मज्जा आउने भो मेरि बास्सै हेर्न । दमन दाइ आउनुभएको मा खुशी लाग्यो । 16
@
@YuwrajBhattarai4 years agoप्रिति आलेका हिट फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏लरिलै बरिलै धेरै मन पर्यो यार 1
@
@ramuu47824 years agoसिरियल मा नया टुईसट अब मज्जा हुने भो हेर्नू यसरी पुराना कलाकार हरु फेरि फृकिनु पर्छ। 7
@hiranthapa4 years agoअत्यन्तै खुसी लाग्यो घर ज्वाइँको आगमनले | अब मेरीबास्सैलाई नियमित घरज्वाइँ दमन रुपाखेतीले नै निर्देशन गर्नु पर्छ | 5
@
@gallantrykaranofficial8134 years agoसबै प्रीय कलाकार दमन रुपाखेती जिउको पुनआगमनले सारै खुशी लाग्यो, अझै राम्रो हुँदै जाओस
@
@popularmathematics70064 years agoBandre my best artist in meri bassai tra kata xan tw bandre 7
@
@abinashab61714 years agoदमने घर जुवाइ आउनु भएछ अब मेरि बासै अझै राम्रो हुन्छ कि?💕 147
@
@basantpunmagar54684 years agoPeerti ale को फरिया भिजायो गीत धेरै राम्रो छ सो कस्कस्ले मनपराउनु हुन्छ यता हाजिर हौ त 🌹💕💕💕💘
@
@dilpun8494 years agoबिगत १०/११/१२ वर्ष देखि नदेखिएका यो Ep देखि सबै पुरानो कलाकार हरुको आगमन ले साच्चै मेरीबास्सै चाइ अति उत्कृष्ट लाग्यो अब हनुमान् मङगलि हरुलाइ पनि ल्याउनु पर्यो ढमन रुपाखेति दाजु
@
@deepakrokay4 years agoFull time pass मेरी बास्सै हाँसौ पेट मिची मिची 😀😀😀😀 घर ज्वाइँ र बोक्रे सोल्टीलाई फेरि स्वागत छ 🙏🙏🙏 58
@
@samitkumar49144 years agoमेरि बास्सै नछुटाइ बिदेशबाट हेर्ने सबै यता ल 1
@
@bibekbindash59354 years agoआज निकै रमाइलो भाग बनेको छ धेरै खुशी को कुरो दमन दाइ को पुन उपस्थित र निर्देशक पनि उहाकै , र बोक्रे सोल्टी को नि पुन उपस्थित सारै खुसि लाग्यो,,, 1
@
@kapilkshetri83774 years agoप्याकुलिको नयाँ ड्रेस अनि पुरानो अभिबाक को पुन आगमन आहा कति रमाइलो 5
@
@silarai28184 years agoWow 😮 I’m so happy that daman dai is back again aba chai jhan ramailo hune vo meribasai 🙏🏻🙏🏻🙏🏻 8
@
@krishnanepali82784 years agoघर ज्वाइँ दमन रुपाखेती को प्रवेश संगै अब मेरि बास्सै अझै राम्रो हुने आशा सहित शुभकामना छ ।
@
@oaskarki5514 years agoपहिला पनि दमन रुपाखेती अन्त मा पनि दमन रुपाखेती मेरी बास्सै को निर्देशक बधाई छ अब फेरी पहिला जस्तै राम्रो हुन्छ मेरी बास्सै.
@
@bimalbohora38544 years agoमेरी बास्सै नछुटाई हेर्ने जती यता हाजिर गरम त Like 👇 69
@
@Sharma_242484 years agoनेपाली साहित्यमा एक युगको अन्त्य भएको छ ! हार्दिक श्रद्धाञ्जली रास्ट्रकवि माधब प्रसाद घिमिरे ज्यु !!आत्माको चिर शान्ति को कामना !! 💐😔😔 4
@
@khembahadurgurung20454 years agoधेरै खुसी लाग्यो पुरानो कलाकार फर्केरा आएकोमा ।।।हुरहुर फेरि बाहिरीएको होरा देखिएना नि यो भागमा ।।।अनि स्याल बुरा धर्मा प्रसाद भटराई किना हो धेरै भयोनी देखिएको छैना ।।।वाहालाइ पनि आबा आउने भागमा खेलाउनुस ल ।।सारै देख्नु मन लागेछ ।।।अनि मन्या सुनिता गौतम बान्द्रे बेगम नेपाली हरु के मेरीबासै बाटो बाहिरीएरा खेल्नु छोडेको होरा हजुर ।।।।किना हो मेरीबासैको पुरानो कलाकार हरु एसरी हराउदै जानी ...
