This is a segment from Mero Jindagi, Mero Biswas with Tripta Magar. Full episode link- /watch/s3lC7NUDb4PDC
The episode was first aired on 2065-11-21.
-----------------------------------------------------------------------
Become a patron- https://www.patreon.com/dishanirdeshtv
Other videos from from #dishanirdeshtv
विश्लेषक, विश्लेषण र टिप्पणीहरु बारे विजय कुमार र खगेन्द्र संग्रौला बीच रोचक संवाद-- /watch/MbtWi-QD9QADW
बुद्धिजीवी, विकास र राजनीतिक नेतृत्व बारे रामेश्वर खनाल र विजय कुमार बीच गहन कुराकानी- /watch/0c0aZlq0TVA0a
को हो 'दलाल'? || Dr. Baburam Bhattarai- /watch/QsaHs184Dw_4H
नेताको ढोकामा ढुक्न जाने को? नेता संग विभिन्न contract खोज्न जाने को? नेता सित फाइदा लिन धाउने को? Rabindra Mishra- /watch/Ain8UXyQ9g5Q8
साँचो अर्थको राष्ट्रियता भनेको के हो? Pradip Giri /watch/wOqN6ZCdk4sdN
--------------------------------------------------------------------
'सम्बन्धहरु' ई-बुकमा- https://www.kobo.com/ww/en/ebook/samb ...
--------------------------------------------------------------------
You can find us on Facebook and on Instagram
www.facebook.com/dishanirdeshplus
www.instagram.com/dishanirdeshplus_
Dishanirdesh TV is the official Youtube Channel for Dishanirdesh Plus.
@DishanirdeshTV3 years agoमेरो जिन्दगी, मेरो विस्वास- तृप्ता मगर- मेरो जिन्दगी, मेरो विश्वास- महाबीर पुन- मेरो जिन्दगी, मेरो विश्वास- डा. भगवान कोइराला- मेरो जिन्दगी, मेरो विश्वास- पुष्पा बस्नेत- ...39
@
@sumanyoutuber52473 years agoगौतमको चिहान किन बिउझाउने व्यर्थै ,अब त हामी पो बुद्ध बन्नुपर्छ । 218
@
@user-ns2dq5cn4u3 years agoत्यो बेलाका रमेश प्रसाईं नेपाली साहित्यमा डक्टर त बनेका छैनन तर आज आएर यिनै बिजयकुमार सङ्ग एउटै टेलीभिजनमा सहकार्य गर्ने एक अध्यम्य वक्ता तथा संचारकर्मी बने । 52
@
@sathi9553 years agoपहिला देखिनै प्रतिभावान हुनुहुन्थ्यो रहेछ । ❤️❤️❤️💘💘 108
@
@krishnakarki1503 years agoरमेशकाे अात्मामा परमात्माले बाँस गर्नुभएको रहेछ ।😍🇳🇵 88
@
@myagdipunpun68793 years agoसम्मानित अग्रता हजुर धन्यवाद आज रमेस प्रसाइ को प्रतिमा सानैदेखि आजको अबस्थामा भगवान ले नै डोर्याएर यो अपसर पाएका छन् खुसी लाग्यो ।। 20
@
@sambientertainment97973 years agoविजय सर पहिले देखि नै मन पर्ने व्यक्ति ।। अाज रमेस प्रसाईं भाईरल हामी ले देख्नु भन्दा पहिले भविष्यवाणी गरिसक्नु भाकाे रैछ।। हजुर याैटा द्रष्टा हाे सर।। नतमस्तक छु हजुरप्रति।।। सधै राम्रो हाेस हजुरकाे।। 7
@
@ramkumarshrestha7267last yearरमेश जि को क्षमतालाई सबैले सम्मान गर्नैपर्छ बहुपर्तिभाको धनि आज यो स्थानमा देख्दा सारै खुसि लागेको छ। 2
@
@makardhojkc10423 years ago😂😁😁💕💕यस्तो कार्यक्रम त! अहिले सम्म हेर्ने मौकै पाको रैन्छु हो!!अबसोश,,,, 17
@
@BrahMaSiriMeetra1233 years agoBijaya Kumar ji is one of the best & honest jounalist of Nepal. Stay safe and healthy. Health IS REAL WEALTH. 29
@
