المدة الزمنية 21:54

बोल मायाको-भिडिओ हेरेर जति नेपालीहरु रुनु भाको छ | हामी पनि संगै रोएको छौ | Interview - Bola Maya

بواسطة Namaste Online TV
1 055 663 مشاهدة
0
13.2 K
تم نشره في 2018/05/26

ileana Media Pvt. Ltd. Presents : Namaste Online TV / Anil Gurung बोल माया=song Bola maya by Narayan Rayamajhi, Prakash Saput & Shanti Shree Pariyar featuring Prakash Saput, Sitare Gandarva & Anjali Adhikari = तपाईहरुमा पनि कुनै प्रतिभा छ भने हामीलाई सम्पर्क गर्नुहोस - 9841571656 Namaste Online TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)For more news and videos Please visit: Our Website : http://namasteonlinetv.com/ Our Facebook Page : https://www.facebook.com/namasteonlin ... यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ । यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला | #ileanaMedia

الفئة

عرض المزيد

تعليقات - 328
  • @
    @MSMOnlineTV1منذ 4 سنوات हाम्रो भिडियो कस्तो लाग्यो हजुरहरुलाई ? राम्रो लग्यो भने सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस । साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : @t
    Contact: 9841571656
    .
    ...وسعت
    12
  • @
    @rajannepali6722منذ 6 سنوات गित सुनेर पहिलो पटक आँसु खस्यो प्रकश दादा अनि शान्ती श्री दिज्जु अनि अन्जली दिज्जु र नारायन सर सबैलाइ सफल्ताको शुभ कामना।अब आउने गितको पर्खाइमा छौ 16
  • @
    @ramrai9476منذ 6 سنوات यो बोल माया को गित ले सबैको मन छोएको छ। गायकी अभिनय सबै उत्कृष्ट छ। अञ्जली अधिकारी को अभिनय झन अती मार्मिक छ। बेस्ट लक अल अफ यु।
  • @
    @netrasahila3783منذ 6 سنوات यो गित सुने पछि त अरु गित सुने मन लागेन सर धेरै धेरै राम्रो छ म रमेश परियार हाल दुबई बाट 9
  • @
    @user-mv2pr5bb4dمنذ 6 سنوات यो सबै टिम लाई यो गितको सफलता पछि अर्को गित छिट्टै सुन्न को लागि धेरै ठुलो अाशा लिएर बसेको छु अरब मा ।
    अब छिटो भन्दा छिटो अर्को गित पनि लिनु पर्यो प्रकाश दादा । फेरि यो टिम लाई नछुटाउनु होला दादा ।
    यहि टिम मा अर्को तहल्का छिटो गर्नु ल
    हेर्नको लागि अात्तुर छु ।
    .
    ...وسعت
    16
  • @
    @user-mz4co1or5bمنذ 6 سنوات रुन मन लाग्छ।तीन जना कलाकार अति राम्रो हुनुहुन्छ।गित ले अति नै असर पुर्याएको छ बस्दा खादा हिंड्न् जहाँ जहिले पनि घुमी रह्न्छ बोल माया।
  • @
    @rajubk7044منذ 6 سنوات कस्तो मार्मिक गित जति सुनेउती सुन्न मन लाग्छ कसारी रचना गर्नु भो प्राकास जि बदाई छ हजुर्लाइ real हिरो हो तपाई
  • @
    @subarnagurung5312منذ 5 سنوات मान्छे पनि राम्रि voice pani मीठो प्रकाश दाईको झनको कुरा नगरौ प्रत्यक बोलिमा मिठास सब्य बोली। सादा जीवन र उच्च बिचार भएको ब्कत्ति हुनुहुन्छ उंंहा
  • @
    @shangams721منذ 6 سنوات अति राम्रो अन्तरवार्ता प्रकाश सपुत सान्ती र अञ्जली ईतिहास रच्नु भएको छ लाखौं लाख सफलताको शुभकामना 8
  • @
    @khadkachand2593منذ 6 سنوات सत्य कुरा भन्नू पर्दा म बिदेशमा छु ब्लान्केट भित्र रुदै यो अन्तरबार्ता हेरे आसुनै आउँछ यो टिमलाई देख्दा यो गित हेर्दा 32
  • @
    @jaypaudel7522منذ 6 سنوات लोक दोहोरी जगतमा यति मन छुने गित मैले सुनेकै रहेनछु । वाहाँहरुमा हार्दिक नमन ! यो गित सुनिरहँदा जापान बसाईका दिनमा पोखरा कै मित्रको असामायिक निधनसँगै ठ्याक्कै मिल्ने जस्तो कथाले झनै मनमनै भक्कानिने जस्तो गरायो ।।