@
@premkalalimbu96694 years agoगाउँ घर को सुख दुःख सब् कुझ समेट को रमाईलो seral marri bassai मलाई मन पर्ने! 1
@
@rajkumarshrestha71764 years agoDirection ma Daman Rupakheti dekhna sath, I was waiting for Damane Gharjuwai on Reel. Welcome back Damane Ghar juwai 14
@
@laxmanbamthakuri_vlogs4 years agoABA herinxa MERI bassai Best of luck daman sir 11
@
@homrajthapa87334 years agoमेरि बास्सैमा फेरि दमन सरको आगमन सगै मेरि बास्सै झन रमाईलो हुने भयो यार
@
@gagan47004 years agoआज मस्त छ। खुसी लाग्यो पुराना कलाकारहरु वापस आए। love from banglore 🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@
@suman-dw5he4 years agoवास्तविक गाउले जीवन संग समर्पित हास्य टेलि सिरियल मेरि बास्सै परिवारलाई धेरै धेरै धन्यवाद देश बिदेश जहाँ रहे पनि यो हेरे पछि एकछिन भएपनी गाउमै पुगे झै लाग्छ😍😍 2
@
@bishalmagar93214 years agoखुशी लागेयो पुराना कलाकार हरु देख्न पाइयो सातमा पिर्ती आले पनि सधै येसैगरी निरन्तर चलिरहिरहुस ? 8
@
@antimjhankrimagar80314 years agoअव यस्तै गरेर पुरानो कलाकार हरु सबै जना लाई देख्न पाउनु पर्छ है मेरी बास्सैमा।।।
@
@bharatadhikari39314 years agoपिर्ती आले लाई देखेर हेरेको थोरै समय को लागी भय पनि मजा आयो
@
@dipson10a884 years agoAaja ko episode herna lai ekadam excited thiya Hero ko rol last ma aauxa vaneko thiyo yeha ta 14 barsa paxi po aayo ta gahar joi ko rol. Aba continue hunu parxa keep it up 8
@
@narayanbagale69644 years agoDaman Ruphakheti is back now meri bassai is back♥️♥️ 7
@
@bagmationlinetv91914 years agoमेरीबास्सै को जन्मदाता दमन रुपाखेती दाइ को फेरी मेरीबास्सै मा इन्ट्री भयो खुशीको कुरा सुन मा सुगन्द हुने भयो
@
@sureshshishir72184 years agoबोक्रे सोल्टी र घर जोय को आगमन भयको रैछ अब झन राम्रो हुनि भयो मेरि बास्सै 20
@
@naranacharya45704 years agoLa hau aba damaney jwai aayepaxi chai herna layek hunxa ki taw meri bassai😍😍😍 3
@
@Nepalchronicles244 years agoअब सबै पुराना कलाकार लाई समेतेर फेरि येकिकृत मेरि बस्सै बनाउनुपर्यो। जे भये पनि दमन सर र बिक्रे आउनुव्हयेछ खुसी लाग्यो।
@
@gurudevgautam90534 years agoआजको मेरि बास्सै निकै राम्रो छ। घर ज्वाइँ र बोक्रे सोल्टीको आगमनले निकै रोमान्चित बनायो। अब बोक्रे सोल्टी र घर ज्वाइँ संग श्रीमती हरुको सम्बन्ध मिलेर कमेडी बनेहुन्थ्यो।
@
@bhimbistabistabhim94964 years agoल है बक्रे र दमनेको आगमन भयो अझै सुनमा सुघन्ध थपियो 49
@
@gopalbaral34084 years agoलाेै चार साै बीस कमेट नम्बर बाट हेर्न सुरु गरे है पेयाकुलि अनि चुल्ठे 5
@
@sujanb.k31704 years agoयेसरी बेलाबेलामा पुराना कलाकारहरु पनी आएभने बल्ल हेर्नपनी मज्जा लाग्छ
@
@reedamdangi63434 years agoबोक्रे सोल्टी र दमन जी आउनु भएछ अब रमाईलो हुने भयो अझै माग्ने बुढा धुर्मुस सन्तली पनि आउनु भए कति मज्जा हुन्थ्यो होला... 1
@
@Ganeshpathak_23464 years agoOld is gold vaneko tesai hoina 🙋♂️🙋♂️ daman rupakheti ko avinaye continue hunu paryo aba 21
@
@bishalgurung17894 years agoFinally meri bassai janmauney daman dai aunu vayo dherai khusi lagyo 4
@