@sunilpdt89663 years agoकसले सोचेको थियो होला एकदिन बिजयाकुर र रमेश प्रसाईले एउटै टिभी स्टेसन ग्यालेक्सी टेलिभिजनबाट आ - आफ्नो कार्यक्रम प्रशारण गर्छन भनेर। 77
@
@namastehongkong8763 years agoरमेश हाम्रो देस को गौरब हो । सबै ले माया गरौ । 😍😍😍 10
@
@binodbist67933 years agoबिजय सर... साच्चै महान छन। यस्तो प्रतीभा लाई जमाना मै चिनी सकेछन। 19
@
@dhirajghalan69213 years agoसर तपाईंको कार्यप्रति मा नतमस्तक छू।यस्तो राम्रो प्रतिभा तथा साहस झल्कने रमेश दाई को कर्म या खुसिपनलाई दर्शकमाझ झलकाउनुु तपाईंको कार्यक्रम हेरेर थप बढी ऊर्जाको अनुभूति हुन्छ।अरु त के नै भन्न सक्छु र खुदा आना खास्ता हजुरकाे सुस्वास्थ्य लाभको कामना गर्दछु।धन्यवाद।। ...
@
@asianbaba1943 years agoअद्भुत प्रतिभा l नेपाल र नेपालीको सान सर रमेश प्रसाई l 2
@
@krishnaneupane36433 years agoहुने बिरुवाको को चिल्लो पात कति भावुक र प्रगती शिल र अदम्य साहश देखिन्थ्यो त्यतिखेरै देखि।। 1
@
@beyearkdk3 years agoThank you Vijay sir for sharing this kind of inspirational story to us.💓 27
@
@surendrabista77913 years agoनेपाली खाेज पत्रकारिता मा बिजय सर भन्दा अबल सायदै अरु काेहि छैनन् हाेला ईमान्दार निस्ठावान् 73
@
@premdevglobal3 years agoVery inspirational ❤️🙏🏼 ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः ॥ 32
@
@johnraya28533 years agoRamesh prasai is great intellectual person i salute to him.🙏 13
@
@himalayansherpahikers3 years agoLegend is legend Waiting u in another episode in Televisions 14
@
@sajjakoirala55353 years agoRamesh Prasain then and now...Love his progress! 10
@
@cyprustonepal75213 years agoमेरो ज़िन्दगी मेरो बिस्वाश को अर्को एउटा सिरीज़ को प्रतीक्षारत 7
@
@user-bs8lx3sp9clast monthभिडियो पुरानो हो तर मन छुने मार्मिक छन ।
@
@bicobs20123 years agoWow ramesh bro you were talented from childhood with great Ambition. Hats off🙏 4
@
@DJ-bt7po3 years ago............तोरि को दाना जत्तिको अवसर आएपनी नगुमाउनुहै!! भन्नुभाको मन छोयो 18
@
@barnatho83313 years agoनेपाली पत्रकार को सवाल मा बिजय सर जस्तो प्रभावशालि पत्रकार सयाद अब जन्मिदैन होला जस्तो लाग्छ। 5
@
@madanshahiofficial3 years agoपत्रकार लाई धेरै धन्यवाद । यसलाई भनिनिन्छ खोज पत्रकारिता । केहि युटुबेले यो बाट केही सिक्ने कि
@
@prashantagopali3 years agoRamesh ji ko video dherai rochak lagyo dherai dhanyabad tapaiharulai 3
@
@pradepmagar80973 years agoधेरै राम्रो लाग्यो यो कार्क्रम all tim लाई नमस्कार
@
@ramkumarirai8883 years agoDai,your team and your past effort had been your past but those efforts further your team's vision still was and is awesome but still mainstream media, if not then emerging media miss their essence of bringing out hope with inspiring stories well....simply running after being viral/rigid.....Grateful with your team as it had done this series somewhere back at time and we are able to have it today ...4
