المدة الزمنية 1:17:33

Bharat dahal को सनसनी खुलासा | | 'नक्सा होइन भूमि फिर्ता गर्छु' भन्ने ओलीलाई मुखभरी जवाफ । KP OLI ।

بواسطة Everest Nepal
296 872 مشاهدة
0
6.9 K
تم نشره في 2020/05/11

latest interview with bharat dahal. #bharatdahal #kpoli #everestnepal

الفئة

عرض المزيد

تعليقات - 1021
  • @
    @pokharelbishnu9461منذ 4 سنوات भरत दाहाल सर को कुरा मा म एक दम समर्थन गर्दछु । वहाँ जस्तो मान्छे हुनु पर्दछ देश को सरकार प्रमुख । धन्यवाद सर । आफ्ना idea र ज्ञान लाई । 13
  • @
    @surajneupane4257منذ 4 سنوات Bharat Dahal is number 1 analyst of Nepal. Every words are true and based on fact. Thankyou so much for such a good report. 9
  • @
    @aisusharma9112منذ 4 سنوات आज सम्मकै दमदार अन्तर्वार्ता , दाहालजी को । 9
  • @
    @tilakthapamagar5479منذ 4 سنوات right opinions thank you very much sir this is the inside story of nepali politics 18
  • @
    @dilaramkandel2428منذ 4 سنوات सत्यको जयहो भरतजी!सबै मातृभूमिका सपुतहरु को संयोजन गर्न लागी परौं धन्यवाद नमस्कार❤️⛱️जयहो गुरुगोरख देश! 99
  • @
    @reeborntiwari153منذ 4 سنوات सलाम छ l भरत सर लाई अब जागौ l नेपाली दाजु भाई. 11
  • @
    @laxmipaudel1418منذ 4 سنوات गहन अध्ययन बिष्लेषण र मूल्याङ्कन सहितको अभिब्यक्ति भरत सरको सुन्न आज निकै मज्जा लाग्यो। निकै सत्य र तथ्यपरक पनि। 11
  • @
    @ramchandrasilwal8933منذ 4 سنوات Bharat Sir, Pls do not stop your Opinion .Excellent Analysis. I really appreciate your Bullet. 1
  • @
    @nirapun9660منذ 4 سنوات साचो कुरा बाहिर ल्याउनु भयो डाक्टर भरत सर । धन्यवाद । 7
  • @
    @chandraprakasdhakal7903منذ 4 سنوات सलाम छ भरत दाहाल सर अति सान्दर्भिक सटिक कडा अन्तरवार्ता दिनुभयो !!!
  • @
    @manabshahi4310منذ 4 سنوات भरत सर यी सबै पार्टीका कर्तुत ७७ जिल्लामा गयर छर्लङ्ग पार्न पाय हुन्थ्यो । 32
  • @
    @roshanshakya4246منذ 4 سنوات एक राष्ट्रवादी सपूत भरत दाहालको प्रसंसामा म के भनुँ नि:शब्द 59
  • @
    @thaneshwarsharma4045منذ 3 سنوات सारै राम्रो बास्तबिकता दरसाउनु भयो भरत जि, यस्तो बास्तबिकता हरेक नेपालि जनता ले थाहा पाउन सक्नु पर्दछ।
  • @
    @ashwinbhandary7708منذ 4 سنوات भरत दाहाललाई पनि भिम उपाध्धाय बनाउन बेर छैन। जाग नेपाली सारा, परिवर्तन संघारमा छ।
    नेपाली हामी रहौला कहॉ
    नेपालै नरहे।
    31
  • @
    @thegatsby9092منذ 4 سنوات भरत सर सुरक्षित रहनुहोला यि अपराधिहरुले जे पनि गर्नसक्छन आफ्नो पोल खुल्ने डरले ।। 4
  • @
    @bharatrawal2182منذ 4 سنوات भरत जी ले भन्नू भा को कुरा मेरो हिसाब मा 95 % सहि छ नेपाल का खात्ये नेता हरुको अन्त्ये गर्नु
    गर्नु आबसेक छ ! सत्ये सडकछाप खात्ते नै हुन्
    33
  • @
    @rajendrapaudyal6975منذ 4 سنوات Brilliant words and through anyalisis bharat sir. Kalapani limpiyadhura hamrai ho. 1
  • @
    @alakanep9717منذ 4 سنوات धन्यबाद भरत सर ।
    देश र जनताको बारेमा अतिनै राम्रो बोल्नु भयो ।
    49
  • @
    @jiwankandel2633منذ 4 سنوات Brilliant bharat sir I am always with u 1
  • @
    @gimansingh9826منذ 4 سنوات सहि र सत्य कुरो हो सरलाई सलुट छ देशको माया सबैले गरनु पर्छ 8
  • @
    @arjunb.c3774منذ 4 سنوات facts speech of mr. Bharat dahal, i salute to you 2
  • @
    @rameshwormoviebhuju4798منذ 4 سنوات Excellent nationality attitude peron I heartly like
    to salute you. I am very impressed . Keep it up.
