Village mother's difficult life
Mother :- LIla Maya Nepali (Sarki)
Camera :- Haangma
Location :-Khotang ,Naraha
#Mother#
Subscribe us
/channel/UCiICV5ZM-sPDvGiuITNnflw
@amoshtamang7033منذ 5 سنواتHe who makes any parents cry will be definitely made cry someday n will never be happy till their death. give so much love to any beautiful mom n handsome dad. 9
@
@incomebooster4728منذ 5 سنواتReally saddened to see her situation. The interview techniques are good. Great job ! 2
@chanelchemasfah1901منذ 5 سنواتAku enggak ngerti bahasa mereka tapi liat ibunya nyanyi Aku malah nangis
@
@minalama8826منذ 5 سنواتयस्तो छोरा लाई कारबाही हुनुपर्छ अाफुलाई जन्म दिने अामा एउटा पाल्नु नसक्ने नालायक नामर्दा छोरा धार्तीको बोज 23
@
@Allinone-ds8ylمنذ 5 سنواتदुख लाग्छ जन्म दिने आमालाई यसरी दुख दिदा 14
@
@seawilung400منذ 5 سنواتयो आमैलाई वृद्ध आस्राम तिर लगे हुन्थ्यो 23
@
@samircentury7873منذ 5 سنواتमेरो त आँखा बाट आँसु नै आयो आमा को कुरा सुनेर plz आमा लाई राम्रो ठाँउ मा लगिदिनु होला 1
@
@sunitasunita1591منذ 5 سنواتकसम मेरो मूटू नै धकङ रोक्यो बिचरा आमा यस्तो छोरा बूहारि हूनू भन्दा मरेको भयो राम्रो यो कून ठाऊँ हो 10
@
@anitapun7544منذ 5 سنواتजनम दिने आमाँ बाबू लाई हेला गरने छोरा छोरी र बुहारी लाई भगुवन उनी हरुलाई पनि अपुताली बनाई दिउन यदी छोरा छोरी पयछ भने पनि ईनि हरु लाई पनि इनै आमाँ झै रुदै हिननु परोश हई भगवन 10
@
@ratansusling2765منذ 5 سنواتAama Malie Maya xa lovely I miss you Aama 2
@
@user-cg4sq9tv2zمنذ 5 سنواتKasto naramro santan haru hunch chora Buhari haru ko nani le pani testai garhos God bless you boju love u☹ 3
@
@mariagoretti9179منذ 5 سنواتयत्यो त पालो होनी अहिले उनीहरुले आफ्नो आमा, सासुलाई पिट्छन हेला गर्छन् तर भोलि उनीहरुको छोरा बुहारीले फर्काउने छन् आफ्नो जन्म दिने आमाको आँसू त्येसै जाँदै न। 13
@
@sonurai265منذ 5 سنواتAama ta santhy khayera twaat bhako raixa. Sayed eklo bhayera pani hola god bless her
@
@ShinyArjunSinghمنذ 5 سنواتwow.man.made my life. Nice one, Subscribed. Please keep them coming.
@
@user-vx4qi4rw5xمنذ 5 سنواتAmako asu le sarapcha ti nalayak chora buhari haru Lai kathai aama ❤️ 20
@
@kumarithapamagar233منذ 5 سنواتकास्तो कास्तो मान्छे जान्म लिन्छ यार धार्ती को बोझ हरु आमा लाई राम्रो हेरचाह होस सकेको सहयोग मिलोस सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरु मिलेर सहयोग होस यही चहान्छु
@
@tusburai4235منذ 5 سنواتबिचरा बजु को कहानी ले त सारै चित्त दुखायो यो हाम्रो राजाको कुराले पो मन पोल्यो के पत्त्र्कार्ले सबैखाने बस्ने आफैले गरे किन येस्तो दुख कस्त राजा? येहि भिदियो देखायेर त तपाईं हामि लाई सल्लाहा देको बरु हामीले राम्रो बिचार गरुम त के गर्दा केहुन्छ दुख बुजेको छैनौ राजा तिमिले ....وسعت
@
@premshrestha8976منذ 5 سنواتकुन मिडियाकर्मी हो यो रिपोर्ट बनाउने ?? जुन मिडिया भएपनी यो दिदी लाई सहयोग गरिदिनु होला। 4
@bomsiboh8539منذ 5 سنواتMy favourite place Nepal and I love Nepal people
@
@ambarmagar7723منذ 5 سنواتYo aamako dukha lai sabaile bujhi dinu hola
@
@nikeshthapa9516منذ 5 سنواتआमा भन्ने बित्तिकै कस्को पो मन न भक्कानिदो होला जति सुकै दुष्ट भयनी आमा लाई यति सम्म गर्न त न हुने हो,य 2
@
@nzlali6851منذ 5 سنواتbichara aama feri next video pani lyaunu hola ali sahayog ni garidinus patrakar..jiu haru.. tyo pani herna pau. .!!!!