@rainnovember14204 years agoअब झनै रमाइलो हुने भो घर ज्वाइँ बोक्रे सोल्टी लाई स्वागत छ है
@
@SewaSewayo4 years agoसमाजिक परिवेश कथा बोकेको मेरि बस्सै धेरै राम्रो है sewayo news from big like 1
@
@simranpariyarofficeal4 years agoदमन रुपाखेति र बोक्रु को आगमन ले छुट्टै मज्जा आको छ अब माग्ने तक्मे र धुर्मुस लाई पनि ल्याउनु पर्छ भन्ने जति यता हाजिर गरुम त 😀 6
@
@ushalimboo40594 years agoएकदम राम्रो छ है मेरि बास्सै 🙏🙏🙏❤️❤️🧡💗💝💘♥️🇳🇵🇳🇵all happy teej 🙏❤️🧡💗♥️💘
@
@Mulan5934 years agoल ! है यसपालिको मेरि बासै गजबको छ,, म बिग्रेकै आफन्तले हो !!!....सारी चाहिँ किन्देकै भय राम्रो हुने !!! Welcome Back दमने दाजु ं
@
@sureshbc48394 years agoनेपाली लोक दोहरी गीत नब प्रतिभा गायिका प्रीति आले घर ज्वाइँ लाई 53
@
@manishsapkota36364 years agoDaman ji aaunu vayexa aaba magne,maiya,bandre,dhurmus,suntali,hanumane purano kalakar jati sabai lyaunu paryo aaba🙂 16
@
@mahendrashahi42744 years agoदमने घर जुवाइ आउनु भएछ अब मेरि बासै अझै राम्रो हुन्छ कि?💕keep it 2
@
@Kirankarki1234 years agoMost awaited show ... Legend Daman Rupakheti 21
@
@tygamoon43304 years agoWelcome back again Daman Rupakheti dai meri bassaima😂😂 17
@
@lalitbudha5164 years agoआजको भाग निकै रमाइलो भयो प्याकुलिको बुढा र ठ्यासकुमारिको बुढाको आगमन भयर र प्रिति आले को फ्यान कोको छौ
@
@badigad84654 years agoमेरि बास्सै उत्पादन गरेर छोड्ने घर ज्वाईं दमन दाजु फर्केर आउनु भएकोमा म त यति धेरै खुशी छु कि सिमानै छैन ल स्वागत छ दमन दाजु लाई अब निरन्तर हेर्न पाइयोस् मेरि बास्सै परिवार सबैलाई शुभकामना ।।
@
@user-pm5tq2wo1z4 years agoलु है अब मज्जा हुने भयो मेरिबास्सै निर्मली ले धेरै बर्ष पुरानो आफ्नो बुढा दमन जि लाई भेट्नु भयो अब केही होला जस्तो छ है अब माग्ने धुर्मुस सुन्तली पनि आइ दिय झन राम्रो हुने थियोे धन्यवाद सम्पुर्ण टिमलाई 7
@
@prazolmoktan24764 years agoएस्तै गतिछाडा कलाकार लाई देखाउन थाल्ने हो भने मेरि बास्सै पनि सकियो
@
@garamja61234 years agoओहो! दमन सर फर्किनु भएछ। अब चाहिँ दमन सर को अभिनय र निर्देशनमा रमाउन पाइने भैयो हामी दर्शक हरु। साह्रै खुसी लाग्यो 1
@
@laxmighale48744 years agoआहा बोक्रु सोल्टी को आगमन भय छ धेरै खुसी लाग्यो 👏👏 3
@
@user-hz2lr6mv1s4 years agoतिन दिन अगाडि म जे सोचेको थिए त्यो पूरा भो दमन सर स्वागत छ हजुरलाइ मेरीबास्सैमा म धेरै खुशी छु आगामी दिनहरुमा पनि देख्न पाइयोस् तर प्रीति आले म तपाईं प्रति जे सोचेको थिए त्यो पूरा भएन तिजको माहोलमा रातो सारी चुरामा आउछिन होला तिजको रौनक देखाउछिन होला भन्ने धेरै आस गरेको थिए तर यो तरिका ठिक भएन चर्चित हु भन्दैमा आफ्नो शस्कार भुल्नु त भएननी के पारा हो यो अभिनय सिक्नु छ भने दमन सर सग सिक्नु अनि थाहा हुन्छ वाइयात ...5
@
@tejupunmagar44074 years agoलौ गजब हुने भयो अब त झन पुराना कलाकार आउनु भयछ💐💐💐
@
@myofficialchannelbajura31434 years agoघर ज्वाँई आए छन खुशी लाग्यो।। अर्को भाग मा घरज्वाँइ लाइ प्रश्ट देख्न पाउ
@
@parulamagurung91284 years agoठ्यास कुमारीको बुडा त बोक्रे सोल्टी आएर चै खुसी लाग्यो है अब देखि नियमित आउने गर्नु होला 4
@