  • @
    @bhubanpaudel9554منذ 4 سنوات कार्य कारी प्रमुख रास्ट्रपति बनाउनु पर्छ भरत दाहाल सरलाइ मेरो नजरमा best राजनीति बिस्लेसक 14
  • @
    @Pranziyoمنذ 4 سنوات बबाल | अत्ती बबाल । World BIG politics | पर्दाफास | thanks Interviewer | Heads Up Dahal Sir Long Live 9
  • @
    @gagantamang2115منذ 4 سنوات American legendary linguistic writer Noam chomsky said after the corona can be unclear threat .today Bharat sir told , it is true. 5
  • @
    @rajendrabam6943منذ 4 سنوات Definitely dahal sir is the best anlysist!
  • @
    @rjdahal5209منذ 4 سنوات हैट आजको इन्टरभ्यु चाहिँ हो के भरत दाहाल सर लाई एक स्लुट चाहिँ गर्न मनलाग्यो
    350
  • @
    @adeshsingh4381منذ 4 سنوات Nepalese are our Hindu brothers and sisters..we Indian love Nepalese,,India -nepal relationship like two brothers from last 5000 years. 1
  • @
    @prashantlimbu6792منذ 4 سنوات महत्वपूर्ण विस्लेषण भरत सर हजुरलाई सलाम छ।
    हामी नेपाली जनतालाई सचेत र सजग हुनुपर्ने दिन आएको छ।।।
    6
  • @
    @RamGhisingOfficialمنذ 4 سنوات प्रत्येक दलमा सही मान्छेलाई जनताले साथ दिनु पर्छ । 8
  • @
    @Travel_Lover3منذ 4 سنوات Fearless words, confident enough but no confidential. Logical, factual and realistic but no any exaggeration . 2
  • @
    @andrewpurja3749منذ 4 سنوات Bharat dahal, sir I like your statement. Thank you for your true statement for the public.
  • @
    @himalayanflavour8716منذ 4 سنوات आजकाे ईन्टरव्यु त सर सार्है राम्राे लाग्याे देश प्रतिकाे मायाले हर नागरिक यसरिनै आक्राेसित हुनु अत्यन्तै जरुरि भयाे 46
  • @
    @kedarbogatee8604منذ 4 سنوات If it's true that may be very sorrowful and upset situation of Nepal. As for as hot issue of trespass of Kalapani Lipu lake, Go back and give back. id="hidden3" class="buttons"> Nepal citizens will believe as per transparent evidence. Nepal should stand in it's side. Thanks for Bharat Dahal for logical presentation about serious issues. ....وسعت
  • @
    @bishnujungمنذ 4 سنوات ाहालको विश्लेषण जहिले दमदार हुन्छ ।
    अब हामी सबै जनताले राष्ट्रवादी नेता/बिश्लेशक/अभियन्ता भरत दाइलाई साथै दिनु जरुरी भैसकेको छ । .
    8
  • @
    @robingurung3370منذ 4 سنوات Dahalji ! You are the real hero of Nepal.Please just keep it up and be uptodate to make Nepali peiple aware of the activities of these political dalals id="hidden5" class="buttons"> like oli ,prachanda, makune, Gautam, Ishwar pokhrel ,commision agent Gokule, corrupted Bhanubhakta and all the accomplice ....وسعت
  • @
    @binodcharanraya8364منذ 4 سنوات हैट ॰॰॰यो सबै सत्य हो भने त॰॰!!खत्तम पो रहेछ!! 4
  • @
    @karnahamal3083منذ 4 سنوات Hrishikesh Shah who was panchayatee constitution maker had told that King Mahendra asked me India has more
    angered and requested to establish an id="hidden6" class="buttons"> army camp in Kalapani. At that time King Mahendra was decided handover Kalapani to India .Bharat sir to bear in mind B P Koirala's government was already dismissed by King Mahendra
    ....وسعت 1
  • @
    @ramlalshrestha7362منذ 4 سنوات To some extend Hari Dahal was right in his saying . Behind all kind of disorder, he accused western power(W.P) and palitical leaders changing System later id="hidden7" class="buttons"> spaces for playing game as to their grand fact whether his blames were right that resulted Nepal bearing very painfull expriences .Another fear whether Nepal would fall in others inevitable evil incidents too caused by CORONAVIRUS which is not coming alone but with so many teams. ....وسعت
  • @
    @nagendrashahi9244منذ 4 سنوات First of all there is language problem between two prime ministers. Modi doesn’t know english and Oli doesn’t know Hindi.
