المدة الزمنية 5100

प्रदेश लोक सेवा आयोग प्रदेश १ ले २७३ पद संख्यामा रोजगारी खुलाएको छ ।

بواسطة Arena Television
77 مشاهدة
0
1
تم نشره في 2021/12/20

#Arena_Television SUBSCRIBE: /channel/UCBCJxPBS1g3j6CDq6YL4bsg https://www.facebook.com/ArenaTelevisionPvtltd http://arenatelevision.com.np/ 025-581282 arenatelevision@gmail.com एरिना टेलिभिजन पूर्वी नेपालको इटहरीबाट प्रसारण्ँ हुन्छ । मिति २०६८ मंसिर १८ गतेदेखि यसको प्रशारण्ँ विधिवत रुपमा प्रारम्भ भएको हो । नेपाल सरकारवाट आधिकारिक सम्वन्धन प्राप्त गरी प्रशारण्ँ भईरहेको एरिना टेलिभिजन नेपालभरी प्रसारण हु“दै आएको सर्वविविधै छ । नेपाली संचार क्षेत्रमा विशिष्ट योगदान पु¥याउने लक्ष्य बोकेर पुर्वाञ्चलका दक्ष युवाले शुरुवात गरेको एरिना टेलिभिजन आफ्नो लक्ष्य र उद्देश्यमा प्रतिवद्ध छ । एरिना टेलिभिजन सुनसरीको इटहरीमा आफनो स्टेशन राखी प्रसारण हुुदै आए पनि सम्पूर्ण पूर्वाअञ्चलबासीको प्रतिनिधित्व गर्दै आएको छ । एरिना टेलिभिजन एक मात्र विशुद्ध मनोरञ्जनात्मक टेलिभिजनको रुपमा चिनीदै आए पनि हाल आएर शिक्षा , सूचना र समाचार मुलक कार्यक्रम समेत प्रसारण गरी समाजलाई सुशुचित गर्ने कामको प्रारम्भ गरेको छ । संचार क्षेत्र देशको समसामयिक राजनितीलाई नजिकबाट नियाल्ने एउटा शसक्त माध्यम हो । तसर्थ हामी आर्थिक, सामाजिक र राजनीतिक रुपमा समाजलाई अझ बढी मर्यादित , ब्यावस्थित र सहि दिशा तर्फ डो¥याउन तपाई संग थप हातेमालो गर्न तयार रहेकाछौ । तसर्थ संचार माध्यम समाजको एउटा ऐना हो । यसलाई बढी प्रभावकारी र जिम्मेवार बनाउने कार्यमा तपाइको साथ र सहभागीता आगामी दिनमा अझ बढेर जानेछ । हामीले यस टेलिभिजनबाट बिहान 5 बजे देखी राती 12 बजे सम्म नियमित कार्यक्रम , समाचार र मनोरञ्जन प्रदान गर्दै आएको जानकारी गराउदछौ । साथै आगामी दिनमा तपाईका अमूल्य सल्लाह र सुझाव अनुसारका कार्यक्रम थप्दै जाने समेत प्रतिबद्धता जाहेर गर्दछौ

الفئة

عرض المزيد

تعليقات - 0