المدة الزمنية 24:24

टिकटक_ब्याटल_किङ्ग Mr.jhapa ( अनिल प्रसाईं) संगको _मिठो_ कुराकानी Episode-5

384 مشاهدة
0
45
تم نشره في 2021/02/12

सम्पुर्णमा नमस्कार आज को Episode मा करिब डेढ बर्ष देखि साउदिलाइ कार्यक्षेत्र बनाउनु भयका टिकटक किङ्ग Mr.jhapa (अनिल प्रसाईं )संग वैदेशिक जिवन , टिकटक यात्रा र व्यात्तिगत लाइफको बारेमा कुरा कानी र बोले धर्म र बिमल अधिकारी विवाद बारे पनि । यस कार्यक्रम कस्तो लाग्छ सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नु होला र Namaste Rupakot youtube chanel यस च्यानल लाई माया गरिदिनु होला र Like ,share & subscribe गर्न नभुल्नु होला ।धन्यवाद ।।

الفئة

عرض المزيد

تعليقات - 12