@RoshanRoshan-df8my4 years agoGood to see Preeti ale and recome back of Damman parsad🤗🤗🤗😍😍🤗🤗 14
@
@user-mq8jy3yi1m4 years agoबोक्रे सोल्टिको फेरि आगमन भयेछ राम्रो लाग्यो👆️👍️👍️👍️👍️👍️
@
@birgorkhali12184 years agoअब दमन आये हेर्न मज्जा आउने भयो दमन दाइ को Entry कडा 😁😁 3
@
@bimsthapa28214 years agowow daman is back..what a surprise...😊 27
@
@anmolxetiry15024 years agoसुनमा सुगन्ध अब बल्ल हुने भयो मेरि बास्सै मा मेरि बास्सैको बिरुवा रोपेर छोड्नु भएका दमन जि आउनु भएछ अब मेरि बास्सै पनि हिट हुन्छ स्वागत छ दमन जि हजुरलाइ जमाना देखिको fan म त हजुरको😘
@
@shivahitang97584 years agoमेरि बास्सै मा दमन को आगमन ☺️👌👌👌👌👌👌👌 फेरि पुरानै दिन हरु याद आयो
@
@romangaming24 years agoअब देखि चै मज्जा हुन्छ मेरी बास्सै हेर्नु
@
@surathkc16014 years agoघरज्याइ ब्याक 🤗🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🤘🤘🤘🤘🤘 1
@
@subhampanta29144 years agoAfter a long time ghar jwai ko entry vayo...........aba raju mastar jata vaeni darooo vetni vaye😂😂😂😂😂 7
@
@naminanamina22174 years agowow bokrey solti! wow daman rupakheti! 4
@
@suryakeeran27844 years agoवाउ!! दमन दाजुको अागमन भयो ढिलै भयपनि😘😘😘
@
@krishnakumarthakuri37484 years agoआजको मेरी बास्सैको ६६४अौं भागमा चर्चित लोक गायिका प्रिति आलेको दर्शन गर्न पाइयो,धन्य छ मिडिया हब प्रालि परिवारलाई
@
@chamlingchamling47824 years agoदिलिप तामाङ (hur hur) नभएपछि त मेरि बास्सै ! हेर्नू नि मन लाग्न छोड्यो 7
@
@radhaojha82284 years agoWow Daman sir is back .....we were really missing you sir❤️❤️ 12
@
@haririmal91414 years agoदमन सर नभएको मेरि बास्सै खल्लो खल्लो थियो ! आज देखिनु भयो खुसी लाग्यो !🙏🙏 1
@
@ghartikonati48494 years agoसबै पुरानो कलाकार आउदै हुनुहुन्छ बिस्तारै अब रमाइलो हुन्छ कि । अब पालो हैट बुद्धि तामाङ अनि रेस्मी तामाङ मङ्गली
@
@Theabhimaan4 years agoठ्यास कुमारी दिदिको बूढो १४ बर्स पछाडि फर्किएकोमा लौ बधाइ छ 😂🤣🤣 10
@
@nandasaru68704 years agowell come!! daman ji ani hamro pyaro bokru!!! 22
@
@chandchandchand77224 years agoआज चाहिँ सारै रमाइलो भो मेरि बासै हेर्दा 😍😍😍😍😂😂😂😂😂😂😁😁
@
@ambarthapa37884 years agoलाै है,बाेक्रे साेल्टीकाे ईन्ट्री त धमाकेदार पाे भाे त।ढिलाे अायाे कडा अायाे भने झैं।त्यस माथि दमन रुपाखेती अनि पृति अाले वाह्!
مقاطع الفيديو ذات الصلة على Meri Bassai ft. Preeti Ale | | मेरी बास्सै | | Episode-664 | | August-18-2020 | | Media Hub:
मेरि बास्सै हेरेर बस्नुहुने सम्पूर्ण प्रती
तिजको सुभकामना
हैत पृती आले नै पो 35
🙏🙏🙏🙏 39
full thanks सम्पुर्ण मेरि बासै टिमलाइ 5
मेरी बास्सै हाँसौ पेट मिची मिची 😀😀😀😀 घर ज्वाइँ र बोक्रे सोल्टीलाई फेरि स्वागत छ 🙏🙏🙏 58
दमन दाइ को पुन उपस्थित र निर्देशक पनि उहाकै ,
र बोक्रे सोल्टी को नि पुन उपस्थित सारै खुसि लाग्यो,,, 1
👇 69
Best of luck daman sir 11
देश बिदेश जहाँ रहे पनि यो हेरे पछि एकछिन भएपनी गाउमै पुगे झै लाग्छ😍😍 2
Hero ko rol last ma aauxa vaneko thiyo yeha ta 14 barsa paxi po aayo ta gahar joi ko rol. Aba continue hunu parxa keep it up 8
धेरै खुसी लाग्यो 👏👏 3
दमन दाइ को Entry कडा 😁😁 3