المدة الزمنية 2:27

प्लास्टिकका सामग्रीले बाँसबाट बन्ने सामान विस्थापित, दलित समुदायको परम्परागत पेसा नै संकटमा

بواسطة Kantipur TV HD
2 103 مشاهدة
0
65
تم نشره في 2021/11/08

आधुनिक सामानको सहज उपलब्धता सँगै परम्परागत रुपमा बाँसबाट निर्माण गरिएका सामग्रीको बिक्री घटेको छ । विगतमा छठका बेला बाँसबाट निर्मित सामग्रीको माग उच्च हुने गरेको थियो । तर अहिले युवा पुस्ताले पेशा छाड्न थालेको मात्र होइन, दलित समुदायको परम्परागत पेशासमेत संकटमा परेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

الفئة

عرض المزيد

تعليقات - 1