  • @
    @sitaramdangi1588منذ 6 سنوات सलाम छ बोल माया टिम लाई आगामी दिनहरूमा नि यस्तै यस्तै मार्मिक गीतहरू सुन्न र हेर्न पाइयोस् । समयको अभाव बाबजुद नि ६/८ चोटी फुर्सद मिलाएर युटुबमा हेर्न भ्याएको छु। यो गीत मात्र नभएर नेपाली हरुको बास्तबिकता लाई चित्रण गरिएको छ ....وسعت
  • @
    @santoshbishwkaram2394منذ 6 سنوات बोल माया गित तथा भिडियो मा उपस्थित महानुभावहरु हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 1
  • @
    @roshantamang2062منذ 6 سنوات अती मन छुने गित सम्पूर्ण गाएक गाइका कलाकारहरुलाई अग्रिम शुभकामना
  • @
    @hiralalpunmeroyoutubechann6293منذ 6 سنوات प्रकाश ज्यू र सान्ती अंनजली तिनै जनालाई हार्दिक बधाई छ मँहान कला रछ्नु भा को छ सदै ऐसरिनै तपाईं तीन जनाले हामी बिदेसमा आएर दुख गर्ने हरुको लागि बोल माया जस्तै अर्को गित नि बजाउनु होला भनी आसा गर्द छु जस्ले जे भन्ने नि यो सबै कँहानी भकै काँहानी हो रेली हो १००% ठिक छ ....وسعت 1
  • @
    @ramharilungeli9743منذ 6 سنوات शब्द,स्वर,सङ्गीत र अभिनयको ससक्त संयोजन।
  • @
    @saifulislammizan6893منذ 6 سنوات सारै मन छुने गीत छ हजुर हरु को टिम लाई धेरै धेरै बधाई छ
  • @
    @rambharati6512منذ 6 سنوات धेरै मन छोयो बोल माया गीत ले र आज बोल माया को पुरै टीम सङ को कुराकानी हेर्दा गीत सुन्दा मन थाम्न सकिन है मैले
  • @
    @user-en3cf4gk1lمنذ 6 سنوات Sachikai shanti didi sarainai sovabki hunuhunx malai man paryo hjrko banibehora love you shanti and prakash da..lai 7
  • @
    @thapabishal1776منذ 6 سنوات really must heart touching song best of luck
  • @
    @sudipsapkota5677منذ 6 سنوات Yo team ko sabai interview herdai xu ajkal . You guys are doing Awosome job , keep going . Santi Ji and Narayan sir ko Voice is remarkable , Acting Wise id="hidden6" class="buttons"> Anjali is doing superb and Finally CaptainOf the Ship Prakash ji Done a Commendable job . Hats up ....وسعت
  • @
    @bmse1722منذ 6 سنوات प्रथम:पत्रकार भाइको बोल्ने शैलीलाई सलुट अति नै राम्रो लाग्यो र गित उस्तै छ अभिनयको पनि उत्तिकै राम्रो स्वरको त झन बब्बाल छ ल 1
  • @
    @tiktokqueen1771منذ 6 سنوات जिदागी मा अहिले सम्म सुन्दै आयको गित मध्य मा बोल माया जस्तो गित सायद अहिले सम्म मिलेको थिएन बोल माया यति राम्रो यति राम्रो छ कि शब्द लय संगित र याक्टिङ्ग सोर सबै जना को होल टिम लाई नै हृदय देखि नै विशेष धन्यवाद र भित्री देखि नै सलुट गर्न चाहान्छु। ....وسعت
  • @
    @chandrakauchamgr5684منذ 6 سنوات It's Really Heart Touching SongsKeep It Up Whole Bola Maya Team 1
  • @
    @yogenkhimding3048منذ 6 سنوات बाेल माया गितकाे बयान नगरै बास्तबिकतामा झझल्किने ।। 2
  • @
    @hunkyguy619منذ 4 سنوات प्रकाश सपूत जस्ता सोच, व्यक्तित्व, विबेक भएका कलाकारहरुको कमि भएको छ नेपालमा।
  • @
    @surajadhikari3565منذ 6 سنوات अहिले सम्म दिएको interview मा सबैभन्दा राम्रो । हजुरहरुको यो मेहनत र परिश्रमको जुन शब्दले वयान गरेपनि कम नै हुन्छ । 7
  • @
    @PraveenKumar-qz5vzمنذ 4 سنوات Anjali Adhikari iz beautiful & charming model actress of Nepal she iz real beautiful & acting iz excellent. Shanti Sri pariyaar's voice iz id="hidden8" class="buttons"> sweetest. Bola Maya iz super duper hit. Title song iz really serious&sentimental tragedy unforgettable song. All characters & technicians r the best. Anjali sis must be an actress bcoz she iz most beautiful & talented model. Tnqx to all characters. ....وسعت
