المدة الزمنية 1:22

Kailali Accident | | एक महिलाको ज्यान गयो, स्थानीयले ट्रकमा लगाए आगो | | Lamki kailali

بواسطة Nira khabar
2 460 مشاهدة
0
64
تم نشره في 2021/11/25

कैलालीमा १२ बजेदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै खुलेको छैन। ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको हो। #accident #Kailali #Lamki #Death © Nirakhabar ---------------------------------- All the Audio and Video rights of this Video is owned by Nirakhabar || Don't Forget To Subscribe To My YouTube Channel || Thank You To Each And Everyone For Watching And Sharing. Keep Supporting 😊

الفئة

عرض المزيد

تعليقات - 0