@
@takgurung78053 years agoSo nice, tara pachadiko bato nahere pani birsana lai bigat ko pida mathi manma bojh thapeko anubha ma Tito satya lagcha. Herne ra bichar garne ta agadi kai bato ho. 100% correct. 2
@
@pradeepbohara74933 years agoOne of my favorite Journalist... God Bless you Bijay Sir 2
@
@subarnamagar52853 years agoThank you, Bijay sir for showing this type of inspiration video . 3
@
@lakhanshahi3637last yearSpiritual icons in the human beings spread out over the world & entering heart touching through the spiritual words of the noble people. Great interview. Thanks........ 1
@
@ashokmagar9948last yearराम्रो मान्छेले राम्रै मान्छेलाई चिन्छ भनेको हो रैछ्🙏🙏🙏🙏 1
@
@sadeepshrestha5123last yearThank you for these beautiful episodes Bijay sir. 1
@
@limbusherhang81983 years agoI would like to confer my hearty thanks for the most exclusive video, sir 1
@
@actionframe3 years agoVijay ji you make such a inspirational story. ... 4
@
@MrKewalrai3 years agoWow! Nice, inspiring and biohistoric vdo. 1
@
@funwiths.g.77823 years agorespected sir .. i think every one wants to see him ( Mr. Ramesh prasai ) on your set. Hope you never disregard this request. Thank u
@
@anonymousatman89383 years agoMorning shows the day bhaneko yahi ho.. he's specially gifted... 7
@
@brdahal77593 years agoVery wonderful talk between Ramesh & Vijay. Ramesh is handling Lalmohar in the Galaxy 4 K shortly, I am very afraid of his any decendments. 1
@
@sahasbhandari10502 years agoMost fab program in my past i was inspire by your art of narratiing 1
@
@amarmahara2854last yearBijaya sir le utibela uo Videos n banayaka vy hami ahlee ka bat tahah pautiyauuu🎉🎉❤
@
@shaleen0023 years agoबाहिरी संसार जस्तो छ, यस्तै छ भित्री साचो संसार त यिनी बालबालिकाहरूले देखेका छन्।
@
@kritima1233 years agoरमेशको दील दीमगमा भगवानले बाँस गरेका छ्न।। 6
@
@pasasvlogs90932 years agoBijaya Sir you’re my idol ..I’ve never seen inspirational person like you till date ..The book you wrote “ khusi “ is really friutful to me ..If sitution goes perfct I’ve a wish to meet you one day ❤️ 2
@
@arjunb.c37743 years agolegend journalist kumar,,🙏🙏🙏🙏❣️ ji salute🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 1
@
@sundarsingh923 years agoYou are the greatest storyteller of our time Mr. Vijay Kumar 2
@