  • @
    @user-vx1vv7vj1fمنذ 6 سنوات यसरी सबैको सम्मान पाउने काम गर्नु गाएक गायिका नायिका अन्जली धेरै राम्रो छ
  • @
    @nabinsingh3177منذ 6 سنوات I love your voice shanti shree I love you
  • @
    @ganeshrajgiri3571منذ 6 سنوات यो गित जति सुने पनि उति सुन्न मन लाक्छ 12
  • @
    @nanushrestha786منذ 2 سنوات गित देखि टिम सबैमिलेको यो गित सुनेर नरुने को होला
  • @
    @yamgharty1470منذ 6 سنوات वाव सान्ती sis कति मिठो स्वोर मैले त यो भिडियो 50 चोती भन्दा बेसि हेरिसके यो बोल मायाको tim लाई धेरै धेरै बधाइ छ
  • @
    @kamalasunar8691منذ 4 سنوات Wow nice voice Santi DD. Hnxm Dai cute anjali dd 1
  • @
    @anishaanisha3795منذ 6 سنوات Dherai ramro sabda voice ani acting..all supper xa.. 3
  • @
    @antasunar5013منذ 6 سنوات Geet songet matra hoena yaha haruko savy ra mitho vasale pani fan banyo salam xa bol mayako team lae wow!
  • @
    @arjungautam3098منذ 6 سنوات आउँदा सबै प्रोजेक्ट हरु नि येस्तै सफल रहुन प्रकाश सपूत जि
  • @
    @shyambhandari8573منذ 6 سنوات dherai ramro interview thanks online tv 1
  • @
    @lamsaljagannath7587منذ 6 سنوات बोल मायाले,अत्यन्तै सुपर दुपर हिट,होस,मेरो मन मस्तिष्क मा बस्न सफल हुनुहुन्छ सबै जना मेरो favourite actors हो सफलताको लाखौं लाख शुभकामना !! 12
  • @
    @user-jm5ki6ht6oمنذ 4 سنوات शान्ति बहिनी आमाको फोटो हेरेर रोनु भयो उहाँ रोएको हेर्दा मेरो पनि आसो आयो
  • @
    @sangeetatimilsina9827منذ 6 سنوات Exactly.. maile tinai jaanaa laai chineko yeii 'Bola' geet baata ho 1
  • @
    @lalitamagar5888منذ 6 سنوات prakash daa santi n anjali dee hjr haru ko prativa le dherai ruwayo malai. 7
  • @
    @sameertheeng3585منذ 6 سنوات कसम जन्मेरा येत्रो भयो यो जति मन छुने videio हेरेको छैन जस्तो लाकछ i lop U
  • @
    @nainarameshmeri8913منذ 4 سنوات Sampunda tim haru lai yak must dhanybaad ati mitho Rachana
  • @
    @bishosaru397منذ 6 سنوات nice song and avinaye po sem dherai ramro xa
  • @
    @durgaadhikari9031منذ 6 سنوات राम्रो अती मलाईता सारै मन परो धेरै मनपरो
  • @
    @sushmapariyar904منذ 6 سنوات Jati chote herxu tati chote runxu ekdam ramro xa song best of luck sabailaii
  • @
    @bagalebasanta6617منذ 6 سنوات Dherai ramro xa yo song Malai sarai man paryo santi g KO voice le ajhai sunma sugandha thapiyko xa
  • @
    @GANGASHREES0منذ 6 سنوات साच्चै यो गीत हेरे पछि त दिउटी जान मनै लागेन 8
  • @
    @sureshbahadur2021منذ 6 سنوات हैट याेगितले त मनै चेन्ज गर्दाै याे मेराेता नेपाल फर्किन्छु छिटै
  • @
    @Studywithrumi2077منذ 6 سنوات Anjali Dee. Heart touching acting.. thank you bola maya team
  • @
    @binitastha4522منذ 6 سنوات wow सान्तिजि wow प्रकाश दाइ रअन्जलि wow
  • @
    @gyandhunana5374منذ 6 سنوات ho sarai ramro song malai ta real jasto po lago video hearda kada nai kad uthara ayo ne badhai xa sabai teamlai
  • @
    @prakashthapa4480منذ 6 سنوات dharai ramro song yo gati la tw Indian army a Ko man xakoxa