@
@nirutamang5849منذ 5 سنواتतीनीहरु पनि आमा भोलि बुढा बुढी हुन्छ हात को चक्रर हो आमा तपाईं लाई जे खान मन लागेकोछ खानु लाउनु आमा ससार एस्तैछ हजुर को साथ भगबान छ आमा 11
@
@shantarai16منذ 5 سنواتकठै बिचरा आमालाई ❤ बृदा आश्राम पुर्याई दिए धर्मैहुने थियो। 3
@
@lndirathapa5681منذ 5 سنواتBichara Ama kti dukhalagdo Aamako zindagi
@aquanepzمنذ 5 سنواتत्यस्तो मुजी छोरा बुहारी लाई पाता फर्किने गरी कुटनु पर्ने।
@
@rockingdeb5549منذ 5 سنواتMedia karmi haru please boju lai Old Age Home ma purairakhdenu hos. 4
@
@sarahsunuwar9488منذ 5 سنواتSantana ko Namma kalanka janmeko raicha yesto budi aamalai kasari kutnu sakeko .love you ama god bless you 3
@
@user-sy9gt1qq4rمنذ 5 سنواتकस्तो छोराछोरी एउटा् आमा लाई यस्तो गरेर राख्नु थुक्का धिकार छ।यस्तो छोराछोरी लाई यो बुढी आमा को आशुले पकै एक दिन यिनिहरुलाई नि यस्तै बस्नु र रुनु पर्छ। 16
@
@rameshshahi3768منذ 5 سنواتSahayogi haat haru KHI sahayog harau hai 1
@
@rama7896منذ 5 سنواتताे छाेरालाई त किरा पराेस र तेस्काे छाेरा छाेरि ले छुननि घिन मानाेस र झल झल सम्झेर रुनु पराेश अामा लाई कतिदुख दिकाे थिय मैले भनेर 5
@
@ganeshgurung2193منذ 5 سنواتAma hjurle janma dinu bhyo. Aafule. Khana mn lgeko kura pni MRO xhora xhoi vnera kaile vokai pni bsera. Hurkayo badhyo aja tyo ama le ati dukha greko bdla aashu deko x ama ko aadhule pkka pni sarapni xa
@
@binobinod8217منذ 5 سنواتआफ्नो आमा लाई माया गर्नु पर्छ जस्तो सुकै भय पनि 3
@
@RARORA10منذ 5 سنواتI am sad that you are sad mam. I do not know what happened to you but I will pray for you that god help you.
@
@simplesassim4990منذ 5 سنواتPoderia traduzir os vídeos são muito interessante. Mas se fosse traduzido seria melhor. 2
@
@aasislamichhane9921منذ 5 سنواتपत्रकार महोदय ज्यूँ ई आमाको भिंडियो प्रसारण गर्नु अघि आमाको गाँस र बासको सुविधा तिमीहरुले मिलाउनु जरुरि छ किन कि यो अन्तरवार्ताको भिडियो आमाको छोरा बुहारीले हेरे भनि आमा माथि झन् धेरै शोषण हुन्छ। त्यसैले पत्रकार ज्यूँ भिडियो अपलोड गरेर पैसा कमाउने मात्र होईन त्यस ले पार्ने असर र यसको लागि पहिले समाधान खोज्नु जरुरि छ। ....وسعت39
@
@chadanirai1532منذ 5 سنواتBichara aama kati kathor hola tyo xora buhari haru aaphnai aamalai yasto garnw sakne kasto paththar mutu
@
@sukrai2142منذ 5 سنواتयी आमा लाई बिु्द्दा आश्म लानु मिल्दैन हजुर हरु कस्तो छोरा हरु 5
@tembarai1389منذ 5 سنواتNati natini le nahere paxi k lagyo lai kathai bari lai From Australia
@
@arjunentertainment9055منذ 5 سنواتआमा नरुनुस एक दिन तपाई को आसुले सरापने छ ती नालायक छोरा बुहारी लाई✋✋ 2
@
@sanuaavaghi7578منذ 5 سنواتHoin yo hamro nepal ma raksi chai nabhako vaye huntyo
@
@tashirapten89منذ 5 سنواتPlzzz.everyone help this mom .yo ama lai tada laira bridra ahcham ya aru foundition ma barna garidi nus bichara .chora ra bhuhari asto naramro
@
@narayanprasadrai2918منذ 5 سنواتआमा बाबुलाई कुटपिट र लुटपाट गर्ने छोरा बुहारीलाई कारवाही गर्ने कानुन छ कि छैन यो देशमा ? छ भने कारवाही किन गरिदैन? 18
@
@Khinumayamagar123منذ 5 سنواتHelp garnuhos na patrakar Jew plz e aama lai kasari contact garnu sakinxa। Ani e aama lai paisa pathauda xora Bihari le khosera laanchha hola। Aasram purai dinuhos na plz patrakar Jew and contact no dinuhos 1
@
@rajubk7248منذ 5 سنواتआमा भने को आमा नै हो आमा बुबा लाई जसले दुख दिन छ तेसलाई कैलै सुख सानती सन्तोटि हुदैन कत्तो छोरा छोरी रै छ न आफ्नो आमालाई तेत्तो पनि दुख पिरा दिन छन आमा को आँसु ले पोल छ कत्तो पापि छोरा रै छ आमा को दुख देखेर मेरो आँखा बाट आँसु झरै र यकदमै मेरो मन रोयो ....وسعت1
@
@yashodakhatiwada5142منذ 5 سنواتOf Aamako durgati samaj janapratinidhi r mahilabadi khai k garchhan
@
@lorioc42منذ 5 سنواتPlease. I speak and understand English only. Can someone(s) please help me understand this conversation. My heart is broken
@
@susmitakc6655منذ 5 سنواتकठै बरै छोराछोरी जन्माउनु पनि धिक्कार छ ! यस्तो बुडि आमा माथि कुटपिट सडयन्त्र गर्नि लाई पाप लाग्छ
مقاطع الفيديو ذات الصلة على छोराले घाटी थिच्छ,बुहारीले पिट्छे,गीटी कुटेर कमाएको पैसा खोसेर लान्छन आमाको कथा :
Nice one, Subscribed. Please keep them coming.
त्यसैले पत्रकार ज्यूँ भिडियो अपलोड गरेर पैसा कमाउने मात्र होईन त्यस ले पार्ने असर र यसको लागि पहिले समाधान खोज्नु जरुरि छ। ....وسعت 39
Aama laii nyaa dinu parxa 2