المدة الزمنية 10:6

ग्रेटर नेपालको अभियान दार्जिलिङबाटै सुरु।

بواسطة Greater Nepal TV
42 767 مشاهدة
0
1.9 K
تم نشره في 2020/11/01

/watch/YbapKlaip_Nip २०७६ कार्तिक १६ गते इन्डियाले नेपालको लिम्पियाधुरा- लिपुलेक क्षेत्र उसको राजनीतिक नक्सामा राखेको ३ महिनामा नेपालभित्र र बाहिर पनि इन्डियाविरोधी लहर फैलिसकेको थियोे तर नेपालको मन्त्रिपरिषद्ले २०७६-१०-२० मै इन्डियाका ती सेनाध्यक्षलाई निम्ता गर्ने निर्णय गरेको रहेछ , जसले नेपालको जमिन इन्डियाको हो भनेर क्रुद्ध अनुहारमा बोलेका थिए । तिनै इन्डियाली सेनाध्यक्ष मनोज मुकुन्द नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न दसैँ लगत्तै काठमाडौं अाउन निम्ता गरिएको थाहा पाउँदा मलाई चाहिँ नेपाली स्वाभिमान समाप्त भएको भान भएको छ । यहाँको प्रतिक्रिया अपेक्षित छ । #Greater_Nepal_TV_Bibash_Budhathoki

الفئة

عرض المزيد

تعليقات - 173