المدة الزمنية 28:32

Dr Tara Jii drtarajii। ‘म कसरी मोटिभेटर बनेँ ’ How I Became Motivator By Dr. Tara Jii

تم نشره في 2020/06/24

सत्सङ्ग सत्सङ्ग प्रतिष्ठान नेपालद्वारा सञ्चालित युट्युब च्यानल हो । प्रस्तुत च्यानलमा जीवन निर्माण एवम् उत्प्रेरणामुखी सामग्री प्रस्तुत गर्ने गरिन्छ । आचार्य लक्ष्मण भण्डारीका सकारात्मक चिन्तन, उत्प्रेरणा एवम् जीवनमूल्यमा आधारित सत्सङ्गमा सहभागी भई अवश्य लाभ ग्रहण गर्नुहुने छ भन्ने विश्वास छ । यदि सत्सङ्गका विषय उचित लाग्छन् भने प्रस्तुत च्यानललाई SUBSCRIBE गरिदिनुहुन पनि अनुरोध छ । त्यस्तैे LIKE, COMMENT र SHARE गर्न पनि नबिर्सनुहोला । तपाइँको मङ्गल होस्, कल्याण होस् ! #drtarajii #satsanga #acharyalaxmanbhandari

الفئة

عرض المزيد

تعليقات - 219