    So they can not communicate / express well with each other what they wanted to talk.
    Both prime ministers are needed to teach easiest language which they can understand.
    Once this is done our invaded territory’s problem will be solved.
    Do not blame our PM.
    .
    ...وسعت
  • @
    @sujansargam9869منذ 4 سنوات Aja samma hereko interview madya ajako 100% top lagyo mero pani sahamat x yo bisayama 6
  • @
    @raghuraghubansirajwarbogat1575منذ 4 سنوات Like garna milne bhaye 3 karod like garthiye 72
  • @
    @ashbinpradhan6815منذ 4 سنوات नेपाली नेताहरू को पुरा फिल्म नै रहिछ त । 10
  • @
    @fardipkhatri8948منذ 4 سنوات देश बचाउन को लागि के गर्न सकिन्छ कामहरु गर्न अगाडि बढाउनुस् मेरो साथ देशको छवि उठाउने वालाको नाममा 12
  • @
    @travelhistory5207منذ 4 سنوات देश बचाउन यी खाते नेताहरूलाई समाप्त पार्नै पर्छ 137
  • @
    @raajdhruba6731منذ 4 سنوات जुन दिन महाकाली सम्झौता भयो, त्यहिदिन देखि त्यो नेपालको भाग गुम्यो, अर्थात महाकाली सम्झौता गर्दा बेचियो, केपि ओलि अब धेरै दिन बाच्दैनन, धन्यवाद भरत सर 8
  • @
    @deepakkc7986منذ 4 سنوات सहि कुरा उठाउनु भाकाे छ यस्ता कुरा बुझ्नुपर्छ हामी सबैले सहि छन् हजुरको भनाइ 4
  • @
    @sureshshrestha7541منذ 4 سنوات अहिलेका यी नेताहरु जो भारतीय हरुले नै तिकाएकोछ त्यस्ताले कसरी नेपालको भूमि रक्षा गर्छ? भारत सर तपाईं प्रत्येक दिन टिभीमा आउनुस्। 15
  • @
    @sagarlaxmimaharjan1752منذ 4 سنوات Balla dahal sirko interview herna paiyo, 1000% sahi 38
  • @
    @hiralalhiralal6469منذ 4 سنوات १००% सहि विश्लेषण भरत सरको यिनीहरु सडक छाप खाते नै हो। 14
  • @
    @ranajhaman8805منذ 4 سنوات भरत सर हतास नहुनुस् यस्ता चोर सरकार केही नगरे पनि हामी सचेत जनताहरुले छोद्नु हुदैन । कहा केकसरी हुन्छ मात्ध्यम खोज्नु पर्यो। जय नेपाल 8
  • @
    @satyakhadka3035منذ 4 سنوات यो युटुवको पत्रकार चाहिँ अलि प्रफेस्नल खालको रहिछ है । 30
  • @
    @ramesharyal1905منذ 4 سنوات भरत दाहाल जी तपाइ ले अगुवाइ गर्नुपर्यो बर्तमान नेपालको समस्या हल गर्न। 5
  • @
    @karanbahadurthapa6924منذ 4 سنوات केपी ओली प्रचण्ड गद्धार मृदा बात माकस बाद र लेलिनको अन्ते होस 6
  • @
    @user-zx5yk7kn5iمنذ 4 سنوات नेपालको लागि राजा किन आवश्यक रहेछ भन्ने कुरा भरत दहाल सरको तर्क र विशेषलणले स्पष्ट भयो। 6
  • @
    @thirdeye7136منذ 4 سنوات we are with you bharat dai. Jai pashupatinath. 17
  • @
    @RamGhisingOfficialمنذ 4 سنوات जनताले राष्ट्रघातीहरूलाई भोट दिन्छन् । पदमा पुग्छन् । भरत दाहाल जस्ता विश्लेषक मात्र बन्छन् । 6
  • @
    @uddappokhrel4937منذ 4 سنوات भरत सरको बिस्लेशन सहि हो भने सत्तामा बस्ने देश घाती रहेछन । यिनिहरुलाइ देश निकाला गर्नु पर्दछ। 4
