المدة الزمنية 5:56

फेवातालको बीचमा मन्दिर (बाराही) कसरी Story of Barahi Temple, Phewataal | |

بواسطة Mahabir Bishwakarma
12 994 مشاهدة
0
382
تم نشره في 2017/11/02

पोखराको फेवातालको बीचमा मन्दिर (बाराही) कसरी बन्यो होला भन्ने धेरैलार्इ लाग्न सक्छ । एउटा किँम्बदन्ती यस्तो पनि रहेछ । वि.सं. २०७४ कार्तिक १४ गते फेवातालमा म बसेको डुङ्गा चलाउने देउकुमारी गुरुङ्गले सुनाउनुभएको त्यो कुरा तपाईँलाई पनि सुनाउन/देखाउन मन लागेर युट्युबमा राखेँ । -महावीर विश्वकर्मा

الفئة

عرض المزيد

تعليقات - 16