@creativeworld20523 years agoगणतन्त्र प्राप्ती पश्चात गिरीजा,प्रचण्ड, माकुने र मधेशबादीको नेतृत्व मिलेर हचुवाको भरमा करिब ४० लाख नेपाली नागरिकता बाड्यो र मधेशमा नवनागरिकको बाढी आयो, मधेश आन्दोलन भयो र मोदीले मधेसीको पक्ष लियो र नेपाललाई करिब ५ महिना नाकाबन्दी लगाएर अस्तब्यस्त बनायो। सो आन्दोलनको समयमा प्रदेश न.२ को मधेशमा धेरै पहाडीहरु माथि बर्बर हिंसा र यातनाले गर्दा असुरक्षित हुन पुगे र आफ्ना महँगो जग्गाहरु पनि कौडीको भाउमा बेचेर आफ्नो गक्ष अनुसार नजिकैको भावर क्षेत्रका गाउँहरु, हेटौडा, चितवन र काठमान्डौ तिर पलायन भए। चर्को साम्प्रादायिकताले गर्दा एउटैहिन्दु पहाडी हिन्दु र मधेसी हिन्दुमा बिभाजन भयो। प्रदेश न.२ को कुल जनसंख्यामध्य सोही प्रदेशमा गणतन्त्र अगाडि करिब २६% रहेको पहाडी समुदाय अहिले पलायनले गर्दा करिब११% मात्र बाकी छ, मधेशीअहिले करिब ४७%, थारु अहिले १७%, मुश्लिम अहिले २५% छ। अबको आगामी करिब ३० बर्षमा प्रदेश न.२ को मधेसबाट मधेसीयालाई मुश्लिमले लखेटने छ। त्यो दिन आफ्नो एकै हिन्दुभाई पहाडीसमुदायलाई बिगतको मधेश आन्दोलनमा 'पहाडीभगाओ' भन्दै लगाएको नाराको याद आउने छ। प्रतीक्षा गरौ ! जैसा करनी वैसा भरणी !! त्यसैले अब ढिलो नगरी छिटो भन्दा छिटो सचेत होऔ, कुनै बिदेशीले नेपाली नागरिकता लिएको भए प्रशासनमा छिटो उजुरी गरौ, नागरिकता नियम कडा बनाऔ, बोर्डर खुल्ला होइन टाइट गर्न सरकारलाई दबाब दिऔ। प्रदेश न.२को मधेशबाट अत्याधिक रुपमा भैरहेको पहाडी समुदायको पलायनलाई सुरक्षाको प्रत्याभुती दिएर रोकौ। अन्यथा निकट भबिष्यमा हुने घनघोर संकटको प्रतीक्षा गरौ। ...1
@
@dalbahadurthapa57293 years agoWow awesome superb fantastic lovely hjur 🙏🙏🙏🙏❤️❣️❤️
@
@shankarbohara97673 years agocongratulations sir for 100k we are happy for this 1
@
@Apar1313 years agoAmazing...and bijaye jee already did touch with ramesh yet we are knowing him seince just few years 6
@
@sanjayakattel98573 years agoबाबा का्या बात रमेस भाइ भगवानकाे बर्दा पाऐर हाेनि
@
@7startvnepal5363 years agoवाआआआ साच्चै धन्यवाद ।हुने बिरुवा को चिल्लो पात।
@
@UmeshUmesh-fi8uw3 years agowow Ramesh sir god bless alway Ramesh sir 2
@
@rukumquest22013 years agoप्रभातरुपि प्रतिभा प्रस्फुतन गर्नु भयो रमेश प्रसाईं ज्युले
@
@rnmishra35253 years agoVijaya kumar sanga latest interview herne man x pheri pani
@
@dhirbickrammalla41613 years ago🥀अब अाफैवुध्द बन्नुपर्छ🥀 🌼🕯️🐚🔔🚩🔔🐚🕯️🌼 3
@
@diwashpoudel17893 years agoLook where he is now.....he is an idol for all the youth 4
مقاطع الفيديو ذات الصلة على विद्यार्थी रमेश प्रसाईंले विजय कुमारलाइ वर्षौं अघि भेट्दा सुनाएको कविता:
मेरो जिन्दगी, मेरो विश्वास- महाबीर पुन-
मेरो जिन्दगी, मेरो विश्वास- डा. भगवान कोइराला-
मेरो जिन्दगी, मेरो विश्वास- पुष्पा बस्नेत- ... 39
❤️❤️❤️💘💘 108
Stay safe and healthy. Health IS REAL WEALTH. 29
ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥ 32
Waiting u in another episode in Televisions 14
भन्नुभाको मन छोयो 18
God Bless you Bijay Sir 2
त्यसैले अब ढिलो नगरी छिटो भन्दा छिटो सचेत होऔ, कुनै बिदेशीले नेपाली नागरिकता लिएको भए प्रशासनमा छिटो उजुरी गरौ, नागरिकता नियम कडा बनाऔ, बोर्डर खुल्ला होइन टाइट गर्न सरकारलाई दबाब दिऔ। प्रदेश न.२को मधेशबाट अत्याधिक रुपमा भैरहेको पहाडी समुदायको पलायनलाई सुरक्षाको प्रत्याभुती दिएर रोकौ। अन्यथा निकट भबिष्यमा हुने घनघोर संकटको प्रतीक्षा गरौ। ... 1
🌼🕯️🐚🔔🚩🔔🐚🕯️🌼 3