  • @
    @mohanprasadacharyaمنذ 4 سنوات भारतीय बिस्तारवाद मुर्दावाद ॥ यी दलालीले देश र जनताको रक्षा गर्न सक्दैनन् ॥ यी नकम्मा हुन् ॥ 99
  • @
    @bhawaaneeengghanglimboo4927منذ 4 سنوات भुटानी शरणार्थी समस्या थाेपर्ने ईन्डियनहरु नै हुन पाकिस्थान चिन मिलेर धाेति संग लडनु पर्छ 31
  • @
    @ShailendraRajمنذ 4 سنوات नेपालको सांचाे तस्वीर र सत्यता यहि हाे । हामी नेपालीले याे षडयन्त्र समय मै वुझिएन भने नेपाल रहंदैन । 13
  • @
    @sevenchakra5548منذ 4 سنوات जब अन्यायको राज हुन्छ, तेस्को बिरुद्धमा लड्ने हार्मो कर्तब्य हुन्छ। 8
  • @
    @ramchalise2369منذ 4 سنوات अाेलीकाे सिद्धान्तकेछभने इनिहरू अलिदिन कराउँछन् त्यपछि सेलाउँछन्।
    भन्ने नैहाे। यसलाई छाेड्ने हाेइन बरू देशबाशी लाई अाह्वन गर्नुस लकडाउन् नसकडाउन् ।
    24
  • @
    @bhaktapurbooks3909منذ 4 سنوات सबै समस्याको मुल श्रोत भन्नू नै चुनावमा मासुभातसंग आफ्नो मत बेच्ने सर्बसाधारण जनता हुन । 3
  • @
    @difficultieslife2845منذ 4 سنوات अब के छ सर यसको उपाय नेपाली जनतालाई हेनडलिङ र बुझाउनुपर्यो सर। 6
  • @
    @binodshrestha2524منذ 4 سنوات Thank you Bharat Dahal sir you are Great very good point sir well done keep Going we’re with you sir thank you 3
  • @
    @bikashchamling1866منذ 4 سنوات भरत सर लाई सलाम छ नेताले जे गर्यो त्यो सत्ते भन्नू भयो नेपाली जन्ता ले यो कुरा बुझौ नेतालाई अब एस्तो भन्नू पर्ने नै अबस्था आयो (BOP) Bouder Objervation post भन्न मिल्ला 4
  • @
    @rameshwarthapaliya416منذ 4 سنوات सहीकुरा हो यीनिहरु सडक छापनै हो।।खातेहरु नै हो यसमा दुईमत छैन जनताले भन्नेपनि यही शब्द हो।। 34
  • @
    @madanpathak7797منذ 4 سنوات कुरो बुझ्दा देश बेचेर खाएको हो जस्तो छ कति जनता लाई छल गरेको हो नेता
    चित बुझो कुरो सहि हो,,
    10
  • @
    @upendramangmu2876منذ 4 سنوات रास्त्रघाति कुनै पुर्ब एमाले हरुलाइ तहस नहस बनाउनु पार्ने जरुरी छ 8
  • @
    @ramjikc6124منذ 4 سنوات राष्ट्र को सेवा सुबिधा लिने तलब भात्ता घिच्ने देश र जनाता को लागी सिन्को नभाछ्ने यि दलाल हरु लाई कडा भन्दा कडा कार्बाही हुनुप्रछ । 194
  • @
    @tamangjojo5225منذ 4 سنوات अब यी दलाल मति भ्रष्टहरु लाई नेपालमा बस्ने कुनै अधिकार छैन । बोरामा बाधेर नारायणीमा बगाउनु पर्छ ।अनि सजिलोसँग आफ्नो बाउ बाजेको थाक थलोमा पुग्छ ।अनि गर फोहरी राजनीति तेरिमा पाजिहरु . 48
  • @
    @PrakashPrakash-gi7glمنذ 4 سنوات सहि भनुभयाे बरत सर यहाँ ले अब हुने अान्दोलन र मास काे हजुर हरु जस्तो बयाति हरु ले नेत्रिताे गरनु परछ हामी सबैको सा र सहयोग तपाईंहरू सङगै हुनेछ जय नेपाल 1
  • @
    @sundargrg7145منذ 4 سنوات यती धेरै क्रिया प्रतिक्रिया भएको अबस्थामा पनि किन यो देसको नालायक राजनीतिक पार्टीहरुका कामकारबाहीमा कहिले परिबर्तन आउदैन 74