المدة الزمنية 21:43

गाउँको गौरब बने सोलुका राजकुमार [ The Nepal today ] Agriculture in Nepal

بواسطة Media Plan
16 150 مشاهدة
0
510
تم نشره في 2020/06/01

बाबुले अर्की पत्नी लिएर घर छाडेर हिँडेपछि टुहुरा भए राजकुमार राई । उनी पाँच वर्षका मात्र थिए । घरमा आमा,बहिनी र उनी मात्र थिए । जंगलमा पाइने कन्दमुल खाएर उनीहरुले जीवन धानेँ । जब वयस्क भए उनले भरिया भएर परिवार पाल्न थाले । तर उनले पढाइलाई निरन्त दिइरहे । घरमा भएको बुढा सुन्तलाको बोट स्याहार्न छुटाएनन् । त्यहि सुन्तलाखेती गरेर उनी आज समाजमा मात्र हैन राष्ट्रमै सम्मानित भएर बसेका छन् । कसरी जीवनलाई यहाँसम्म ल्याइपुर्याए, हेरौं उनको जीवन गाथा । र अरुलाई सेयर गरेर उनको प्रेरणदायी जीवनबारे सुन्ने मौका दिनुहोस् । Rajkumar Rai became an orphan when his father left his mother. He was only five years old. He lived with his mother and sister. They made a living by eating groundnuts found in the forest. When he grew up to be an adult he became a porter and raised a family. Along with his studies, he took care of the orange tree. By cultivating the same orange, he is respected not only in society but also in the nation. Let's see how he brought life to this point. #nepaltoday बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला । Note: You can share a link to this video online, on YouTube, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law. सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ । ================================= Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on YouTube. Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture. This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

الفئة

عرض المزيد

تعليقات - 44